• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

“वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०७९” को तयारी अन्तिम चरणमा


  •   सोमबार, असार २०, २०७९ मा प्रकाशित
  • भरतपुर“वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०७९” को तयारी अन्तिम चरणमा पुगेको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
    भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजना तथा चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ चितवन, चितवन चेम्बर अफ कमर्स, रलनगर उद्योग वाणिज्य संघ, होटेल व्यवसायी महासंघ नेपाल, क्षेत्रीय होटल संघ नेपाल चितवन, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल सौराहा र नेपाल पोल्ट्री महासंघको सहकार्य र नेपाल सरकार तथा स्वीस सरकारको द्विपक्षीय सम्झौतामा आधारीत दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजना दोश्रो चरण, हेल्भेटास नेपालको प्राविधिक सहयोगमा मिति २०७९ असार २२ र २३ गते बुधबार र बिहिवार बिहान १०ः०० बजेदेखि अपरान्ह ६ः०० बजेसम्म चितवन उद्योग संघ प्रदर्शनी केन्द्र, भरतपुर चितवनमा “वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलाको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

    Advertisement


    युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिलाई सहयोग पुयाउने उद्देश्यका साथ यो वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ आयोजना गर्न लागिएको, रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै स्थानमा ल्याई यस क्षेत्रका सीपयुक्त जनशक्तिलाई स्थानीय उद्योग, पर्यटन, होटल, निर्माण व्यवसाय लगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन मेलाले सहयोग पुन्याउने अपेक्षा गरिएको, मेलाले आ–आफ्नो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुग्ने आयोजक संस्था भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिनुभयो ।
    रोजगारदाता र रोजगार बन्न इच्छुक व्यक्तिहरूको महत्वपूर्ण जमघट हुने मेलामा निशुल्क प्रवेशको व्यवस्था गरिएको मेलामा उद्योग, सेवा क्षेत्र, विभिन्न व्यवसायका रोजगारदाता लगायत रोजगार र स्वरोजगार बन्न चाहने युवा र विद्यार्थीको उल्लेख्य सहभागिता रहने, जिल्लाका अन्य पालिकाका जनप्रतिनिधि र प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्वको समेत सहभागिता रहने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

    त्यस्तै सहयोगी संस्था चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले वृत्ति परामर्श तथा रोजगार मेलामा वृत्ति विकास सम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने, सीपमूलक तालिम दिने संस्थाहरूको प्रदर्शनी हुने र सीप विकास तालिमबारे जानकारी दिइने, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराईने, रोजगारदाता र रोजगारी गर्न इच्छुक व्यक्तिहरुको जमघट हुने भएकोले रोजगारीको Gap Fulfillment हुने, मेलामा नै रोजगारको अवसर प्राप्त गर्न सकिने, उद्यमशिलता विकास, नवउद्यमी पूजना र प्रशिक्षार्थी कामदारको व्यवस्था सम्बन्धी सरकारी नीति तथा कार्यक्रमको बारेमा जानकारी लिन सकिने लक्ष्य लिइएको बताउनुभयो ।
    एकातर्फ देशको दक्ष जनशक्ति पलायन हुने क्रममा रहनु र अर्कातर्फ उद्योग–व्यवसाय लगायतका क्षेत्रले जनशक्तिको अभाव भोग्नु परिरहेको वर्तमान अवस्थामा यस वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलाले जनशक्तिको माग र आपूर्तिबीच सन्तुलित तालमेलका लागि महत्वपूर्ण अवसर उपलब्ध गराउने आयोजकको विश्वास रहेको छ ।


    श्रमिकहरूको सीप र क्षमता अभिवृद्धि मार्फत गुणस्तरीय श्रमशक्तिको आपूर्ति सुनिश्चित गरी आम जनमानसमा कामको सम्मान गर्ने संस्कृतिको विकास गर्न उपयोगी हुने अवसरको रूपमा लिइएको यस मेलामा ८००० देखि १०००० जना अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ ।
    मेलाबाट सहभागी युवाले वृत्ति परामर्श सेवा प्राप्त गर्ने, बेरोजगार युवाले स्थानीय स्तरमा सञ्चालित उद्योग तथा व्यवसायहरूमा उपलब्ध विभिन्न रोजगारीका अवसर बारे जानकारी पाउने, अनुमानित १०० देखि २०० जना बेरोजगार युवाले कार्यक्रम स्थलमा विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्ने, CTEVT लगायत विभिन्न तालिम प्रदायक संस्थाबाट प्रदान गरिने सीपमुलक तालिम र अवसरको जानकारी पाउने, सुरक्षित वैदेशिक रोजगारी बारे जानकारी प्राप्त गर्ने अपेक्षा राखिएको सहयोगी संस्था चितवन उद्योग संघले जनाएको छ ।

    सोमबार, असार २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.