• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

बोलबम मेला उद्धघाटन तथा जनप्रतिनिधि सम्मान कार्यक्रम


  •   सोमबार, साउन ०२, २०७९ मा प्रकाशित
  • भरतपुर महानगर उपप्रमुख चित्रशेन अधिकारीद्वारा बोलबम मेलाको उद्धघाटन साउन २ भरतपुर महानगर उपप्रमुख चित्रशेन अधिकारीले देवघाटमा लाग्ने बोलबम मेलाको उद्धघाटन गरेका छन । देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले देवघाटमा आयोजना गरेको बोलबम मेला उद्धघाटन तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा उनले मेलाको उद्धघाटन गरेका हुन । कोरोनाका कारण २ वर्ष देखि रोकिएको मेला यस पटक सुरु भएको हो । देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले देवघाटमा ३० फिट अग्लो अष्ठधातुुको भगवान शिवको मुर्ति निर्माण गरिरहेको छ । सो अवसरमा उपप्रमुख चित्रशेन अधिकारीले बिश्वमै नभएको ३० फिट अग्लो भगवान शिवको मुर्ति निर्माण कार्यको निरिक्षण गरे । उनले निर्माणाधिन रहेको मुर्तिको निरिक्षण संगै यसलाई निर्माण कार्य पुरा गर्न आवस्यक आर्थीक सहयोग देखी अन्य कुरामा समन्वय गर्ने प्रतिवद्धता जनाए ।

    Advertisement

    कार्यक्रममा भरतपुर महानगर उपप्रमुख अधिकारी, वडा नम्वर १ का अध्यक्ष केशव मर्हजन, वडा सदस्य राजु गुरुङ लाई कदर पत्रले सम्मान गरिएको थियो । नेपाल सरकारका पुर्व प्रधानन्यायाधिश महन्त, दामोदर शर्माको हातबाट सम्मान गरिएको हो । समितिले गुरुयोजना निर्माण गरी करिव ६ करोडको लागतमा देवघाटमा धर्मशाला,पार्क सहित निकै आक्रषक भगवान शिवको ३० फिट अग्लो मुर्ति निर्माण थालेको छ । कार्यक्रममा बोल्दै वडा नम्वर १ का वडा अध्यक्ष मर्हजनले आफुले वडाबाट के कति बजेट बिनियोजन गर्न सकिन्छ त्यस तर्फ ध्यान दिने र आवस्यक सहयोग र समन्वय गर्ने बताए । कार्यक्रममा दाताहरुले आर्थीक सहयोगको घोषणा समेत गरेका थिए । सौराह निवासी गणेश बहादुर रिमाल र पार्वति रिमालले १ लाख १ हजार सहयोग गरेका थिए । त्यस्तै रत्ननगर १ निवासी भुतपुर्व सैनिक कर्ण बहादुर क्षेत्री र उनकी धर्म पत्नि धनकुमारी पौडेलले ५१ हजार नगद सहयोग गरेका थिए ।

    त्यस्तै नरबहादुर क्षेत्रीले ५ हजार सहयोग गरेका थिए भने अरु दाताहरुले दानपेटिकामा रकम हालेर सहयोग गरेका थिए । कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष टंकनाथ पौडेल, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरन बाबु घिमिरे, संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र कुमार पिया, बिश्व शान्ति महायज्ञका संरक्षक तथा त्रिभुवन बिश्वबिद्यालय सामाजिक कार्य बिभाग प्रमुख लक्षुमण सुबेदी, लगायतले यो राम्रो र पुण्य काम भएकाले यसलाई सफल बनाउन सबै जुट्नु पर्ने बताएका थिए । अष्टधातुको शिवको मुर्ति ढलानकोे काम करिव ९० प्रतिसत सकिएको र अब निर्माण स्थलमा काम पुरा भएपछि मुर्ति खडा गर्ने काम बाँकी रहेको समितिका अध्यक्ष ढुन्डिराज सिलवालले बताए । मुर्तिको बाकी काम गर्नका लागि आर्थीक अभाव भएकाले सबैले जति सकिन्छ सहयोग गरी त्यसलाई पुर्णता बनाउने अभियानमा सहयोग गर्न सिलवालको आग्रह छ । चितवन, तनहुँ र नवलपुर जिल्लाको संगमस्थलमा पर्ने पवित्र धार्मिक स्थल देवघाटधाममा सोमबार स्नान गर्न २५ हजार बढी भक्तजनहरु पुगेका छन् । देवघाट क्षेत्र विकास समितिका अनुसार विगतको तुलनामा भक्तजनहरुको संख्यामा वृद्धि भएको छ । कोभिड–१९ संक्रमणका कारण यसअघिका २ वर्ष औपचारिक रुपमा देवघाटमा बोलबम मेला आयोजना भएको थिएन ।

    सोमबार, साउन ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.