• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, कार्तिक २४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल

मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता

परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment Awareness Program सम्पन्न

पार्टी आफ्नै खुट्टामा उभिनुपर्छ, गठबन्धनले संगठन कमजोर बनायो : प्रदीप पौडेल

लोकप्रिय समाचार

  • १. समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

  • २. मैले आफ्नो जीवनबाट के पाएँ भन्नेभन्दा पनि मेरो जीवनबाट समाजले के पाउन सक्यो? बोधराज लम्साल

  • ३. शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment Awareness Program सम्पन्न

  • ४. पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल

  • ५. क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

  • ६. परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

  • ७. निर्माण व्यवसायी संघको ३२औँ साधारण सभा तथा १७औँ अधिवेशनबाट निर्वाचित सम्पूर्णलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

  • ८. तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक

  • ९. नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

  • १०. सूचनाको हक सम्बन्धी क्षमता अभिवृद्धि व्यावहारिक कार्यशाला सुरु

परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न


  •   आइतबार, कार्तिक २३, २०८३ मा प्रकाशित
  • नेपाल निर्माण उध्याेग परिषद्, जिल्ला कमिटि चितवनले आफ्नाे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम आज सिजिआर हाेटलमा सम्पन्न गरेकाे छ, संगठनका जिल्ला अध्यक्ष केशवप्रसाद लामिछानेकाे अध्यक्षतामा तथा परिषद्का केन्द्रीय अध्यक्ष वलिभद्र रानाकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा(एमाले) चितवनका जिल्ला अध्यक्ष कमलराज पाठक (विशिष्ठ अतिथि) एवं परिषद्का केन्द्रीय सल्लाहकार रामराज पाैडेल, केन्द्रीय सदस्यहरु दिनेशचन्द्र न्याैपाने, हाेमकुमार शर्मा, राजुकुमार सडाैला, राेजिना भट्टराई, वागमति प्रदेश उपाध्यक्ष शिव ढकाल, सदस्य ईन्द्र भण्डारी लगायतकाे उपस्थिति रहेकाे थियाे। साेही कार्यक्रमकै विच निर्माण व्यवसायी संघ चितवनकाे भर्खर सम्पन्न १७ अैा अधिवेशनवाट निर्वाचित परिषद्का नेतृत्वहरु महासचिवमा शिव ढकाल, सचिवमा ठानेश्वर कँडेल, काेषाध्यक्षमा राेजिना भट्टराई, सदस्यमा निरन्जन न्याैपाने र विष्णु दाहाललाई सम्मान समेत गरेकाे छ। त्यस्तै अग्रज व्यवसायीहरु मणिभद्र पण्डित, डिल्लिराम तिवारी, राजेन्द्र सडाैला, वलराम वगाले, वावुराम अधिकारी, रामकृष्ण काेईराला, टीका पाठक, नरेश अधिकारी लगायतलाई समेत सम्मान गरेकाे छ। चुनावि मैदानमा संगठनले अघि वढ्न गरेकाे अनुराेधलाई स्विकार गरेर पनि चुनावि विजय प्राप्त गर्न नसक्नुभएका सदस्यहरुलाई शुभभाव र थप चुनावि समीक्षा र याेजना वनाउदै अघि वढ्न हाैसला प्रदान गरिएकाे थियाे भने चुनावि समीक्षा सहितकाे उक्त कार्यक्रममा उपस्थित व्यवसायीहरुले आ आफ्नाे धारणा राखेका थिए। साधारणसभाले आगामि रणनिति सहित कार्यक्रम सम्पन्न गरेकाे छ, प्रमुख अतिथि रानाले भावि दिनमा संगठन वलियाे र शशक्त हुनेगरि याेजना वनायर लाग्न निर्देशन दिनुभएकाे थियाे भने वक्ताहरु कमलराज पाठक र रामराज पाैडेलले भावि दिनमा पार्टि र संगठनकाे मुलमर्म र भावना एकीकृत गर्दै अघि वढ्न सुझाव र शुभकामना व्यक्त गरेका थिए। कार्यक्रम संगठनका महासचिव शंकर अधिकारीले सञ्चालन गरेका थिए।

    Advertisement

    आइतबार, कार्तिक २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?
    पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल
    मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता
    क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
    बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु
    एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन

    • २.
      मैले आफ्नो जीवनबाट के पाएँ भन्नेभन्दा पनि

    • ३.
      शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment

    • ४.
      पद होइन, योगदान र परिणाममा विश्वास छ

    • ५.
      क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम

    • ६.
      परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

    भर्खरै

    • १.
      साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

    • २.
      पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल

    • ३.
      मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता

    • ४.
      परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

    • ५.
      क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

    • ६.
      बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

    • ७.
      एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

    • ८.
      शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment Awareness Program सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.