• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

बालगृहहरुको अनुगमन पश्चात मापदण्ड अनुसार सन्चालन गर्न निर्देशन


  •   आइतबार, असार १९, २०७९ मा प्रकाशित
  • भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले महानगर क्षेत्राधिकार भित्र रहेका बालगृहहरुको अनुगमन पश्चात मापदण्ड अनुसार सन्चालन गर्न निर्देशन दिनुभएको छ । अनुगमनका क्रममा कुनै कुनै बालगृह मापदण्ड नपुगी सन्चालनमा आएको पाइएकोले सुधार गरेर सन्चालनमा ल्याउन भनेका छौ । उप प्रमुख अधिकारीले भन्नू भयो । आइतबार भरतपुरका विभिन्न वडामा रहेका बालगृहहरुकोअनुगमन तथा निरीक्षणका क्रममा मापदण्ड बिपरित सन्चालनमा आएको पाइएको हो ।

    Advertisement

    अनुगमनमा भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारी सहित सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा,भरतपुर १० का वडा अध्यक्ष तथा सामाजिक बिकास समिति सयोजक परमेश्वर खनाल, २३ का अध्यक्ष दिपक दवाडी, महानगर उप सचिब सुकदेब लम्साल, स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, प्रहरी नायब निरीक्षक हसिना गिरि लगायको सयुक्त टोलिले अनुगमन तथा निरीक्षण गरेको हो । भरतपुर २१ मा रहेको एभरेस्ट लनिङ एकेडमी,२३ मा रहेको आशा अनाथालय नेपाल र टिनाज मेमोरल गार्डेर्न निको होममा गरिएको अनुगमनका क्रममा खाना, खाना राख्ने भाडो, ओछ्यान , भौतिक सरचना लगाएतका विषयहरुमा सुधार गर्ने निर्देशन गरिएको छ उप प्रमुख चित्रसेन अधिकारीले भन्नू भयो ।

    भरतपुर २१ मा रहेको एभरेस्ट लनिङ एकेडमीमा हाल १३ जना बच्चाहरु रहेका छन । उनिहरु चितवन,तनहुँ, रसुवा, बागलुङ र गोर्खा जिल्लाबाट आएका हुन । यस्तै भरतपुर २३ मा रहेको आशा अनाथालय नेपालमा एक सय ४८ जना बच्चाहरु आस्रित छन । २०५६ सालमा कोरियन नागरिकको सहयोगमा सो बालगृह सन्चालनमा आएको हो । अनुगमनका क्रममा आशा अनाथालयमा धेरै कुराको सुधार गर्नु पर्ने देखियो महानगर उप सचिब सुकदेब लम्सालले भन्नू भयो, यो एक पटकलाइ सुधार गर्ने मौका दिएका छौ आइन्दा फेरि यस्तो घटना दोहोर्‍याए कारबाही हुन्छ । त्यस्तै भरतपुर २३ मै रहेको टिनाज मेमोरल गार्डेर्न निको होम भने मापदण्ड बिपरित सन्चालनमा आएको भेटिएको छ । १४ जना बालिका र ६ जना बालक गरि जम्मा २० जना बालबालिलाई सरक्षण दिएको निको बालगृह कानुनी प्रक्रिया पूरा नगरी सन्चालनमा आएको देखियो, हामीले कानुन सम्मत प्रक्रिया पूरा गरेर आउनुस भनेका छौ, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले भन्नू भयो अर्को पटक आउदा प्रक्रिया पूरा नगरेको पाइए प्रशासन कानुन अनुसार अगाडि बढन बाध्य हुने छ । बालगृह सन्चालन गर्न भौतिक सरचना, खानपान, सरसफाइ, खेलमैदान, आयाहरु, समय समयमा स्वास्थ्य परिक्षण लगाएतका थुप्रै मापदण्डहरु पूरा हुनु पर्ने प्राबधान रहेको छ ।

    अनुगमनको क्रममा खानाको ब्यबस्थापन राम्रो नभएको, सुत्ने कोठाको ब्यबस्थापन राम्रो सग नगरिएको, बालगृहमा रहेका अन्य सामाग्रीहरु गुणस्तरिय नभएको, सरसफाइमा बिशेश ध्यान नपुर्‍याएको पाइएको हुनाले सुध्रिने मौका दिएको महानगर स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले जानकारी दिनु भयो । नेपालमा बाल सरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको शक्ति समूह ब्यबस्थापन समितिका सदस्य तथा अधिबक्ता दिलिप कोइरालाको भनाइ छ । शक्ति समूह बाल सरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको सस्था हो । कोइरालाका अनुसार नेपालमा रहेका ४ सय ५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन । जस मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावक सहितका देखिन्छन् ।

    आइतबार, असार १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.