• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

मौलिक खानालाइ छोड्दै जानु भनेको हस्पिट्ललाइ धनि बनाउनु हो: नगर प्रमुख अधिकारी

  •   शनिबार, असार ३२, २०७९ मा प्रकाशित
  • काठमाडौ/ग्यास्टोनोमी टुरिजम एसोसियसन अफ नेपाल रथाने एग्री प्रडक्टस नेपालद्वारा नेपाली रथाने भोजनको प्रबर्धनको लागि बिषेस छलफल कार्यक्रम सम्पन्न भयो। बुढानिलकन्ठ नगरपालिकास्थित आकाशेधारा चोकमा रहेको ११ डाइमन्ड रेस्टुरेन्टमा सम्पन्न सो कार्यक्रमा बिभिन्न बक्ताहरुले रैथाने खानाको बिषयमा चर्चा गर्नु भएको थियो ।

    Advertisement

    बिशुद्द नेपाली रैथाने परिकार पस्किएर शुरुवात गरिएको सो शेत्पा कार्यक्रमा चियाको रुपमा शेर्पाली चिया सु चिया पस्किएको थियो ।जुन सबैले खुब मन पराउनु भएको थियो। दोस्रो कोर्सको रुपमा थेन्दुक पस्किएको थियो।अत्यन्त मौलिक रुपमा आयोजना गरिएको सो कार्यक्रम आफैमा रैथाने र मौलिक माहोलमा सम्पन्न भएको थियो ।

    सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै बुढानिलकन्ठ नगर पालिकाका प्रमुख मिठाराम अधिकारीले हाम्रो पिता पुर्खाले शुरु गरेका रैथाने खाना बिर्सदै जाने हो भने हामी सकिन्छौ भनि सबैलाइ चेतावनी दिनु भयो। मौलिक खानालाइ छोड्दै जानु भनेको हस्पिट्ललाइ धनि बनाउनु हो भनि उहाले रैथाने खानालाइ जोगाउनु र यसको प्रब्रदन गर्न आग्रह गर्नु भयो ।

    रैथाने एग्री प्रडक्टस नेपालका प्रोपाइटर तिलक ढकालले हाम्रो रैथाने सामाग्री सबैले मिलेर जोगाउनु पर्ने र हामी यहि रफ्तारमा बिदेश उत्पादन प्रयोग गर्दै जाने हो भने हाम्रा रैथाने परिकारको बिज नै लोप हुने स्थितिमा पग्ने बिचार ब्यक्त गर्नु भयो।वार्ड नम्बर ११ का अध्याक्ष राजु अधिकारिले आफ्नो मौलिक खानाला जोगाइ राख्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।

    दि सोल्टी होटलका सुसेफ तथा मौलिक खानाका राइटर अनुसन्धानकर्ता आर.बि.बुढाथोकीले कार्यक्रमलाई सम्बोधन गर्दै आजका दिनमा हामीले आफ्ना बच्चालाई सार्लेक्स खुवाउने कि सातु,बिदेशीले नेपाली परीकार सिकेर जान्छन हामी बिर्सदै गएका छौ भनी सबैलाई सुझाब दिदै आफ्नो मौलिक खानाला कहिले भुल्न नहुने बिचार ब्यक्त गर्नु भयो ।
    मौलिक परिकारका बिषयमा बोल्ने अन्य बक्ताहरुमा सेफ एसोसइयसनका अध्यक्ष श्यामा तमाङग,पुर्ब अध्यक्ष रत्नबहादुर थापा,ग्यास्ट्रोनोमी टुरिजम एसोसियसन नेपालका कार्यवाहक अध्यक्ष रमेश भण्डारी र कोषध्यक्ष कमल महत, सदस्य नरहरी बुढाथोकीले आफ्नो मौलिक,रैथाने र लोक खानाको महत्वका बिषयमा बिशेष चर्चा गरेका थिए ।

    कार्यक्रमामा शेर्पाली मौलिक र लोक खानाहरु सुचिया,स्याक्पा(थेन्दुक),कोदो फापरको ढिडो,आलु,दाल,सर्कम,मुलाको सुकुटी,गुन्द्रुक सादेको र कागुनोको खिर पस्किएको थियो ।

    शनिबार, असार ३२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.