• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

अधुरो कथा -लघुकथा

  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
  • कस्तो कस्तो अनुहार बनाएर चेली गोमा प्रोफेसर वरदान नेपालीको घरमा आइन्।प्रोफेसर घरमा बसेर एउटा उपन्यास पूरा गर्दै थियो। औपचारिक कुराकानीपछि गोमाले मुख खोलिन् , ” गुरु बा,हजुरको बारेमा अलि नकारात्मक कुरा गरेको पाएँ। सबैले कुरा काटे।हुन त यस्तो कुरा बोकेर ल्याउने काम राम्रो होइन,तर आफ्नो हृदयले अति सम्मान गरेको,हाम्रो समाजको लागि वरदान मानेको गुरुको अपमान सह्य भएन,मन मानेन,परिणामको चिन्ता नगरी यो जोखिम मोल्न मन लाग्यो।सतर्क रहनुहोला गुरुदेव ! ” मुस्कुरायो प्रोफेसर र पुलुक्क चेलीको अनुहार हेर्यो। ” छोरी,नाम भन्न मिल्छ।?” गोमाले पाँच नाम भनिन् । ” छोरी,माधवपुरमा गएर उखाने बाको समर्थक फेला पार्न सकिन्छ?अयोध्यामा रावणको भक्त पाइन्छ?इस्लामावदमा मोदीजीको भक्त फेला पर्छ? ”

    Advertisement

    “हजुरको कुरै बुझ्न गाह्रो,अलि स्कूलमा गणित सिकाएजसरी बुझाए पो,अमूर्त भो गुरु बा कुरा,अलि खुलाएर बाख्यात्मक टिप्पणी चाहियो।” ” छोरी,ती सबै पात्रहरू माधवकुमार नेपालका आफन्त हुन् भने म ओली बा,उखानवस्ताद!अनि कसरी मेरो बिरुदावली गाउने काम गर्छन् त?म पनि मान्छे,सबैको अनुकूल बन्न सक्दिन। यो कथा अधुरो भयो। ” अधुरो कथा ” सुनेर तनाव दूर हुन्न। ल छोरी,अब एउटा काम गर,म पाँच नाम दिन्छु।तिनीहरू, अक्सर,सम्पुर्ण किताबमा आउने गर्छन् ।उनीहरूले तिमीलाई चिनेका छैनन्् ।सजिलो हुन्छ। म हुलिया दिन्छु।उनीहरूको सामुन्ने मेरो धज्जी उडाउने।अनि कथा पूर्ण हुन्छ। है? ” प्रोफेसरले पाँच नाम दियो।हुलियासहित।

    एघार दिनपछि गोमा फेरि गुरु बाको घर आइन्,उज्यालो अनुहार बनाएर।” अधुरो कथा कस्तो भयो त छोरी?मेरो धज्जी उडाइयो? ” गोमाको अनुहारको उज्यालो दोब्बर भयो।” आम्मै,मलाई झन्नै पिटेको नि? सातो काढे! पछि मैले हजुरले सिकाएको भनेर खुलासा दिएपछि त पाँच किताब उपहार दिए।हैट,ती माधवपुरे धोबीहरूको कुरा सुनेर,अधुरो कथा बोकेर आएछु म।हुन त हजुर के हो?म मात्र होइन,मजस्ता हजारौं चेलाचेलीलाई थाहा छ। सरी गुरुदेव,नकारात्मक समाचार लिएर आएकोमा!” ” होइन होइन,आलोचना पनि चाहिन्छ।मैले पनि आफ्ना भूलहरू थाहा पाउनुपर्छ।आफूलाई थाहा नहुनसक्छ।केही भएको छैन।बोल्ने र लेख्ने मानिस एक सत्ता हो,हरेक सत्ताको प्रतिपक्षी हुन्छ। पीर नमान्नू!तिम्रो गुरु बालाई स्वमान थाहा छ।म सज्जनहरूको आफन्त हूँ।” एक झोला किताब गुरु बाले पनि उपहार दियो।गोमा मात्र होइन उनको पति विनोद खनाल पनि असल पाठक हुन् ।

    बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • २.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ३.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ४.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ५.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ६.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ७.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.