• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

काँग्रेस कामपा–४ को चुनावी सभा, न्यौपानेसहित उम्मेदवारलाई विजयी गराउने घोषणा

  •   आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
  • काठमाडौँ/नेपाली काँग्रेसले काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशाल चुनावी सभाको आयोजना गरेको छ । काँग्रेस कामपा–२६ ले बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी विशाल मिलन केन्द्रको भवनमा चुनावी सभा आयोजना गरेको हो । चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीकै अहंकारको परिणाम स्वरुप एक विशिष्ट परिवेशमा गठन भएको पाँच दलीय गठबन्धको जन्म भएको बताउनुभयो । उहाँले अहिले नेपाली काँग्रेसको नेतृत्वको सरकारले विदेशवाट अति आवश्यक रुपमा मात्रै वेदैशिक ऋण लिएको स्मरण गर्दै काँग्रेसका उम्मेदवारलाई विजय गर्न सबैलाई आग्रह गर्नुभयो । नेपाल सरकारका पूर्वसचिव श्याम मैनालीले महानगर र वडाको विकासमा स्थानीय निकायको ठुलो भूमिका रहेको बताउनु भयो । उहाँले अव निर्वाचित हुने वडाका जन प्रतिनिधिहरुलाई शुभकामना दिंदै वडालाई सुशासनयुक्त भष्ट्रचारमुक्त वडा बनाउनका लागि सुझाव दिनुभयो । काँग्रेस कामपा–४ का वडाअध्यक्षका उम्मेदवार रामप्रसाद न्यौपानेले आफु निवार्चित भए वडालाई भष्ट्रचारमुक्त बनाउने र जनताको सल्लाह र सुझाव अनुसार मात्रै आफुले वडाको कार्य सम्पादन गर्ने बताउनु भयो ।

    Advertisement

    कार्यक्रममा पूर्व इन्जिनीयर हिरण्यमान प्रधान, क्षेत्रीय सभापति श्याम बहादुर खड्का काँग्रेस सोही वडाका नेता अचुत सापकोटा,अनिसराम भट्टलाई संविधानको रक्षाका लागि काँग्रेसलाई विजय गराउनुपर्ने उल्लेख गर्नुभयो । सोही वडामा काँग्रेसले रामप्रसाद न्यौपानलाई वडाअध्यक्ष, सुवर्ण सिलवाल र सन्जय श्रेष्ठलाई सदस्य, सावित्री थापा खनाललाई महिला सदस्य र सिता दमाईलाई दलित महिला सदस्यको रुपमा अगाडि सारेको छ । बौद्धिक तथा पेशागत समुहले आयोजना गरेको कार्यक्रमको सभापतित्व नेपाल प्रज्ञा प्रतिष्ठानको पुर्व कुलपति बैरागी काँइलाले गर्नुभएको थियो । काँग्रेस कामपा–४ ले आगामी बैशाख २७ गते मंगलबार विहान ७.३० बजे धुम्बहराही मन्दिर परिसरबाट चुनाव लक्षित विशेष ¥यालीको आयोजना गरेको छ । उक्त ¥यालीमा उपस्थित हुन सबैलाई काँग्रेसले आग्रह समेत गरेको छ ।

    आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.