• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

पूर्वतयारी नगरी इम्बोस्ड नम्बर जडान गर्छु भन्नु सरकारको गलत निर्णय हो – यातायातविज्ञ प्रधान

  •   मङ्गलबार, जेठ २४, २०७९ मा प्रकाशित
  • काठमाडौं /यातायातविज्ञ देवेन्द्र प्रधानले सरकारले ल्याउन खोजेको इम्वोस्ड नम्बर व्यावहारिक नभएको बताएका छन् । उनले इम्बोस्ड नम्बर के कारणले कसको स्वार्थले लागू गर्न खोजिएको हो भनेर प्रश्न गरेका छन् । इम्बोस्ड नम्बर लागू गर्न सरकारले बाध्यकारी बनाएपछि यसको विरोधमा आवाज उठेको छ । प्रधानले इम्वोस्ड नम्बर नभएर यसलाई एम्बुस नम्बर भनेका छन् । ‘यो इम्बोस्ड होइन, एम्बुस नम्बर हो, यो कसैको स्वार्थले ल्याइएको प्रष्ट छ’ प्रधानले भने ‘ इम्वोस्ड नम्बर जडानको ठेक्का पाएको कम्पनी नै विवादित छ, यसले कसैको पनि हित गर्दैन ।’

    Advertisement

    प्रधानले सरकारले हचुवाको भरमा इम्बोस्ड नम्बर जडान गर्नुपर्छ सवारीलाई बाध्य पार्नु अव्यवहारिक भएको बताए । ‘यो के कारणले कसरी आयो भन्ने जवाफ सरकारले दिन सकेको छैन, सवारीसाधनलाई बाध्य बनाउनु र जडान नगरे कारबाही गर्छु भन्नु गलत हो’ उनले भने ‘ इम्बोस्ड नम्बर जडान नगरे साउनदेखि जरीवाना गर्ने भन्ने निर्णयले मानिसमा त्रास फैलाएको छ ।’ प्रधानले सरकारले पूर्व तयारी नगरी यो निर्णय गरेको उनको आरोप छ । सरकारले गत शुक्रबार एक सूचना जारी गरी साउनदेखि इम्वोस्ड नम्बर अनिवार्य गर्नुपर्ने भनेको छ । पटक पटक विवादित बनेको इम्बोस्ड नम्बर जडान गरेर सरकारले पैसा कमाउनमात्र खोजेको उनको आरोप छ ।

    इम्वोस्ड नम्बर पढ्न अप्ठ्यारो हुने भएकाले सवारीसाधन दुर्घटना गरेर भाग्ने सम्भावना बढी भएको उनको बुझाई छ । ‘इम्वोस्ड नम्बरले नेपालीपन पनि गुम्ने खतरा छ’ उनले भने ‘यस्तो विवादित अवस्थामा इम्वोस्ड नम्बर जडान गर्नु हुँदैन, सरकारले आफ्नो निर्णय फिर्ता लिनुपर्छ ।’ उनले सरकारले यो विषयमा कसैसँग पनि छलफल नगरेको बताए । सरकारले स्मार्ट लाइसेन्स वितरण गर्न नसकेको अवस्थामा आएको यो निर्णय हास्यास्पद भएको उनको टिप्पणी छ । यो निर्णय भएपछि कारबाहीमा परिने डरले सवारीधनहरु यातायात कार्यालयमा पुगिसकेका छन् । सरकारले कसरी सहज ढंगले इम्वोस्ड नम्बर जडान गर्ने भन्ने पनि स्पष्ट पारेको छैन ।

    मङ्गलबार, जेठ २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.