• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

ठेक्का सम्झौता अनुसारको काम नगरी आलटाल गर्ने कम्पनीहरुलाइ कार्बाही गर्ने


  •   बुधबार, जेठ २५, २०७९ मा प्रकाशित
  • भरतपुर/भरतपुर माहानगरका उप प्रमुख चित्रसेन अधिकारीले निर्माण ब्यबसायीहरुकै कारण जनप्रतिनिधिले चाहे अनुसारको कामको प्रगति नपाएको बताउनु भएको छ । उप प्रमुख अधिकारीले ठेक्का सम्झौता अनुसारको काम नगरी आलटाल गर्ने कम्पनीहरुलाइ कार्बाही गर्ने चेतावनी पनि दिनु भयो । भरतपुर माहानगर अन्तर्गतका विभिन्न सार्बजनिक निकायबाट सच्चालित आयोजनाहरुको हाल सम्मको प्रगति माथिको छलफल कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले ठेकेदार कम्पनीहरुबाट हेलचक्राइ भइरहेको प्रति आपत्ति समेत प्रकट गर्नु भयो । उहाँले ठेकेदार कम्पनीहरुलाई सम्झौता अनुसारको समयमा काम सम्पन्न गर्न पनि निर्देशन दिनुभयो । चाडै काम गर्नुस, नत्र कारबाहीमा पर्नुहुन्छ उप प्रमुखले भन्नू भयो एक डेढ महिना पछि बस्ने अर्को समिक्षा बैठकमा आयोजनाको कामको प्रगति भएको खुशिको समाचार सुन्न पाइयोस् । आजको समिक्षा बैठकमा २०७८ फागुन ६ गते बसेको प्रगति समिक्षा बैठकमा सम्बन्धित आयोजनाको निर्माण ब्यबसायिहरुबाट निर्माण सम्पन्नका लागि प्रतिबद्धता पूरा नभएको सन्दर्भमा पनि समिक्षा गरिएको छ ।

    Advertisement

    बैठकमा सघिय, प्रदेश र स्थानीय निकायबाट भएका बिकासका आयोजनाहरुको बारेमा पनि बृहत छलफल भएको छ । कार्यक्रमा बोल्दै माहानगरका प्रमुख प्रशाशकिय अधिकृत रामबाबु सुबेदिले भरतपुर माहानगर भित्रका विभिन्न २४ वटा निर्माण कम्पनीहरु कालो सुचिमा पर्ने तयारीमा रहेको बताउनु भयो । उहाँले माहानगर सम्झौताबाट पछि हट्दैन, घाटा नाफा जे भएपनी ठेक्का सम्झौता अनुसारको काम समयमै सम्पन्न गर्न पनि ठेकेदार कम्पनीहरुसग आग्रह गर्नुभयो । उहाले पटक पटक पत्राचार गर्दा पनि कामको परिणाम नआउनु उनिहरुको नियतमाथिको प्रश्न भएको बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी आसमान तामाङले करारमा काम गर्ने निर्माण कम्पनीहरुलाइ समयमै काम सक्न अनुरोध गर्नु भयो । समयमै काम सम्पन्न नगर्ने कम्पनीहरुलाइ स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने पनि प्रष्ट पार्नु भयो ।

    कार्यक्रममा हुलाकी सडकमा बिजुलीको पोलको समस्या, बाइपास सडकमा सिचाइ भबनको समस्या, रकम समयमै नपाएको समस्या र राज्यले एकै पटक धेरै समयको लागि म्याद थप गर्नुले नै समस्या उत्पन्न भएको विभिन्न ठेकेदार कम्पनीहरुले गुनासो गरेका छन । भरतपुर सिटि हल, देबघाट विद्युतिय शबगृह, प्रचण्ड मार्ग, लिक रोड, रिङ रोड लगायतका अति गौरबका आयोजनाहरुको निर्माण कार्यमा ढिला सुस्ती हुँदै आइरहेको छ । ठेकेदार कम्पनीहरुकै लापरबाहीका कारण निर्माणधिन ६ लेनको पुल्चोक गोन्द्राङ सडक खण्ड अन्तर्गत गोन्द्राङको सडक छेउमा खनिएको नालिको खाचमा परि केही समय अगाडि बिश्वकै दुर्लभ एक सिगे गैडा मरेको थियोे । सरकारले आगामी असार १ गते देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्नमा रोक लगाएको छ ।

    बुधबार, जेठ २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.