• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, कार्तिक २४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल

मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता

परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment Awareness Program सम्पन्न

पार्टी आफ्नै खुट्टामा उभिनुपर्छ, गठबन्धनले संगठन कमजोर बनायो : प्रदीप पौडेल

लोकप्रिय समाचार

  • १. समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

  • २. मैले आफ्नो जीवनबाट के पाएँ भन्नेभन्दा पनि मेरो जीवनबाट समाजले के पाउन सक्यो? बोधराज लम्साल

  • ३. शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment Awareness Program सम्पन्न

  • ४. पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल

  • ५. क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

  • ६. परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

  • ७. निर्माण व्यवसायी संघको ३२औँ साधारण सभा तथा १७औँ अधिवेशनबाट निर्वाचित सम्पूर्णलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

  • ८. तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक

  • ९. नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

  • १०. सूचनाको हक सम्बन्धी क्षमता अभिवृद्धि व्यावहारिक कार्यशाला सुरु

क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न


  •   शनिबार, कार्तिक २२, २०८३ मा प्रकाशित
  • भरतपुर/रोटरी क्लब अफ नारायणी मिड टाउन (RCNMT) र नेपाल डेन्टल एसोसिएसन (NDA), चितवन शाखाको संयुक्त आयोजनामा क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। भरतपुर अस्पतालको सभाहलमा आयोजित उक्त कार्यक्रममा रोटरियन साथै ४० भन्दा बढी दन्त चिकित्सक, डेन्टल हाइजिनिस्ट तथा अन्य दन्त स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

    Advertisement

    रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष भूपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल डेन्टल एसोसिएसन चितवन शाखाका अध्यक्ष Dr Roshan Acharya, भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राम अधिकारी, प्रशासन अधिकृत डा. साईलगायत रोटरीका सदस्य तथा स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    भरतपुर अस्पतालका फोहोर व्यवस्थापन फोकल पर्सन तथा क्लिनिकल फोहोर व्यवस्थापनका अनुभवी विज्ञ एवं प्रशिक्षक श्री डोलराज तिमिल्सिनाले प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा क्लिनिकल फोहोरको उचित वर्गीकरण, संकलन, व्यवस्थापन तथा सुरक्षित विसर्जनका विषयमा सैद्धान्तिक र प्रयोगात्मक दुवै विधिबाट प्रशिक्षण दिइएको थियो।

    विशेषगरी स्वास्थ्य संस्थाबाट निस्कने विभिन्न प्रकारका फोहोरलाई स्रोतमा नै उचित रूपमा छुट्याउने, संक्रमणको जोखिम न्यूनीकरण गर्ने तथा वातावरणीय स्वच्छता कायम राख्ने विषयमा सहभागीहरूलाई व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

    कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले आगामी दिनमा आफ्नो कार्यस्थलमा क्लिनिकल फोहोरको उचित वर्गीकरण तथा व्यवस्थापनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

    रोटरीको वातावरण संरक्षण तथा रोग रोकथाम (Environment Protection and Disease Prevention) सम्बन्धी सेवामूलक अभियानअन्तर्गत आयोजना गरिएको यस कार्यक्रमले स्वास्थ्य संस्थाहरूमा सुरक्षित फोहोर व्यवस्थापनको अभ्यासलाई प्रवर्द्धन गर्नुका साथै स्वच्छ, सुरक्षित र स्वस्थ समाज निर्माणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास आयोजकले लिएका छन्।

    सुरक्षित स्वास्थ्य सेवा, स्वच्छ वातावरण र रोगमुक्त समाज निर्माणका लागि जिम्मेवार फोहोर व्यवस्थापन आजको आवश्यकता हो।

    शनिबार, कार्तिक २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?
    पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल
    मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता
    परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न
    बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु
    एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन

    • २.
      मैले आफ्नो जीवनबाट के पाएँ भन्नेभन्दा पनि

    • ३.
      शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment

    • ४.
      पद होइन, योगदान र परिणाममा विश्वास छ

    • ५.
      क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम

    • ६.
      परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

    भर्खरै

    • १.
      साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

    • २.
      पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल

    • ३.
      मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता

    • ४.
      परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

    • ५.
      क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

    • ६.
      बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

    • ७.
      एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

    • ८.
      शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment Awareness Program सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.