• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

विश्व स्वास्थ्य संगठनले सन् २००८ देखि २५ अप्रिलका दिन “विश्व औलो दिवस” मनाउने घोषणा

"औलो कार्यक्रमको राष्ट्रिय रणनीतीहरु, औलोको विगत र वर्तमान अवस्था "

  •   सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
  • कार्यक्रमको उद्देश्य ः
    -औलोको इतिहास
    -औलो कार्यक्रमको राष्ट्रिय रणनीतीहरु
    -औलोको विगत र वर्तमान अवस्था
    -चितवन जिल्लामा औलो निवारणको लागी गरिएका क्रियाकलापहरु
    -औलो रोगको सामान्य जानकारी

    Advertisement

    इतिहास ः
    विश्व स्वास्थ्य संगठनले सन् २००८ देखि २५ अप्रिलका दिन “विश्व औलो दिवस” मनाउने घोषणा
    नेपालमा औलो नियन्त्रण कार्यक्रम USAID को सहयोगमा सन् १९५४ मा कीटजन्य रोग नियन्त्रण कार्यक्रम (Insect Borne Disease Control Program) मार्फत शुरु भएको थियो ।
    सन् १९५८ मा “औलो उन्मुलन कार्यक्रम” सञ्चालन गरियो । यसको उद्देश्य नेपालबाट निश्चित समयभित्र औलो उन्मुलन गर्नु रहेको थियो । तत्पश्चात् सन् १९९३ मा गहन अध्ययन र पुनरावलोकन पश्चात् औलो नियन्त्रण कार्यक्रम रणनीतिहरूलाई विश्व स्वास्थ्य संगठनले (WHO) गरेको आग्रहलाई पछ्याउँदै, Roll Back Malaria (RBM) Initiative लागु गरियो जसले जंगल र यसको आसपासका क्षेत्रहरू, भित्री मधेस, पहाडी उपत्यकाहरूमा औलो नियन्त्रण कार्यक्रमलाई प्रभावकारी रूपमा लागु ग¥यो ।
    सन् १९७८ मा औलो उन्मूलन कार्यक्रमलाई एकिकृत स्वास्थ्य प्रणालीमा औलो नियन्त्रण कार्यक्रमको रुपमा राखियो जुन १२ जिल्लाबाट शुरु गरी ६५ जिल्लाहरुसम्म पु¥याईयो ।
    नेपालमा औलो रणनीतिक योजना २०१४–२०२५ ः
    नेपालमा औलो रणनीतिक योजना २०१४–२०२५ अनुसार नेपाललाई सन २०२५ सम्म औलोमुक्त राष्ट्र बनाउने परिकल्पना गरिएको छ सोही अनुरुप सन् २०२२ सम्ममा स्थानीय औलो बिरामीको संख्या शून्य कायम गरी त्यसलाई निरन्तरता दिनु रहेको छ ।

    परिकल्पना :  नेपालमा सन् २०२५ सम्म औंलो निवारण गर्ने ।

    ध्येय : औलो निवारणका लागि औलाको गुणस्तरीय सेवामा समुदायको पहुँच अभिवृद्धि,औलोको रोकथाम तथा महामारी तत्काल प्रतिकारात्मक कार्य गर्र्ने ।

    लक्ष्य : सन् २०२२ सम्म स्थानीय औलोलाई शून्यमा पु–याउने र त्यसलाई कायम राख्ने । –

    उद्धेश्य :
    संघीय संरचना अनुसार सबैं स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय जाँच,उपचारको न्यायोचित पहुँच तथा रोकथामका उपायहरु अवलम्बन गरी औलो निवारण गर्ने ।

    रणनीतीहरु :
    १) औलो बिरामीको खोजपड्ताल तथा औलो निवारणका लागि आवश्यक सुचना प्रणाली सुदृढिकरण गर्ने ।
    २) औलो जोखिम स्थानहरुमा भेक्टर नियन्त्रण कार्यक्रम संचालन गरी औलो सर्ने दरलाई घटाउने ।
    ३)औलोको गुणस्तरीय निदान तथा उपचारमा सर्वसुलभ पहुँच सुनिश्चित गर्ने ।
    ४) औलो निवारणका लागि सरकारको नेतृत्वदायी भूमिका तथा प्रतिवद्धता र समुदायको सहभागीता सुनिश्चित गर्ने ।
    ५) औलो निवारणका लागि प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढ गर्ने ।

    नेपालमा औलोको परजीविबाहक (vector)
    -एनोफलीज लामखुट्टेले मात्र मानिसमा औलो सार्न सक्तछ ।
    -संसारमा ४०० जातका एनोफलीज लामखुट्टेहरु पाइन्छन
    -प्राकृतिक अवस्थामा ६० जात मात्र औलोको परजीविबाहक (vector) प्रमाणित भएका छन्
    -एनोफलीज लामखुट्टेको एउटा जात महत्वपूर्ण भेक्टर हुन आवश्यक कारकहरु मध्ये सलाई टोक्ने बारम्बारता (Frequency) नै मुख्य हुन् ।
    -नेपालमा हाल सम्म ४३ जातका एनोफलीज लामखुट्टेहरु पाइएका छन्
    -जम्मा ४ जातले मात्र औलो सार्छ (vector) भनी प्रमाणित भएका छन् ।

    एनोफीलीज मिनिमस्, एनोफलीज् फ्लूभियाटिलीज्, एनोफलीज् माय्कुलाटस् कम्प्लेक्स एनोफलीज् एनुलारीज्

    औलो परजीवी
    पी.भाईभाक्स P. vivax

    पी.फाल्सीपारम P.falciparum

    पी.मलेरी P.malariae

    पी.ओवाले (P. ovale)
    पी नोलेसी P. Knowlesi

    औलोको मुख्य लक्षणहरु ः
    -ज्वरो आइरहनु वा दिन विराएर ज्वरो आउनु ।

    -टाउको बेस्सरी दुख्नु र अक्सर वान्ता पनि हुनु ।

    -जाडो हुनु ,कम्पन छुट्रनु ,ज्वरो आउनु र त्यस पछि पसिना आएर ज्वरो घटि थाकेको जस्तो महसुस हुनु ।

    आ.ब २०७८/०७९ चैंत्र महिना सम्म औलोको तथ्यांक ः
    कुल रक्त परिक्षण संख्या ः२२४०
    औलो प्रमाणित संख्या ः ५ जना
    स्थानीय बिरामी संख्या ः०
    आयातित बिरामी संख्या ः ५ जना
    प्लाज्मोडियम फाल्सिपारम (एा ) ः २ जना
    प्लाज्मोडियम भाइभेक्स ( एख ) ः ३ जना

    जिल्ला बाट औलो निवारणको लागी गरिएका क्रियाकलापहरु ः
    -शंकास्पद औलो बिरामीको रक्त नमूना संकलन,परिक्षण र उपचार व्यवस्थापन ।
    -औलोको केसवेश सर्भिलेन्स ।
    -गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्था मार्फत निर्देशिका बमोजिम झूल नियमित वितरण ।
    -एकिकृत भेक्टर सर्भिलेन्स र समुदायमा स्वास्थ्य संस्था मार्फत जनचेतना मुलक कार्यक्रम संचालन ।
    -कीटनाषक विषादी छिड्काऊ कार्यक्रम ।
    -मेला,महोत्सवहरुमा औंलो तथा अन्य कीटजन्य रोगको बारेमा जानकारी ।
    -सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई औलो सम्बन्धि अभिमुखिकरण

    औलो बारे प्रमुख सन्देशहरु ः
    -औलो संक्रमित लामखुट्टेको टोकाई बाट यो रोग सर्दछ ।
    -काम ज्वरो औलोको मुख्य लक्षण हो ।
    -स्वास्थ्य संस्थाहरुमा औलोको औंषधि निःशुल्क उपलब्ध पाइन्छ ।
    -सुत्दा झूल भित्र सुत्ने बानी बसालौं ।
    -समुदायमा बिषादी छर्कदा सहयोग गरौं ।
    -ज्वरो आएमा नजिकैंको स्वास्थ्य संस्थामा जाऔं ं ।
    -घर,गाउँ र समुदाय सफा राखी लामखुट्टेले फुल पार्ने ठाउँहंरुलाई समाप्त पारौं ।

    सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.