• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

कंगारु एजुकेसनको सिजी ल्याण्डमार्कमा नयांँ कार्यालय स्थापना

  •   बुधबार, असार २९, २०७९ मा प्रकाशित
  • चितवन/शैक्षिक परामर्श संस्था  कंगारु एजुकेसन फाउण्डेसनले भरतपुरको सिजील्याण्डमार्कमा सुविधासम्पन्न कार्यालयको स्थापना गरेको छ । यसअघि फाउण्डेसनले लायन्सचोकबाट सेवा प्रदान गर्दै आएपनि नयांँ संरचना र सेवासहित ल्याण्डमार्कको तेस्रो तल्लाबाट सेवा शुरु गरेको हो । आज एक कार्यक्रमका बीच वाग्मती प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले रिवन काटेर कार्यालयको उद्धघाटन गरे ।
    उद्धघाटनपछि बोल्दै मन्त्री श्रेष्ठले पछिल्लो समय शैक्षिक परामर्श संस्था खुल्ने क्रम बढेको भन्दै गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए । शैक्षिक संस्थाहरुले सही परामर्श दिएर बैदेशिक शिक्षामा पठाउनुपर्ने भन्दै उनले त्यहांँ प्राप्त गरेका ज्ञान  र  सीपलाई विद्यार्थीले स्वदेशमै प्रयोग गर्नुपर्ने बताए ।

    बर्षेनी हजारौं विद्यार्थी विदेश पढ्न जाने हुंँदा उनीहरुलाई सही कलेज र विश्वविद्यालय छनौट गरी पठाउन  शैक्षिक परामर्श संस्थाको उल्लेखनीय भूमिका हुने उनको भनाई थियो ।
    सो अवसरमा बोल्दै फाउण्डेशनका सिईओ महेशबाबु तिमिल्सिनाले सही परामर्श संस्था छनौट गरी बुझेर मात्र  विद्यार्थीले विदेश अध्ययन गर्न जान सुझाव दिए । चितवनमा विदेश जाने विद्यार्थीहरु उत्तिकै रहेकोले पनि संस्थाले एकदशक अघिदेखिनै नारायणगढबाट सेवा दिदै आएको बताए । विदेश पढ्न जानुअघि कलेज, विश्वविद्यालय, संकायको साथै त्यस देशको कला,संस्कृति जीवनशैली, कामको प्रकृति र  कानुनको बारेमा जानकारी लिएर मात्र विदेश पढ्न जान तिमिल्सिनाले सुझाव दिए ।

    ईक्यान, चितवनका अध्यक्ष समुन्द्र अर्यालले नेपालमा शैक्षिक परामर्शको बाढी आएको भन्दै मापदण्ड नपुगी सञ्चालनमा आएका शैक्षिक परामर्श संस्थाहरुको सरोकारवाला निकायले नियमन अनुगमन गर्नुपर्नेमा जोड दिए । यसका लागि आफूले सरोकार निकायलाई घच्घच्याउने उनले बताए । विद्यार्थीलाई भ्रममा नपरी शिक्षा मन्त्रालयबाट सम्बन्धन लिएका शैक्षिक परामर्श संस्थाबाट मात्र भिषा एप्लाई गर्न उनले आग्रह गरे ।
    फाउण्डेशनका चितवनका  निर्देशक विशालबाबु चापागाईंले चितवन लगायत छिमेकी जिल्लाका विद्यार्थीलाई अनुकल र सहजताको लागि सिजी ल्याण्डमार्कको भवनबाट सेवा शुरु गरिएको बताए ।
    विगतका दिनमा पनि हजारौं विद्यार्थी पठाउन सफल भएकोले यो संस्थाले आगामी दिनमा पनि गुणस्तरीय सेवा दिन प्रतिबद्धता रहेको चापागाईंको भनाई थियो ।
    कार्यक्रममा क्यानडा वेष्ट युनिभर्सटीका कन्ट्री मेनेजेर नेत्र कोईराला, युएसए, युके,अष्ट्रलिया, क्यानडा, न्यूजिल्याण्डका प्रतिनिधी, नेपाली कांँग्रेस, चितवनका सचिव ध्रुवराज मिश्र लगायतको सहभागिता रहेको थियो । फाउण्डेसनले आज सिजील्याण्डमार्कको सभाहलामा एजुकेसन सेमिनार सञ्चालन गरिरहेको छ ।

    Advertisement

    बुधबार, असार २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.