• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

पोखराका उद्योगीहरुलाई चितवनमा स्वागत

  •   शुक्रबार, माघ १७, २०७६ मा प्रकाशित
  • भरतपुर/पोखरा औद्योगिक क्षेत्र उद्योग संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुसँग चितवन उद्योग संघले भेटघाट एवं छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
    चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष, नेपाल उद्योग परिसंघका उपाध्यक्ष एवं चितवन प्रदर्शनी केन्द्र निर्माणका अभियान्त कृष्णप्रसाद अधिकारीले सरकारले आगामि आर्थिक वर्षको लागि बजेट तयार गर्न लागेको हुँदा उद्योगीहरुले बजेट आउनु अगावै नीतिगत सुझावहरु राख्नुपर्नेमा जोड दिनुभयो ।

    Advertisement

    त्यस्तै पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष वलभद्र नकर्मीले उद्योगीहरुबीचको भेटघाट एवं छलफलले दुई संघबीचको सहकार्य अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
    चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पोखरा औद्योगिक क्षेत्र उद्योग संघका प्रथम उपाध्यक्ष सुरेश बहादुर श्रेष्ठ, द्धितीय उपाध्यक्ष रुद्रलाल श्रेष्ठ, महासचिव दिपेन्द्र बस्ताकोटी, सचिव देवीप्रसाद अर्याल, फणिन्द्र राज शर्मा, सल्लाहकार चन्द्रबहादुर राजभण्डारी, सदस्यहरु सूर्यनारायण लामिछाने, माधव बस्ताकोटी, झलकनाथ आचार्य, बद्रीनाथ पोखरेल, सुजन प्रधान, पोखरा औद्योगिक क्षेत्र उद्योग संघका सदस्य श्री कृष्ण पन्त, नारायणदत्त उपाध्याय पौडेल, टिका बोहोरा, अशोक घिमिरे, पोखरा औद्योगिक क्षेत्र उद्योग संघका सदस्य महिला उद्यमीहरु सरस्वती नकर्मी, कृष्ण श्रेष्ठ, सरिता थापा श्रेष्ठ, पवित्रा पराजुली बस्ताकोटी, सुशिला अर्याल, प्रभा शर्मा, प्रभा राजभण्डारी, सत्यदेवी लामिछाने, नानुमाया आचार्य, निर्मला पोखरेल, प्रमिला प्रधान, मञ्जु घिमिरेलगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रम अन्तर्गत पोखरा औद्योगिक क्षेत्र उद्योग संघलाई चितवन उद्योग संघको तर्फबाट सम्झनाको चिनो समेत प्रदान गरिएको थियो ।

    कार्यक्रममा चितवन उद्योग संघको तर्फबाट उपाध्यक्षहरु सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, युग राज वस्ती, संघका सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, बिष्णु प्रसाद पौडेल, ताराबहादुर कार्की, जितबहादुर हमाल, गोपाल प्रसाद गैरे, हरिप्रसाद भट्ट, दिनुपकुमार बराल, टिकादत्त अधिकारी, दण्डपाणी भट्ट, रामचन्द्र अधिकारी, चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष एवं कार्यसमिति सदस्य सुधा सुवेदी पौडेल, चितवन उद्योग संघ युवा उद्यमी मञ्चका अध्यक्ष एवं कार्यसमिति सदस्य अमर घिमिरे, परमेश्वर भण्डारी, महिला उद्यमी मञ्चका नि.संयोजक रिता ढकाल (घिमिरे), महिला उद्यमी मञ्चका उपाध्यक्ष पार्वती कुँबर सुवेदी, महिला उद्यमी मञ्चका सदस्यहरु दक्षिणा गैरे न्यौपाने, कविता श्रेष्ठ, युवा उद्यमी मञ्चका उपाध्यक्ष सुरेन्द्र कार्की, युवा उद्यमी मञ्चका सदस्य मुक्तिनाथ पोखरेललगायतको उपस्थिति रहेको थियो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रममा संघका उपाध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    शुक्रबार, माघ १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.