• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

बिपद सम्बन्धि दुई दिने तालिम शुरु


  •   सोमबार, असार १३, २०७९ मा प्रकाशित
  • भरतपुर/असार बर्षा याम शुरु भए सगै आउने प्राकृति बिपद र अन्य कारणहरु बाट सृजित भएर आउने बिपदहरुलाइ कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर भरतपुरमा बिपद सम्बन्धि दुई दिने तालिम शुरु भएको छ । सशस्त्र प्रहरी बल, गढिमाइ बाहिनी मुख्यालय र १७ नम्बर गढ हेड क्वाटर चितवनद्वारा आयोजित बिपद ब्यबस्थापन अभिमुखिकरण तालिममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा देखिएको अहिलेको टड्कारो समस्याको बारेमा सहजीकरण गरिएको छ ।

    Advertisement

    भरतपुरको १२ वटा वडाहरु जुन बिपदको जोखिममा रहेका छन, तिनै वडाका जनप्रतिनिधिहरुलाइ लक्ष्यित गरि तालिम आयोजना गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । तालिममा भरतपुर महानगरका वडा नम्बर १,३,४,१६,१७,१८,२२,२३,२६,२७,२८ र २९ का ३६ जना जनप्रतिनिधिहरुले सहभागीता जनाएका छन । उक्त तालिममा स्काउटका ५ जना प्रतिनिधिहरुको पनि सहभागिता रहेको छ । उद्वघाटन कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले बिपदको लागि महानगरले छुट्टै बजेटको ब्यवस्था गरेको बताउनु भयो । प्रत्येक वडा वडामा बिपद सम्बन्धि काम गर्नको लागि वडा स्तरीय बजेट पनि छुट्टिसकेको छ उप प्रमुख अधिकारीले भन्नू भयो । उहाँले बिपदलाइ ब्यबस्थापन गर्न चुनौती रहेको भन्दै सबैको साथ र सहयोग भए मात्रै ब्यबस्थापनमा सहजता आउने बताउनु भयो । उहाँले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई संकटासन्न समुह जस्तै महिला, बालबालिका, शारीरिक रुपले असक्त, वृद्ध वृद्धा मैत्री बनाउनु अति आवश्यक रहेको पनि विशेष मुद्दा कै रुपमा उठाउनु भयो ।

    विपद् जोखिम न्यूनिकरणबाट स्थानीय सामाजिक, आर्थिक र वातावरणीय अवस्थामा सुधार ल्याउन सकिने पनि उप प्रमुख अधिकारीले बताउनु भयो । विपद् अनुसन्धान, प्रविधिको विकास, मानव संसाधनको विकास, पूर्व सूचना प्रणाली, जलवायु परिवर्तन अनुकुलन तथा विपद् न्यूनीकरण योजनाको कार्यान्वयनमा अरु बढी स्रोत परिचालन गर्न अति आवश्यक रहेको पनि उहाँले बताउनु भयो । उप प्रमुख अधिकारीले महानगरका हरेक वडामा कम्तीमा ५ जनाको आधारभूत जनशक्ति तयार गर्ने गरि काम भइ रहेको पनि जानकारी गराउनु भयो । कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले स्थानीय स्तरमा भएका जनशक्ति र साधन स्रोतलाई सहि तरिका बाट परिचालन गर्न सकिएको खण्डमा मात्रै बिपदसग सामना गर्न सकिने बताउनु भयो । प्रमुख जिल्ला अधिकरिले बिपदको क्षेत्रमा स्थानीय तहहरुको सक्रियता अल्लि कम भएको पनि बताउनु भयो । उहाँले स साना कुराहरुमा ध्यान नपुर्‍याउदा बिपदको सामना गर्नु परेको पनि बताउनु भयो । उक्त अभिमुखिकरण तालिम भोलि मगलबार सकिने छ ।

    सोमबार, असार १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.