• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

प्रेस युनियन केन्द्रीय अध्यक्षको बलियो उम्मेदवार बन्दै आचार्य


  •   शुक्रबार, असार ३१, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा पत्रकार दिपक आचार्यले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । उनले चितवनबाट उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । आचार्यको गृहजिल्ला चितवन भएपनि उनि केन्द्रमा सक्रिय रहँदै आएका छन् । आठौं महाधिवेशनमा उनि बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । पत्रकारहरुको हकहीतमा अहिलेसम्म काम गर्दै आएकोले अब अध्यक्षको जिम्मेवारी सम्हाल्ने चाहना रहेको उनले बताउँदै आएका छन् । आचार्य युनियनका देशभर रहेका जिल्ला शाखामा महाधिवेशन गर्न सबैभन्दा सक्रिय पत्रकार हुन् । उनि धेरैजसो जिल्लामा त धेरै पटक युनियन र पत्रकारिताको कामको शिलशिलामा पुगिसकेका छन् । मोफसलदेखि केन्द्रसम्म रुचाइएका आचार्यको अध्यक्षमा उम्मेदवारीलाई बलियो दावेदारको रुपमा हेरिएको छ ।

    Advertisement

    पत्रकार आचार्य वि।सं ०५३ सालदेखि चितवन र राजधानी काठमाण्डौंमा रही सक्रिय पत्रकारिता गर्दै आए । पत्रकारिताको माध्यमद्वारा समुदायको रुपान्तरणमा उल्लेखनीय योगदान पुर्याएको र व्यवसायिक पत्रकारिताको विकासमा क्रियाशील रहेको भन्दै नेपाल पत्रकार महासंघ चितवनले २०५५/०५६ मा आचार्यलाई (उत्कृष्ट पत्रकारिता पुरस्कार) ले सम्मान गरेको थियो ।

    यस्तै पत्रकारिताकै माध्यमद्वारा मोफसलमा रही आवाजबिहीनहरुको आवाजलार्ई मुखरित गर्न सफल भएको र नेपाली नागरिक तथा ग्रामीण क्षेत्रको उत्थानमा सहयोग पुर्याएको भन्दै नेपाल प्रेस युनियन चितवनले ०६० सालमा नेपाल प्रेस युनियन पत्रकारिता पुरस्कार तथा प्रशंसा पत्र–२०६० बाट सम्मान गरेको थियो । सामाजिक र जातीय भेदभावविरुद्ध कलम चलाएको भन्दै नेपाल दलित संघ चितवनले २०७१ सालमा प्रशंसा पत्र सहित सम्मान गरेको थियो । पत्रकार आचार्यको पत्रकारिता क्षेत्रको क्रियाशीलता र योगदानको उच्च कदर गर्दै नारायणी टुडे राष्ट्रिय मासिकले थाइल्याण्डमा सम्पन्न आफ्नो १७ ओं वार्षिकोत्सबमा (उत्कृष्ट पत्रकार २०७३ )  ले सम्मान गरेको थियो ।

    पत्रकार आचार्यलाई राष्ट्रियता, लोकतन्त्र, समाजवाद र प्रेस स्वतन्त्रताप्रति समर्पित रही २ दशक बढी समयदेखि पत्रकारिताको मध्यमबाट नेपाली पत्रकारिता र प्रेस स्वतन्त्रताको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै नेपाल प्रेस युनियन कपिलवस्तुले उत्कृष्ट पत्रकार सम्मान २०७५ ले सम्मान गरेको थियो । यसैगरी नेपाल पत्रकार महासंघ चितवनले पत्रकार आचार्यलाई जिल्लामा रहेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलन एबम् व्यवसायिक पत्रकारिताको विकासमा योगदान पुर्याएको भन्दै ‘मैयादेवी पत्रकारिता पुरस्कार २०७५’ले पुरस्कृत गरेको छ । पत्रकार आचार्य चितवनबाट प्रकाशित भएको नयाँ सृष्टिको कार्यकारी सम्पादक, पिपलबोट साप्ताहिकको प्रधान सम्पादक हुँदै हाल प्रत्यक्ष रुपमा युगवाणी डटकम न्युज पोर्टलमा कार्यरत छन् । उनि विभिन्न संचार माध्यममा पनि आवद्ध रहेका छन् ।

    यसअघि आचार्यले कान्तिपुर पब्लिकेशनको साप्ताहिक, नेपाल, कामना पब्लिकेशनको समाचारपत्र दैनिक, कामना मासिकका साथै स्पेस टाईम दैनिक, चानल नेपाल, हिमालय टाइम्स दैनिक, नयाँ सडक दैनिक, पत्रिका सातदिनेलगायतका थुप्रै पत्रपत्रिकाहरुमा काम गरेको अनुभब बटुली सकेका छन् । आचार्यको समन्वयकारी भुमिकाले उनलाई युनियनको ठुलो तप्काले सधैं सम्मान गर्दै आएको छ । युनियनभित्र कुनै विवाद निम्तियो भने समाधानका लागि दिपक आचार्यको भुमिका प्रधान रहँदै आएको छ । उनले खासगरि, दलहरुमा आवद्ध पत्रकारहरुका विभिन्न संस्था भएपनि यसलाई व्यवसायीक रुपमा अघि बढाउन सकिने गहन तर्क अघि सार्दै आएका छन् । उनि स्वयं व्यवसायीक पत्रकार बनेर जीवन विताउँदै आए । आसन्न युनियनको चुनावमा युनियनका सबै साथीहरुको अमुल्य सहयोग, सबैको मत र सद्भाव आँफुले पाउने उनले बिश्वास व्यक्त गरेका छन् ।

    शुक्रबार, असार ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.