• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

परिषद्काे अध्यक्षमा शंकर अधिकारी निर्वाचित

साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल

मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता

परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

शुभ–दिपावली २०८३ को पावन अवसरमा Smart Investment Awareness Program सम्पन्न

लोकप्रिय समाचार

  • १. परिषद्काे अध्यक्षमा शंकर अधिकारी निर्वाचित

  • २. पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल

  • ३. परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

  • ४. साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

  • ५. मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता

परिषद्काे अध्यक्षमा शंकर अधिकारी निर्वाचित


  •   शनिबार, कार्तिक २९, २०८३ मा प्रकाशित
  • नेपाल निर्माण उध्याेग परिषद्, जिल्ला कमिटि चितवनले आफ्नाे दाेश्राे अधिवेशन कार्यक्रम सिजिआर हाेटलमा सम्पन्न गरेकाे छ । संगठनका जिल्ला अध्यक्ष केशवप्रसाद लामिछानेकाे अध्यक्षतामा तथा परिषद्का केन्द्रीय अध्यक्ष वलिभद्र रानाकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनले शंकर अधिकारीकाे अध्यक्षतामा प्रकाशराज पाैडेल उपाध्यक्ष, हरि आचार्य सचिव, विष्णुप्रसाद दाहाल काेषाध्यक्ष रहनेगरि १९ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे हाे। सदस्यहरुमा गाेविन्द ढकाल, कृष्णप्रसाद अधिकारी, ईश्वरि कडेल, नारायणप्रसाद ढकाल, ईन्द्रा रेग्मी, सराेज वर्ताैला, रमाकान्त काेईराला रहेका छन्, सदस्य सहित विभिन्न पालिका संयाेजक रहेका सञ्जय न्याैपाने (भरतपुर संयाेजक), पुष्पराज अधिकारी (राप्ती संयाेजक), सरिता पाण्डे (खैरहनि संयाेजक), किशाेर रावल (रत्ननगर संयाेजक), सुनवहादुर विक (कालिका संयाेजक), अशाेक कार्कि (माडि संयाेजक) चयन गरिएकाे छ। अधिवेशनले यादवप्रसाद पाठक प्रमुख सल्लाहकार रहनेगरि सल्लाहकार समिति समेत गठन गरेकाे छ। अधिवेशनमा परिषद्का केन्द्रीय सल्लाहकार रामराज पाैडेल, केन्द्रीय सदस्यहरु दिनेशचन्द्र न्याैपाने, हाेमकुमार शर्मा, राजुकुमार सडाैला, राेजिना भट्टराई, वागमति प्रदेश उपाध्यक्ष शिव ढकाल, सदस्य ईन्द्र भण्डारी लगायतकाे उपस्थिति रहेकाे थियाे। कार्यक्रमकै विच माैलाकालिका अस्पताल र परिषद्का विच परिषद्का सदस्य, परिवार र कर्मचारि एवं कर्मचारिका परिवारमा अस्पताल सेवामा छुट सुविधामा हस्ताक्षर भएकाे छ। अधिवेशनले आगामि रणनिति सहित कार्यक्रम सम्पन्न गरेकाे छ।

    Advertisement

    शनिबार, कार्तिक २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?
    पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल
    मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता
    परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न
    क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
    बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      परिषद्काे अध्यक्षमा शंकर अधिकारी निर्वाचित

    • २.
      पद होइन, योगदान र परिणाममा विश्वास छ

    • ३.
      परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

    • ४.
      साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट

    • ५.
      मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको

    भर्खरै

    • १.
      परिषद्काे अध्यक्षमा शंकर अधिकारी निर्वाचित

    • २.
      साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?

    • ३.
      पद होइन, योगदान र परिणाममा विश्वास छ : हेम बहादुर ढुङ्गेल

    • ४.
      मधेसको नेतृत्वमा नयाँ अध्याय : पितृसत्तात्मक सोचको अन्त्य गर्दै महिला मुख्यमन्त्रीको ऐतिहासिक आवश्यकता

    • ५.
      परिषद्काे तेश्राे साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न

    • ६.
      क्लिनिकल फोहोरको वर्गीकरण तथा व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

    • ७.
      बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु

    • ८.
      एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.