ललितपुर/भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी ललितपुरको जावलाखेलमा दुर्घटना भएको छ । उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई सामान्य चोट लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ। छ । अहिले उनकाे स्वास्थ्य अवस्थामा खतरामुक्त रहेको प्रहरीले बताएकाे छ।
Advertisement




