• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

ओलि प्रवृत्तिको विरुद्धमा लाग्न नेता कार्यकर्ताहरुलाइ निर्देशन : प्रबक्ता डा महत

  •   शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित
  • भरतपुर/नेपाली काङ्ग्रेसका प्रबक्ता डा प्रकाश शरण महतले ओलि प्रवृत्तिको विरुद्धमा लाग्न नेता कार्यकर्ताहरुलाइ निर्देशन दिनु भएको छ । नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ ले आज भरतपुर २१ पार्बतिपुरमा आयोजना गरेको स्थानीय निकायका जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा बोल्दै प्रबक्ता महतले ओलि प्रवृत्तिको अन्त्य नभए सम्म अराजकता बढीरहने हुँदा त्यो प्रवृत्तिका विरुद्ध लाग्न म सबै नेता कार्यकर्तालाई आग्रह गर्द्छु । नेता महतले अहिलेको पाचदलिय गठबन्धन आगामी आम निर्वाचन सम्म रहने पनि बताउनु भयो ।

    Advertisement

    प्रबक्ता महतले भाबनाले मात्रै परिणाम नल्याउने भन्दै गठबन्धनको रणनितिक निर्णयले मात्रै परिणाम ल्याउने बताउनु भयो । उहाँले पार्टीको अन्तर्घातको रोग अझै निको नभएको भन्दै यसलाइ निको पार्न जटिल खालको सिटामोलको आबश्यकता रहेको पनि प्रष्ट पार्नु भयो । अगामी मसिरमा प्रदेश र संघको निर्वाचन हुनेमा कुनै शका नगर्न पनि सबैसग आग्रह गर्द्छु प्रबक्ता महतले भन्नू भयो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य दिनेश कोइरालाले काङ्ग्रेस एक हुन जरुरी रहेको बताउनु भयो । उहाले काङ्ग्रेसले हार्यो भने देशले पनि हार्ने बताउनु भयो । त्यस्तै नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टी निरन्तर यात्रा भएको बताउनु भएको छ । सभापति खनालले आगामी ५ बर्षमा नेपाली काङ्ग्रेस एकल चुनावमा जान सक्ने खालको बाताबरण बनाउन पनि कार्यकर्ताहरुसग आग्रह गर्नु भयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर माहानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले आगामी २०८४ सालमा हुने निर्वाचनमा काङ्ग्रेसलाइ एक्लै लड्न सक्ने अबस्थामा पुर्‍याउनु पर्नेमा जोड दिनु भयो । उहाँले काङ्ग्रेस एक हुन जरुरी रहेको बताउदै ब्यक्ति नभई पार्टी जित्ने राजनिती गर्न पनि सबैमा अपिल गर्नु भयो । कार्यक्रममा भरतपुर माहानगर उप प्रमुख, माडी नगर उप प्रमुख लगायत पार्टीले जित हासिल गरेका क्षेत्र नम्बर ३ भित्रका वडा अध्यक्ष र सदस्यहरुलाइ सम्मान गरिएको थियोे । कार्यक्रममा क्षेत्रीय सभापति लाल बहादुर दवाडी, प्रदेश नम्बर ३ क का सभापति शोभाखर चापागाईं, भरतपुर १४ का अध्यक्ष राजेन्द्र साखी, माडी नगर उप प्रमुख खेम प्रसाद महतो, क्षेत्र नम्बर १ का सभापति किरण भुसण ओलि, माहासमिती सदस्य बिजय शर्मा भुसाल, बागमती प्रदेशका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबू श्रेष्ठ लगायतले बोल्नु भएको थियोे ।

    शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.