• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, कार्तिक २४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल

मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता

परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment Awareness Program सम्पन्न

पार्टी आफ्नै खुट्टामा उभिनुपर्छ, गठबन्धनले संगठन कमजोर बनायो : प्रदीप पौडेल

लोकप्रिय समाचार

  • १. समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन परिस्थितिले चिनाउँछ वास्तविक अनुहार !

  • २. मैले आफ्नो जीवनबाट के पाएँ भन्नेभन्दा पनि मेरो जीवनबाट समाजले के पाउन सक्यो? बोधराज लम्साल

  • ३. पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल

  • ४. शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment Awareness Program सम्पन्न

  • ५. क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

  • ६. परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

  • ७. निर्माण व्यवसायी संघको ३२औँ साधारण सभा तथा १७औँ अधिवेशनबाट निर्वाचित सम्पूर्णलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

  • ८. तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक

  • ९. नेपाल–पाकिस्तान व्यापार तथा लगानी सहकार्य विस्तारमा जोड

  • १०. सूचनाको हक सम्बन्धी क्षमता अभिवृद्धि व्यावहारिक कार्यशाला सुरु

शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment Awareness Program सम्पन्न


  •   शुक्रबार, कार्तिक २१, २०८३ मा प्रकाशित
  • नारायणगढ/सनी सेक्युरिटिज कम्पनी लिमिटेड, ब्रोकर नं. ४२, नारायणगढ शाखाद्धारा शुभ–दिपावली २०८३ को अवसरमा Smart Investment Awareness Program सम्पन्न भएको छ ।
    आधुनिक प्रविधिको विकास सँगै लगानीकर्ताहरुमा शेयर बजार तथा लगानी सम्बन्धी आधारभूत ज्ञान अभिवृद्धि गर्नुका साथै शिक्षा र लगानीलाई सँगसँगै अगाडि बढाउँदै ज्ञान तथा सीपको माध्यमबाट भविष्यमा आर्थिक अवसर सिर्जना गर्न सकिन्छ भन्ने अवधारणालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ३८ जना लगानीकर्ताहरुको उत्साहवर्धक सहभागिता रहेको थियो ।
    सनी सेक्युरिटिज कम्पनी लिमिटेडका तर्फबाट प्रमुख वक्ताका रूपमा सिनियर प्रवन्धक उज्ज्वल पौडेल र श्रोत व्यक्ति दिलिप काफ्लेले शेयर बजारको परिचय, लगानीका आधारभूत पक्ष, प्राथमिक तथा दोस्रो बजार, डिम्याट खाता, मेरो शेयर, ब्रोकरमार्फत शेयर कारोबार तथा लगानी गर्दा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा जानकारी प्रदान गर्नुभएको थियो ।
    कार्यक्रमका क्रममा लगानीकर्ताहरूले शेयर बजार तथा लगानीसम्बन्धी विभिन्न जिज्ञासा राख्नुभएको थियो । ती जिज्ञासाहरूलाई प्रमुख वक्ता श्री उज्ज्वल पौडेल र श्रोत व्यक्त्ति श्री दिलिप काफ्लेले सरल, व्यावहारिक र सहज रूपमा बुझ्ने गरी सम्बोधन गर्नुभएको थियो । लगानीकर्ताहरूलाई अध्ययनसँगै वित्तीय ज्ञान, सीप र व्यवहारिक अनुभव हासिल गर्दै भविष्यका आर्थिक अवसरहरूका लागि तयार हुन प्रेरित गरेको थियो ।
    सनी सेक्युरिटिज कम्पनी लिमिटेड ले आगामी दिनमा पनि वित्तीय साक्षरता र लगानीसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।

    Advertisement

    शुक्रबार, कार्तिक २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?
    पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल
    मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता
    परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न
    क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
    बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      समय, सम्बन्ध र मानवीय स्वार्थ : कठिन

    • २.
      मैले आफ्नो जीवनबाट के पाएँ भन्नेभन्दा पनि

    • ३.
      शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment

    • ४.
      पद होइन, योगदान र परिणाममा विश्वास छ

    • ५.
      क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम

    • ६.
      परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

    भर्खरै

    • १.
      साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

    • २.
      पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल

    • ३.
      मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता

    • ४.
      परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

    • ५.
      क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

    • ६.
      बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

    • ७.
      एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

    • ८.
      शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment Awareness Program सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.