• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

रद्दि कागजबाट वार्षिक २० लाख आम्दानी


  •   बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित
  • चितवन/ खेर गइरहेका (वेस्टेज) जुनसुकै वस्तु पुनः प्रयोगमा आउँछ भने त्यसले हरेक कोणबाट फाइदा पुर्याएको हुन्छ, जसले व्यक्ति, समाजसँगै देश विकासमै टेवा पुगेको हुन्छ । खेर गएका वस्तुलाई सही ढंगबाट पुनः प्रयोग हुन सक्यो भने त्यसबाट मनग्य आम्दानी गर्न सकिने कयौं उदाहरण छन् । भरतपुर–१६, रामेचोकमा अवस्थित चितवन ट्रे एण्ड प्याकेजिङ उद्योगमा खेर गएका कागज (रद्दि)लाई प्रशोधन गरी अण्डालाई प्रयोग हुने ट्रे उत्पादन गरिन्छ । प्रयोगविहीन लोकल कागज, कापी, कागज, कार्टुन र छापाखानाबाट निस्कने कटिङ गरिएको टुक्रा कागज यसका कच्चा पदार्थ हुन् । कवाड व्यापारीबाट पनि रद्दि कागज ठूलो मात्रामा उठाइने गरिन्छ जुन उद्योगको मुख्य स्रोत नै मानिन्छ ।


    २०६२ सालमा स्थापना भएको उक्त ट्रे उद्योगले वर्षेनि लाखौं कमाई गरेको छ भने हाल २८ जना स्थानीयवासीले रोजगार समेत पाएका छन् । उक्त उद्योगमा दैनिक पन्ध्र हजार ट्रे उत्पादन हुने गर्दछ । खेर गइरहेको रद्दि कागजलाई पुनः प्रयोगमा ल्याउँदा प्रदूषण पनि नहुने र स्थानीयले रोजगार पनि पाउने प्याकेजिङका संचालक दण्डपाणि भट्टले बताए । सुरुमा लगानी बढी देखिए पनि पछि लगानी खासै नलाग्ने र समाजका लागि थोरै भए पनि योगदान रहने उनको बुझाइ छ । उनका अनुसार रद्दि कागज पहिले ३ देखि ४ रुपैयाँमा खरिद गरिन्थ्यो । तर अहिले ह्वात्तै बढेर ३० रुपैयाँसम्म पुगेको छ । प्रतिगोटा रु. ४ मा बिक्री हुने ट्रे अहिले कच्चा पदार्थ नै महँगो भएकाले रु. ६ मा बिक्री वितरण गरिएको उनले बताए । ‘उद्योगमा साढे दुई करोड लगानी भएको हो,’ उनले भने, ‘वार्षिक ४ करोड आम्दानी हुने र औसत नाफा २० लाख हुन्छ ।’ उद्योगमा २८ जना कर्मचारीहरुलाई नेपाल सरकारले तोकेबमोजिमको न्युनतम पारिश्रमिक १३ हजार ४ सय र अधिकतम २२ हजारसम्म दिइएको उनको भनाइ छ ।

    Advertisement

    उनले बजारमा अण्डाको माग बढी भए ट्रेको माग पनि हुने र अण्डाको माग नभएमा उत्पादन पनि घट्ने बताए । कृषिसम्बन्धी व्यवसाय भएकाले कृषिमा निर्भर रहनु पर्ने उनले भने । व्यवसाय फोहोरमा मोहोर भने झैं छ । तर, पनि अहिलेको व्यवसायले आफूलाई आत्मसन्तुष्टि मिलेको र राम्रै सफलता मिलेको उनले बताए । यसअघि १५ वर्षसम्म कुखुरापालन व्यवसायमा संलग्न उनी खासै प्रगति नभएपछि एग ट्रे उत्पादन उद्योगतिर लागेका हुन् । उक्त ट्रे हाल स्थानीय बजार, काठमाडौं र पूर्वतर्फ लाहानसम्म निर्यात हुने गरिएको छ । नेपालमा ट्रे उद्योग २०५२ सालमा पहिलो पटक स्थापना भएको थियो भने चितवनमा दोश्रो २०५४ सालतिर एभरेष्ट एग ट्रे स्थापना भएको हो ।

    बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.