सासुको खटनमा जिवनमा जिउनुपर्ने पिडालाई गीतमा समेटिएको छ । राजु विरहीको शब्द तथा लय सिर्जनामा ‘पराई घरमा धोका’ गीत तयार गरिएको छ । मौलिक भावमा आधारित बनाएर तयार पारिएको गीतमा वेदनालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । गीतमा सन्जय सिपालको एरेन्ज रहेको छ ।
Advertisement
मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ । ‘पराई घरमा धोका’ गीतको भिडियोमा राजु विरही, अन्जु चेपाङ, सुर्य दवाडी र सावित्री श्रेष्ठको अभिनय रहेको छ ।




