• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

किन उदास?

"लघुकथा "

  •   सोमबार, असोज २४, २०७९ मा प्रकाशित
  • के भयो कुन्नि?एक चेलीको अनन्त यात्राको दुःखद् समाचार आएर हो कि,वा अरू कुनै कारण, प्रोफेसर पवित्रनारायण पदमपुरे एकान्तमा उदास उदास देखियो। ” के भयो बा?” सुपुत्र कर्मनारायण आलोकले सोध्यो। ” निशा! ” यत्ति बोल्यो।तर उदास। एक्लो,एक्लो ,एक्लो अनुभूति! ” साथी,किन उदास ?” एक अदृश्य आवाज,यता उता हेर्यो। ” म यहाँ छु साथी!किन उदास! ? ” ” तिमी को हौ? ” प्रोफेसरले सोध्यो। ” साथी,म तिम्रो जीवनको विधान,इमान,तिम्रो आचार्य। ” ” यही अति इमानदार बन्दा नै आज मेरो यो हालत भयो।किन तिमीले मलाई साथ दिएको? ” अलि झोक्कियो प्रोफेसर । ” होइन साथी,ईश्वर साक्षी,तिमी अजेय हौ!लौ हेर,तिम्रा मित्रहरू,पाशुपतास्रहरू!तिमी कहिले पनि एक्लो होइनौ।एक्लो छु भन्ने तिम्रो भ्रम हो!पशुपतिनाथदेखि सारा नाथहरू तिम्रो साथमा,तिमी कसरी अनाथ?हेर त तिम्रा साथीहरू,स्थायी साथीहरू,तेस्रोनेत्र खोल त!”

    Advertisement

    ” को हुन् यिनीहरू? ” इमान बोल्यो, ” ल,आफ्नै साथीहरूलाई न चिनेको त?लौ मेरा साथीहरू आफैं परिचय दिनू!” प्रोफेसर जिल्ल। अघि एक परी,बोली, ” म हजुरको प्रतिभा! हजुरको आफ्नै प्रतिभा।त्यो घनटाउकेको प्रतीक,विम्व।” अर्को आयो,अनुहार स्मित,बोल्यो, ” म हजुरको सरलता! ” अरू अरू आए ” साथी,म सज्जनकुमार पोखरेल! ” ” साथी,म हजुरकै नैतिकनारायण आरजू,नैतिकता ! ” ” म हजुरकी साधना,म हजुरकी सिर्जना,म हजुरको त्याग,ट्याग होइन नि!म हजुरको समर्पण ,म हजुरको गीत,म हजुरको पवित्रता,निर्मल,विमल,कन्चन!म हजुरको आत्मा,उदार मन,सहनशील आत्मा। ” ” हे ईश्वर,तिमी यति दयालु!नमन प्रभु,साथीहरू,कस्तो भ्रम मलाई!म एक्लो छु जस्तो लागेको थियो। ” ” दाइ,हजुर कसरी एक्लो?म छैन र?” सामुन्ने,उज्यालो अनुहार बनाएर गोर्खाली जून,कल्पवृक्ष,कामधेनु,” विश्वनाथ!” सन्दुकभरि माया नै माया लिएर तीन तारा बराबर पाँच जून लिएर अर्को अनुज सामुन्नेमा, ” दाइ,किन उदास?म आशुतोष विवेकी!मैले सबै बुझेको छु।को शेर हो,को बैशाखनन्दन हो,यो हरिनन्दनलाई थाहा, तमोर आई गो,दमोर आई नो!नो वोरी दाइ,किन यस्तो सोच्नुहुन्छ?हज्जारौं चेलाचेलाहरूको गुरु,प्रोफेसर जगमोहन आजादको मितज्यू,कसरी एक्लो?किन उदास?किन मन अमिलिया?अब त पिपरिया,बलरामपुर!लौ,शिखरिणी छनमा एक कविता,अर्को भोरसम्म सुन्ने हो।शीतल समीर,मन अमीर!सम्पूर्ण सज्जन धरावासीहरूको साथ छ मेरो दाइलाई!गोरबोर दादा,फेसबुक,ब्ल्याक कर्नर चिनेको छु!नो वोरी दाइ,अमर हुन्छ हाम्रो पूर्ण कथा! ”

    ” बा,बा,बा,चिया चिया ” सानी नातिनी अलिशाको तोते बोली,हैट,मज्जाले निदाएछु। अनुहार उज्यालो भएछ।जुरुक्क उठ्यो प्रोफेसर र लाग्यो उतै।म उदास छैन,आफैंलाई सम्झायो।

    सोमबार, असोज २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.