• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

पगली!

"लघुकथा "

  •   सोमबार, असोज २४, २०७९ मा प्रकाशित
  • ” हेर अशोक, जुन पुरुषको चेहरा नामको भूगोल भत्केको पिच रोडजस्तो हुन्छ नि,उसको इतिहास राम्रो नहुने सम्भावना हुन्छ!सोझै भन्दा कुरूप पुरुषलाई बढी राम्री आइमाई चाहिन्छ। रे,है रे!भूगोल खत्तम,इतिहास खत्तम! ” कमलले आफ्नो अनुभव बतायो। अशोक र कमल साथी,प्रोफेसर दुबै। कमलको पूरा नाम ” प्रोफेसर कन्चननारायण कमल”, सजिलोको लागि ” कमल सर ” भन्ने चेलाचेलीले। ” यार कमल,आफू हीरो छु भनेर फुर्ति लगाएको त होइन नि?हामी पनि पुरुष,भमर,फूलको खोजी त हुन्छ नै, आडम्बर त भएन? ” अशोक कस्सियो।

    Advertisement

    “यार अशोक, त्यसो होइन।मैले शोध गरेको,यस्तो अनुभूत भयो।मेरो अनुभव सुन्ने?सत्य घटना हो। ” ” सुन्ने! ”

    ” सर,आज मेरो घर आउनू है।खास काम छ। ” चेली कमलाले कमललाई मायालु निम्तो गरिन् ।चेलाचेलीको घरमा,नबोलाए पनि जाने कमल,बोलाएपछि त नजाने कुरै भएन।गयो।दिनको दुई बजे।गाउँको जमिन्दारकी छोरी कमला,ब्याचलरमा पढ्दै।राम्री।उमेरमा युवती,त्यसै पनि राम्री। ” कमला,खोइ त बा आमा,अरू सदस्यहरू? ” छक्क पर्यो कमल। ” सबै मामा घर बिहेमा,म एक्ली।” ” तिमी किन नगएकी त? ” ” हजुरको प्रेमले रोक्यो! ” ग्वाम्म अङ्कमाल गरेर,चुम्बनमाथि चुम्बन,भोकाएकी बघिनीले हरिणमाथि हमला गरेजस्तो। केही मेसो पाएन कमलले। ” के गरेकी कमला? के पारा हो यो? ” ” अरे भोलाराम,धेरै बाठो बन्ने होइन नि?कति सपनामा आएर सताएको त!प्रेम गरेको नि प्रेम!प्रेम गर्नु अपराध हो र गुरुदेव?” “आऊ,पहिलो प्रेमको परिभाषा बुझ।” सोफामा राखेर आफू अलि अलग बस्यो कमल। ” कमला,यो प्रेम होइन,वासना हो।भास हो।सत्यानास हो।पगली,आऊ यस्तो प्रेम गरौं जुन सम्झिएर जीवनभरि गर्व गर्न सकियोस् ।जिस्मानी मोहबत होइन पगली,रुहानी मोहबत गरौं ।तिम्रो म प्रतिको अनुरागलाई म सद्भाव मान्नेछु।जीवन कथा होइन,उपन्यास होइन,सिनेमा होइन।पगली,तिम्रो तन होइन,मनमा वास चाहन्छु म।यस्तो रहर भए बिहे गर।म आफ्नो गुरु पदको मर्यादालाई तिलान्जलि दिन सक्दिन।कायर,नामर्द,हुतिहारा,पानीमरुवा,जे नाम दिनु छ,दिनू। होशमा आऊ चेली।प्रेम त त्यागमा जिउने हो। ”

    ” हैट,कमल,त्यस्तो पनि हुन्छ।सत्य हो भने मानियो। अलि पत्याउन गाह्रो,तर पत्याइयो।त्यो पगली अहिले कता त?” ” अमेरिका! बीस बर्ष भयो।” ” यस्ता पगलीहरूले हो बिताउने।पुरुष खराब त हो,तर पुरुष मात्र खराब होइन,यदि यसलाई खराब नै मान्ने हो भने!”अशोकले आफ्नो राय राख्यो। ” यो मनको सन्सारको खेल हो,आफ्नो आफ्नो कुरा!मलाई उचित लागेन,अझ पनि लाग्दैन,हेर्दा रोमान्टिक त छु।” कमल र अशोक उस्तै उस्तै गुरुहरू हुन् ।

    सोमबार, असोज २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.