• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेपालमा समाजवाद आउँछ भने सहकारी मार्फत नै आउँछ :मन्त्री पौडेल


  •   शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
  • भरतपुर/बाग्मती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले सहकारी मार्फत नेपालमा समाजवाद आउन सक्ने बताउनुभएको छ । भरतपुर–३ लायन्सचोकमा बागेश्वरी उपभोक्ता सहकारीको उद्घाटन गर्दै मन्त्री पौडेलले आम नागरिकको आर्थिक उन्नती ल्याउन सक्ने माध्यम सहकारी मात्रै रहेको जिकिर गर्नुभयो । ‘समाजवाद ल्याउन, गरिबिको रेखामुनी रहेका नागरिकको आर्थिक उन्नती ल्याउनु पर्दछ । त्यो ल्याउन सहकारीबाट मात्र सम्भव छ’, उहाँले भन्नुभयो, ‘नेपालमा समाजवाद आउँछ भने सहकारी मार्फत नै आउँछ ।’ बाग्मती प्रदेशमा ११ हजार भन्दा बढी सहकारी रहेको छन् । उनीह?लाई व्यवस्थित बनाउनका लागि गाउँगाउँमा प्रशिक्षण अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

    Advertisement

    अहिले काठमाण्डौँ भ्यालिमा २० प्रतिशत सहकारीह?ले ठगि गरेको भन्दै उनीह?को अनुगमन गर्ने जिकिर गर्नुभयो । सहकारीमा सुशासन आवश्यक रहेको भन्दै उहाँले सहकारीको निति नियममा बसेर काम गर्नु अनुरोध गर्नुभएको छ । भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले सहकारीलेह?ले उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । मुलुकको तीन खम्बे अर्थ नीति मध्ये एक सहकारी भएकाले यसलाई व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो । संस्था स्थापना गर्न सजिलो भएपनि त्यसलाई व्यवस्थापन गर्न कठिन हुनेभन्दै जिम्मेवार भएर संस्थालाई अगाडि बढाउनु उहाँले सुझाव दिनुभएको छ । उपभोग्य वस्तुको विक्रि वितरण गर्ने उदेश्यले भरतपुर महानगरपालिका ३ लायन्सचोकमा यो सहकारी अनौपचारिक ?पमा माघ महिनादेखि नै सञ्चालनमा आएको थियो । औपचारिक ?पमा आज सञ्चालन भएको सहकारीले सामुदायीक मिनि मार्ट समेत सञ्चालनमा ल्याएको छ । यसले अर्गानिक दैनिक उपभोग्य वस्तुको विक्रि वितरण गर्ने संस्थाका अध्यक्ष मेघनाथ बरालले जानकारी दिए । सेयर पुँजि १ करोड ३२ लाख रहेको सहकारीमा २सय ७० सदस्य रहेका छन् । ५० प्रतिशत सामाजिक कार्यमा लगानी गर्ने बरालले बताए । १ हजार साधरण सेयर सदस्य बनाउने लक्ष्य राखेको सहकारीले दैनिक, मासिक, नारी अवधिक, ऐच्छिक र दैनिक बचत समेत गर्दै आएको छ । यसको भरतपुर महानगरपालिका भित्र कार्यक्षेत्र रहेको छ । पछि प्रदेश स्तरिय बनाउने लक्ष्य रहेको बरालले बताउनुभयो । उद्घाटन कार्यक्रममा चौतारी बचत तथा ऋण सहकारी संस्थाका सचिव रामश्रवण सिलवाल, मिलिजुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामजि पौडेल, संस्थाका सल्लाहाकार संयोजक चन्द्रमित्र पण्डित लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.