• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

सामुदायिक (सरकारी) तथा निजी विद्यालयहरुलाई अभिभावककाे अनुराेध


  •   बिहिबार, असार ०७, २०८० मा प्रकाशित
  • आदरणीय गुरुवर्ग, सम्बन्धित कार्यालय, सम्बन्धित व्यक्तित्व ‘ग्लोबल वार्मिङ’ (विश्व तापमान) वृद्धिका कारणले गर्मी हरेक वर्ष बढिरहेको छ । यसले मान्छेको सामान्य दैनिकी बिथोलिएको छ । चितवनलगायत तराईका जिल्लामा वर्षको ८ महिना गर्मी महसुस हुन्छ । सामान्य दैनिकी त अप्ठ्यारो भइरहेको यी ठाउँमा दिनभर स्कुल कलेजमा बिताउनुपर्ने विद्यार्थीहरूको दैनिक कति कष्टकर भइरहेको होला भन्नेमा हामीले पर्याप्त ध्यान दिन सकेका छैनौँ । यी ठाउँमा अब स्कुल कलेजले आफ्ना कार्यक्रम तथा नीति नियममा समयानुकूल हेरफेर गर्न अत्यावश्यक भइसकेको छ । हाम्रा बाबुनानीको दैनिकी सजिलो बनाउन र पढाइमा ध्यान बढाउनका लागि गर्न सकिने केही उपायहरू यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु ।

    Advertisement

     पोशाक–
    उखरमाउलो गर्मीमा विद्यालयले विद्यार्थीलाई हल्का तौल र सास फेर्न सक्ने कपडा लगाउन अनुमति दिनुहोस् । विद्यालयहरूले हाउस ड्रेसका नाममा बाक्ला पोल्ने खालका लुगालाई अनिवार्य नगरिदिनुहोस् । त्यसको सट्टा हल्का सुतिका लुगाहरु लगाउने व्यवस्था गरिदिनुहोस् । यस्ता लुगाहरूले तिनीहरूलाई आरामदायी राख्न मद्दत गर्न सक्छ । जबसम्म शरीरले आराम महसुस गर्दैन तबसम्म पढाइमा मन जाँदैन ।

     ज्ुात्ता–मोजा
    यो गर्मीमा बिहान १० बजेबाट ४ बजेसम्म लगातार ऊनीको मोजा र जुत्ता लगाएर हेर्नुहोस्, तपाईंलाई कति अफ्ठ्यारो हुन्छ । कलिला बालबालिकालाई ४० डिग्रीको गर्मीमा अनिवार्य जुत्ता–मोजा लगाउन लगाएर हामीले कुन अनुशासन सिकाइरहेको छौँ ? यो जुत्ता र मोजा यहाँको कुनै पनि हिसाबले वातावरणमैत्री छैन । यस्तो गर्मीमा जुत्ता–मोजा अनिवार्य गरेर हामीले शिक्षा दिइरहेका छौँ कि यातना ? विचार गर्नुपर्ने बेला भइसकेको छ ।

     समायोजित समयतालिका
    समय अब परिवर्तन भइसकेको छ । अब पहिलाको जस्तो बेलुका कक्षा सञ्चालन गर्न नसक्ने अवस्था छैन । त्यसैले अत्यधिक गर्मी हुने महिनामा विद्यालयका कक्षा सञ्चालन तालिका परिमार्जन गर्नुहोस् । सकेसम्म बिहानी वा बेलुकाको समयमा विद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउनुहोस् । यदि यसरी समस्या पर्ने भए कम्तीमा कलिला बालबालिका (नर्सरीदेखि कक्षा ५ सम्म) पढ्ने कोठामा एसी जडान गर्नु अनिवार्य जस्तै भइसकेको छ । यसको व्यवस्था तुरुन्तै गरिदिनुहोस् । शिक्षाको नाममा वर्सेनि करोडौँ बजेट छुट्टाइन्छ । अब थोरै बजेट यता पनि खर्चिनुहोस् ।

     सफा पिउने पानी
    सफा पिउने पानीको सुविधा हरेक स्कुल कलेजमा गरिदिनुहोस् । पानीको गुणस्तर परीक्षण गरी विद्यार्थीहरूलाई नियमित पानी पिउन प्रोत्साहन गरिदिनुहोस् । गर्मीबाट बच्ने आधारभूत उपाय भनेको प्रशस्त पानी पिउनु नै हो भन्ने उनीहरूको दिमागमा पारिदिनुहोस् ।

     उचित भेन्टिलेसन
    कक्षा कोठाभित्र तातो कम गर्न प्राकृतिक भेन्टिलेसन विधिहरू जस्तै खुला झ्याल र ढोकाहरू प्रयोग गर्ने, स्कुल हाताभित्र कम्तीमा पनि हरेक वर्ष बिरुवा रोप्ने आदि गरियोस्, स्कुलका वार्षिकोत्सवमा बिरुवा रोप्नैपर्ने वाध्यकारी प्रावधान बनाइयोस् ।

    बिहिबार, असार ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न
    रत्ननगरमा ‘सिक्दै कमाउँदै’ इन्टर्नसिप सम्पन्न
    आरम्भ कलेजको लगातार चौथो पटक चितवन टप
    कक्षा ८ मा अध्ययनरत प्रमिका दोङलाई शैक्षिक सामग्रीसहित नगद सहयोग
    प्रधानमन्त्री दैवी प्रकोप कोषमा स्मल हेभनका विद्यार्थीले दिए ३५ हजार
    भरतपुरमा स्थानीय पाठ्यक्रमले स्वीकृति पाएपछि पठनपाठन सहज

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.