• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चितवनको नृत्य निर्देशक संघद्वारा एक्वा जुम्बा हुने

  •   बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित
  • चितवन / नृत्य निर्देशक संघ नेपाल चितवन शाखाले एक्वा जुम्बा कार्यक्रम गर्ने भएको छ । भरतपुरको धावन रिक्रियसन तथा रेष्टुरेण्टमा जेठ १४ गते शनिबार एक्वा जुम्बा कार्यक्रम हुने संघका अध्यक्ष रेनु तामाङले बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइन् । एक्वा जुम्बाबाट शरीरको तौल घटाउन, शरीरलाई लचिलो बनाउन तथा मानसिक तनाव हटाउन सघाउने अध्यक्ष तामाङले बताइन् । संगीत प्रयोग गरेर स्वीमिङ पुलमा गरिने व्यायामलाई नै एक्वा जुम्बा भनिन्छ ।
    एक्वा जुम्बा कार्यक्रमले शरिरको व्यायाम गर्न र मनोरञ्जन लिन सघाउने उनको भनाइ छ । उनले जुम्बा गर्नाले शरीरका मांशपेशी मजबुत हुने बताइन् । ‘एक्वा जुम्बाको जानकारीका लागि कार्यक्रम गर्न लागेका हौँ’, उनले भने, ‘हप्तामा कम्तिमा ५ दिन एक्वा जुम्बा गरे शरिरलाई व्यायाम पुग्छ ।”
    उनले एक्वा जुम्बा कार्यक्रमको सबै तयारी पुरा भएको बताइन् । ‘व्यस्त जीवनशैलीले गर्दा शारिरीक व्यायाममा धेरैको ध्यान पुग्न सकेको छैन’, उनले भने, ‘एक्वा जुम्बाबारे बुझाउन सक्यौँ भने शरिरलाई सन्तुलित बनाउन सहज हुनेछ ।’
    चितवनका सचिव बसन्त लामाले सो कार्यक्रममा १ सय ५० जना सहभागी हुने अपेक्षा गरिएको बताउनुभयो । टिकट शुल्क खाजा तथा कोल्ड ड्रिंक्स सहित ९ सय ९९ सय रुपैयाँ तोकिएको उनले बताए ।
    ‘गर्मीमा एक्वा जुम्बा निकै उपयोगी हुन्छ’, उनले भने, ‘रमाइलो पनि हुने, व्यायाम पनि हुन्छ, महत्वबारे बुझाउन कार्यक्रम गर्न लागेका हौँ ।’ सहभागीलाई जुम्बा इन्स्ट्रक्टरहरुले डान्सका स्टेपहरु सिकाउनेछन् ।
    नेपाली, भारतीय र अंग्रेजी संगीतमा शरिरको व्यायाम गर्ने गरी एक्वा जुम्बा कार्यक्रम हुन लागेको हो । दैनिक एक घण्टा जुम्बा डान्स गर्नाले ६ सयदेखि एक हजारको हाराहारीमा क्यालोरी घट्ने भएकाले मोटोपना घटाउन सघाउने उनले बताए ।
    जुम्बाले नृत्यको सीप पनि विकास गराउने गर्छ । पछिल्लो समय नेपालमा एक्वा जुम्बाको चहलपहल बढ्दै गएको पाइएको छ ।

    Advertisement

    बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.