• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

भरतपुरको नीति तथा कार्यक्रम सार्वजनिक


  •   शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिकाको आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । शुक्रबार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा ११ औ नगरसभामा महानगर नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा भरतपुरमा निर्माणधिन राष्ट्रिय गौरवको आयोजनालाई निरन्तरतालाई प्रथामिकता दिइएको छ ।
    त्यस्तै सहरी पूर्वाधार विकास अन्तरगत सडक तथा भवन निर्माणलाई  अगाडि बढाउने नीति लिएको छ ।  महानगरपालिकालाई हरियाली, वातावरण मैत्री तथा खेलकुदमैत्री शहरको रुपमा अगाडि बढाउन एक वडा, एक पार्क तथा एक वडा, एक खेल मैदान हुने गरी पूर्वाधार निर्माण कार्यलाई निरन्तारता दिइने जनाएको छ  ।

    Advertisement


    यस्तै खानेपानी, वतावरण, सरसफाई तथा हरियाली प्रवद्र्धनलाई गर्ने नीति लिएको महानगर प्रमुख दाहालले बताउनुभयो । महानगरपालिकाले भरतपुरलाई डिजिटल र स्मार्ट बनाउने अभियानलाई तीब्रताका साथ अगाडि बढाउने भएको छ । महानगरमा हाल प्रयोगमा आइसकेको अनलाईन राजस्व प्रणाली, अनलाईन पेमेन्ट लगायतका प्रविधिको थप विकास गरी सेवा प्रवाहलाई सहज, पारदर्शी र गुणस्तरीय बनाउने नीति लिएको छ ।
    यस्तै शिक्षा विकासमा महानगरपालिकालाई उच्च शिक्षाको उत्कृष्ट हबका रूपमा विकास गर्नका लागि अहिले  शिक्षाकोठाको शिक्षण सिकाइलाई केन्द्रमा राख्ने जनाएको छ ।
    यस्तै कक्षा १–८ को स्थानीय विषयको क्षेत्रीय वित्त साक्षरता, साइवर क्राइम, उध्यमशीलता, नवप्रवर्तन र पूर्व नैतिक मूल्य र मान्यताहरू सीप विकास परिमार्जनलाई डिजिटल प्रभावकारी बनाउने नीति लिएको छ ।
    भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानको लागि आवश्यक स्रोत–साधनको व्यवस्थापन संस्थागत विक महा फित्रका साहित्य भाषा, कला, संस्कृतिको उत्थान र संरक्षण कार्य गर्ने जनाएको छ ।
    यस्तै युवाको क्षेत्रमा उर्जाशील युवा वर्गलाई उद्यमशीलतामा आधारित सीपमूलक तालिम, अवलोकन भ्रमण तथा परामर्शका कार्यक्रमहरु सञ्चालन गरी कुलत तथा दुव्र्यसनबाट जोगाउने कार्यक्रम सञ्चालनमा जोड दिने जनाएको छ ।
    यस्तै खेलकुद क्षेत्रमा महानगरपालिकालाई खेलकुद सिटीका रुपमा विकास गरिनेछ । फुटवल रंशलाशाको निर्माण, क्याम्पाचौरलाई मिनी स्टेडियका रुपमा विकास गर्ने जनाएको छ ।


    यस्तै स्वास्थ्यलाई थप प्रभावकारी बनाउन भरतपुर अस्पतालमा महानगरपालिको सहायता कक्ष निर्माण गरी छोरी बीमा र ओपिडी टिकट व्यवस्थापनमा सहजीकरण गर्ने नीति लिएको छ ।
    भरतपुर अस्पतालमा बर्थिङ सेन्टर स्थापनको संभाव्यता अध्ययन गर्ने पनि जनाइएको छ ।
    त्यस्तै कृषि विकासमा महानगरपालिकाले कृषि उत्पादनमा वृद्धि गरी उत्पादनको न्युनतम लागतमूल्यका आधारमा न्यूनतम बजार मूल्य तोक्ने नीति लिएको छ ।
    यस्तै भरतपुर महानगर आर्गनिक शहरको अधियनको समेत थालनी गरी मेड ईन भरतपुर भन्ने ब्रान्डिङका लागि आवश्यक पहल गर्ने जनाइएको छ । त्यस्तै कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा सहकारीसँगको समन्वयमा मेयरसँग किसान कार्यक्रम सञ्चालन गरी प्राविधिक ज्ञान, तालिम, अनुसन्धानका कार्यहरु गर्ने नीति लिएको छ । महानगरले पर्यटन तथा संस्कृति, उद्योग, सुचना तथा सञ्चार तथा भूमिहिनलाई राष्ट्रिय भूमि अयोगसँग समन्वय गरी जग्गा उपलब्ध गराउने नीति पनि लिएको छ ।

    शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.