• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

श्रवण दृष्टिविहीन अपाङ्गताका आवाज उठाइदिन सञ्चारकर्मीहरूलाई अध्यक्ष लाक्पा नेरु शेर्पाको आग्रह


  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित
  • काठमाण्डौँ/श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुका समस्या चुनौती र राज्यको भूमिका बारे आवाज उठाइदिन सञ्चारकर्मीहरूलाई श्रवणदृष्टिविहिन अभिभावक समाजका अध्यक्ष लाक्पा नेरु शेर्पाले आग्रह गर्नुभएको छ । गत बिहिबार अर्थात पुष १४ गते समाजले आफ्नो कार्यालयमा गरेको पत्रकारसगँको अन्तरक्रिया कार्यशालामा बोल्दै अध्यक्ष शेर्पाले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ ले अपाङ्गतालाई १० प्रकारमा वर्गीकरण गरेको मध्य  श्रवणदृष्टिविहिन अपाङ्गता पनि एक भएको तर अन्य अपाङ्गताका वर्ग मध्ये सबैभन्दा पछाडी परेको र समस्या भोगिरहेको वर्ग नै श्रवणदृष्टिविहीन अपाङ्गता भएकाले यसमा सबैले आवाज उठाएर प्रमुख मुद्दा बनाइदिन आग्रह गर्नुभएको हो ।

    Advertisement

    उहाँका अनुसार सुन्न र देख्न दुवै नसक्ने भएकाले यस्तो अवस्था भएका व्यक्तिलाई एक जना सहयोगी अनिवार्य २४ घण्टा आवश्यक पर्ने गर्दछ । एक जना सहयोगी अनिवार्य आवश्यक हुने भएकाले आर्थिक क्रियाकलापमा यस्ता परिवारका सदस्य जोडिन असम्भव देखिन्छ जसले उनीहरुलाई आर्थिक रुपमा ठुलो भार पारिरहेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

    अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासंघले पनि यस्ता पूर्ण असक्त अपांगतालाई राज्यले अनिवार्य एक जना सहयोगीको व्यवस्था गर्नुपर्ने भए पनि नेपाल सरकारले भने महासन्धिमा हस्ताक्षर गरिसकेको भए पनि अहिलेसम्म उक्त व्यवस्था लागु नगरेको अध्यक्ष शेर्पाले बताउनुभएको थियो । यीनै समस्याहरुलाई मध्यनजर गरी श्रवणदृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका  जटिल चुनौती भएको कारणले आमसञ्चार माध्यमहरुले यो सवाल बारे जानकारी प्राप्त गरी उनीहरुको आवाजलाई समाजमा ल्याउन र सम्बन्धित निकायसम्म पुर्याउन टेवा पुगोस भन्ने उदेश्यले उक्त कार्याशाला आयोजना गरेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

    प्राय दात्ती निकायहरुले स्ववकालत गर्ने अपाङ्गता वर्गहरुलाई नै प्राथमिकता राख्ने भएकाले अभिभावक समाजले आर्थिक चुनौतीहरुको पनि सामना गरिरहेको अध्यक्ष शेर्पाले बताउनुभएको थियो ।

    श्रवणदृष्टिविहीन अपाङ्गता समयको आधारमा जन्मजात र जन्मपश्चात हुने र सुनाइ तथा दृष्टिमा रहेको क्षमताको आधारमा पूर्ण दृष्टिविहिन र पूर्ण बहिरा, पूर्ण दृष्टिविहिनता र आंशीक सुनाई, पूर्ण बहिरा र अल्पदृष्टियुक्त, आंशीक सुनाइ र कार्यत्मक सिमितता गरी ५ प्रकारले हुने गर्दछ ।

    श्रवणदृष्टिविहीन अपाङ्गताको अनुसन्धान गर्ने, गराउने, अभिभावक तथा समुदायमा उनीहरुको बारेमा जानकारी गराउने, यस्ता अपाङ्गता भएका व्यक्तिहरु र अभिभावकहरुलाई विशेष शिक्षा, स्वास्थ्य उपचार, तालिम प्रदान गर्ने लगायतका कार्यक्रमहरु श्रवणदृष्टिविहीन अभिभावक समाजले सञ्चालन गर्दै आएको छ। अहिले काठमाडौं, रुपन्देही, मोरङ् र कास्की जिल्लामा रहेका श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गरिरहेको छ भने काठमाडौंबाट ३३ जना श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुलाई दिवा सेवा उक्त सस्थाले प्रदान गरिएको पाईन्छ। श्रवणदृष्टिविहीन अपाङ्गता न्यून प्रतिनिधित्व भएका अपाङ्गता समुह मध्ये पर्दछ ।

    बुधबार, पुष २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.