• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नगरसभाको पूर्वसन्ध्यमा भरतपुर महानगरपालिकाले संकलन ग¥यो विज्ञसँग सुझाव


  •   शुक्रबार, असार ०३, २०७९ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिकाले नगरसभाको पूर्वसन्ध्यमा विज्ञसँग सुझाव संकलन गरेको छ ।  भरतपुर महानगरपालिकाको आगामी असार १० गते ११ औँ नगरसभा हुँदैछ । शुक्रबार भरतपुर महानगरपालिकाले आयोजना गरेको समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
    कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उर्जामन्त्री पम्पा भुसाल, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, प्रदेशका मन्त्रीहरु,विभागका महानिर्देशक, मन्त्रालयका सचिव तथा विज्ञहरुको उपस्थिति रहेको थियो ।
    सो कार्यक्रममा भरतपुरबासीसँग अबको भरपतुरको विकासमा कुन कुन विषय समावेश गर्न सकिन्छ भन्नेबारे सुझाव संकलन गरिएको थियो । यस्तै भरतपुरको विकासमा आवश्यक समवन्य गर्न संघीय तथा प्रदेश सरकारलाई अनुरोध पनि गरिएको छ ।
    कार्यपत्र प्रस्तुत गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्वाचनमा गरेका प्रतिवद्धता अबको भरतपुर महानगरपालिको कार्यदिशा हुने बताउनुभएको छ ।
    मेयर दाहालले प्रस्तुत गर्नु भएको कार्यपत्रमा महानगरमा निर्माणधिन योजनाको निरन्तरता र केही बाँकी रहेका महत्वपूर्ण कार्यहरु प्रथामिकतामा रहेको छ । कार्यपत्रमा समावेश नभएका विषयहरुलाई प्रथामिकताको आधारमा नीति तथा कार्यक्रम र नगरसभामार्फत सम्बोधन गरिने उहाँले बताउनुभयो ।
    मेयर दाहालले महानगरपालिकाको प्राथमिकता व्यवस्थित ढल विकास सञ्जाल निर्माण, राप्ती तथा नारायणी नदीको तटबन्धको पूर्णता, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेटशालाको पूर्णता, एरपोर्ट विस्तार, महानगरपालिका प्रशासनीय भवन निर्माण, नरायणीमा सिग्नेचर पुल तथा पश्चिम चितवन र नवलपरासी जोड्ने पक्की पुल निर्माण गर्ने रहेको बताउनुभयो ।
    त्यस्तै उहाँले शीत भण्डार निर्माण, राप्ती तटबन्ध, ओभरहेड ब्रीज, ट्राफिक लाइट, स्मार्ट सत्ता चालन, अटो ल्यान्ड, नगर स्तरीय पार्क, देवनगरीय विद्युत सवस्टेशन लाईन निर्माण भरतपुरको प्रथामिकतामा रहेको उल्लेख गर्नुभयो ।  यी सबै गौरवका योजना समयमै निर्माण गर्नका लागि स्रोत सुनिश्चिताका लागि संघीय सरकार र बागमती प्रदेश सरकारलाई आह्वान समेत गर्नुभयो ।
    त्यसैगरी महानगरपालिको फोरर व्यवस्थापनको लागि कोरीयन सरकारलाई जीटू जी विधिद्वारा भएको सम्झौता कार्यान्वनको पहल गर्न संघिय सरकारलाई अनुरोध पनि गर्नुभएको छ । मेयर दाहालले भरतपुर महानगरपालिकाले अबको पाँच वर्षमा सीपलाई, सीपलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी बजारको माग र आवश्यकताको ख्याल गरी शैक्षिक कार्यक्रम अघि बढाउने गरी महानगरपालिका अघि बढ्ने बताउनुभयो ।  उहाँले सबै उत्पादनलाई ब्राण्डिंग गरि ’मेड इन भरतपुर’ को अभियान चलाइने पनि बताउनुभयो ।
    उहाँले स्र्माट सिटीको सूचक पुरा गर्ने गरी शिक्षा, स्वास्थ्य, विकास निर्माण, कृषि, डिजिटलाईजेसन हुने उहाँको भनाई छ ।

    Advertisement

    शुक्रबार, असार ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.