• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

कमिसनको खेलमा नेपाल टेलिभिजन ‘ब्ल्याक आउट’

  •   मङ्गलबार, जेठ २४, २०७९ मा प्रकाशित
  • काठमाडौं/सरकारी प्रसारक संस्था नेपाल टेलिभिजन सोमबार ब्ल्याक आउट गरिएको छ। नेपाल टेलिभिजनका महाप्रबन्ध फूलमान बल नेतृत्वको गिरोहले सोमबार थाइकम पीसीएलमार्फत करिब आधा घण्टा टेलिभिजन ब्ल्याक आउट गराइएको हो। नेपाल टेलिभिजनका पूर्व नायब महाप्रबन्धक दीपकमणि धिताल र अहिलेका महाप्रबन्धक बलको नेतृत्वको टोलीको आग्रहमा थाइकमले नेपाल टेलिभिजनको प्रसारण अवरुद्ध गरेको हो। सन् २०१९ देखि नेपाल टेलिभिजनलाई थाइकमले एपस्टार-७ को सेवा उपलब्ध गराउँदै आएको थियो। धिताल एपस्टार-७ का नेपाल प्रतिनिधि पनि हुन्। नेपाल टेलिभिजनका लागि थाइकमले एजेन्टको रुपमा काम गरिरहेको थियो। सन् २०१२ मा थाइकमले १० वर्षका लागि सम्झौता गरेको भए पनि सन् २०१९ मा नै आफूले सेवा दिन नसक्ने जानकारी गराउँदै एपस्टार-७को स्याटेलाइटको सेवा चर्को मूल्यमा उपलब्ध गराउँदै आएको थियो। सन् २०२१ सेप्टेम्बरमा महाप्रबन्धक बलको नेतृत्वमा बसेको सञ्‍चालक समितिको बैठकले नेपालको आयकर ऐन विपरीत २५ मेगाहर्ज करबाहेक २००० अमेरिकी डलर प्रतिमेगाहर्ज प्रतिमहिनामा सेवा लिने निर्णय गरेको थियो। उक्त निर्णय कानुन विपरीत भएको भन्दै कार्यकारी अध्यक्ष समीरजंग शाहले आयकर ऐन र सञ्‍चार मन्त्रालयको पत्र अनुसार कर कट्टा गरी रकम पठाएका थिए। तर, महाप्रबन्ध बल, निमित्त नायब महाप्रबन्धक चिन्तामणि बराल, इन्जिनियरिङ महाशाखाका प्रमुख सुरज थापा, आर्थिक प्रशासन महाशाखा प्रमुख पवन माण्डब्य, व्यापार महाशाखा प्रमुख राजकुमार थापा, कर्मचारी संघका गोपाल दाहाल र कर्मचारी युनियनका भोज बिकको टोलीले भने पटक-पटक करबाहेकको पूर्ण रकम तिर्नुपर्ने दबाब दिँदै आएका थिए। सञ्चार मन्त्रालयले यसअघि तोकिएको २००० अमेरिकी डलर प्रतिमेगाहर्जमा कर कट्टा गरि भुक्तानी गर्न निर्देशन दिँदा पनि महाप्रबन्धक बल नेतृत्वको टोलीले भने २३०० अमेरिकी डलर प्रतिमहिना प्रति मेगाहर्ज तिर्नुपर्ने दबाब दिँदै अाएका छन्। कार्यकारी अध्यक्ष शाहले भने कानुन विपरीतको रकम उपलब्ध गराउन नसकिने बताएपछि बल नेतृत्वको टोलीले सोमबार ब्ल्याक आउट गराएका हुन्। यसअघिको भुक्तान गर्न बाँकी रहेको ६ महिनाको रकम करबाहेक १७०० अमेरिकी डलर प्रतिमहिना प्रतिमेगाहर्ज भुक्तान भइसकेको छ। थाइकमको नाममा जाने भनिएको रकममध्येबाट उनीहरुलाई पनि कमिसन आउने गरेको टेलिभिजन स्रोतले दाबी गरेको छ। सन् २०२१ सेप्टेम्बरदेखि यता करबाहेक रकम तिर्दा एक करोडभन्दा बढी संस्थानको जोगिएको छ।

    Advertisement

    मङ्गलबार, जेठ २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.