• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नानी को हौ ?

"लघुकथा  "

  •   आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
  • —- भ्यान्कुभर शहर निवासी नेपालीहरू पिकनिक आएका छन् । कामबाट फुर्सद निकाल्न गाह्रो छ। परदेशमा देश सम्झिन नेपालीहरू यस्तो जमघट गरिरहन्छन्। झापाली पाका मान्छे हरि सुवेदी पनि पुगेका छन् । उनी पाकाहरूको साथमा गफमा व्यस्त।सुवेदीकी छोरी सरला र एउटी नानीको मित्रता जमेको छ। नानी ,हरिको लागि नौली। गीत गाउन,गफ गर्न,रमाइलो गर्न नौली नानी खप्पिस। ” हेर सरला,अरूको कुरा गरेर आफ्नो अमूल्री समय खेर फाल्ने होइन।अरूलाई खराब भनेर हामी असल हुने होइन।अरूलाई अयोग्य भनेर हामी योग्य हुने होइन।” —-. कुरा सुनेर हरि जिल्ल!किन कि यी कुराहरू हरिले उहिले एक जनाको मुखबाट सुनिसकेको थियो। त्यो पनि विदेशमा, वागा वागामा,एक बिहान,एक अजनवी,अष्ट्रेलियामा,एकैछिनमा त्यो अजनवी आफन्त भएको थियो। ” को हुन् यी नानी?” हरिको मनमा कुरा खेल्यो। उनी त्यो समूहको नायिका,सबैलाई सम्झाउने पनि,गीत गाउने पनि,प्रियदर्शिनी। नजिक गयो हरि। ” अङ्कलले मलाई केही भन्न खोजेजस्तो लाग्यो । हजुरको अनुहार नै एक प्रश्न जस्तो लागिरहे छ।हो? ” ” नानी को हौ? खुल्दुली भएकै हो। सरलाको बा हो म।दोस्ती रहेछ छोरीसित।नानीको कुराहरू मेरो एकजना दाजी साथीसित मिल्यो।अनुरूप। ” ” हजुर अष्ट्रेलिया जानुभएको थियो?” पूजा खुशी,” मेरो नाम पूजा खुशी हो। ” ” हो हो,हामी अष्ट्रेलियामा केही समय,छोराबुहारीकोमा!” ” त्यहाँ सुरज र रोशनी गिरीको पाहुना भएर छ जना फिन्लीबाट आएका थिए?” ” हो हो,आएका थिए!कसरी थाहा भयो?नानी त ज्योतिष हो कि क्या हो?” ” एक जना प्रोफेसरले गजल,कविता ,हिन्दी गीत सुनाउनुभयोरमाइलो गर्नुभयो?” ” हो त, अति रमाइलो प्रोफेसर !हाम्रा झापाली साहित्यकारहरूको मित्र,धरावासीलाई सारै माया गर्ने! भट्टराईप्रेमी! नानी,कसरी थाहा भयो?को हौ नानी?” ” प्रोफेसर साहेबले अरू केही भन्नुभएन र?पूरै सिनेमाको कथा भन्ने मान्छे।” ” त्यति लामो सङ्गत भएन।४२ बर्ष पढाएको भन्नुभयो। दुई छोरी पनि विदेशमा नै भन्नू भयो।यतै क्यानडा !प्रोफेसर हृदयनारायण गोस्वामी होइन त?” ” ए दिदी,आइज त हरि अङ्कलको जिज्ञासा शान्त बनाउन।” पूजाले तीन भुराहरूसित रमाइरहेकी अर्की नानीलाई बोलाई। ” हरि अङ्कल,म पूजाकी दिदी, श्रद्धा ! हजुरले हामीलाई राम्रोसित चिन्नुहुन्छ।मेरो अनुहार हेरेपछि हजुरले हाम्रो बाको अनुहार सम्झिनुहुन्छ। ” ” आम्मै,नानी त मेरै दाजी गोस्वामीको फोटो कपि!” ” हो अङ्कल,हामी प्रोफेसर साहेबकै दोस्रो पुस्ता,अनुज आलोक अष्ट्रेलिया,हामी यता।हामीले हरेक कुरा सिकेको नै बाबाट ! हामीलाई गर्व छ,बाआमाको नामले चिनिन पाइन्छ। धन्यवाद अङ्कल!प्रोफेसर हृदयनारायण गोस्वामीको साथी हुनुभएकोमा बधाइ छ!” पूजा,पिताकै शैलीमा। ” नानीहरू भाग्यमानी हौ,मैले त्यति उज्यालो मान्छे अर्को देखेको छैन जिन्दगीमा ! बिन्दास,सरल र सज्जन । म आज कुरा गर्ने छु,प्रोफेसर दाजीसित! ” — ” हा हा हा,हरि भाइ,हाम्रा न्यायाधीशहरू भेट भए?लौ रमाइलो भएछ। तीन सन्तान,सदा वरदान!हामी भाग्यमानी !” हरि र गोस्वामीको वार्ता भयो। ” आज यो हरि मोग्याम्बो खुश हुवा!” हरिले खुशी प्रकट गर्यो।

    Advertisement

    आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.