• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

सुमितको पाँच गोलमा जुगेडीको सानदार जित

"गणेशबहादुर स्‍मृति फुटबल  "

  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
  • भरतपुर/सुमित श्रेष्ठ एक्लैले पाँच गोल गरेपछि पाँचौ स्वर्गीय गणेशबहादुर स्‍मृति जिल्ला स्तरीय खुल्ला नकआउट फुटबलमा एफसी भरतपुर २९ जुगेडीले सानदार जित हात पारेको छ । सोमबार भएको पहिलो खेलमा जुगेडीले देवचुली ११ नवलपुरलाई ८-१ को फराकिलो अन्तरले पराजित गरेको हो । एकतर्फी खेलमा जुगेडीलाई जिताउन सुमितले पाँच गोलसँगै रन्जन पुनले २ तथा लक्ष्मण गुरुङले एक गोल गरे । देवचुलीका दीपिन रानाले एक गोल फर्काए ।
    जुगेडीले देवचुलीको पोष्टमा पहिलो हाफमा नै चार गोल गरेको थियो । पहिलो हाफको २३ औं मिनेटमा सुमितले गोल गर्दै जुगेडीलाई सुरुवाती अग्रता दिलाए । २८ औं मिनेटमा रन्जनले जुगेडीको अग्रता दोब्बर बनाए । लगत्तै ३० औं मिनेटमा रन्जनले व्यक्तिगत दोस्रो गोल गरेपछि जुगेडीले ३-० को अग्रता लियो । ३३ औं मिनेटमा सुमितले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा जुगेडीले ४-० को अग्रता लियो ।
    दोस्रो हाफमा जुगेडीले चार गोल थप्यो । दोस्रो हाफको १५ औं मिनेटमा सुमितले ह्याट्रिक पुरा गरे । २० औं मिनेटमा उनले व्यक्तिगत चौथो गोल गरेपछि जुगेडीले ६-० को अग्रता लियो । २७ औं मिनेटमा लक्ष्मणले गोल गर्दै जुगेडीलाई फराकिलो जिततर्फ डोहोर्‍याए । २९ औं मिनेटमा दीपिनले देवचुलीका लागि एक गोल फर्काए । ३० औं मिनेटमा सुमितले व्यक्तिगत पाँचौ गोल गरेपछि जुगेडी ८-१ ले विजयी भयो । सुमित नै म्यान अफ दि म्याच भए ।
    यस्तै नारायणी मोटर्स युनिक क्लब बसेनी ‘बी’ र नयाँ बस्ती फुटबल ट्रेनिङ सेन्टरबीचको आजको दोस्रो खेल भने वर्षाका कारण स्थगित भएको छ । पहिलो हाफ सकिएको अवस्थामा हावाहुरीसहितको भीषण वर्षाका कारण खेल स्थगित गरिएको आयोजक युनिक क्लबका अध्यक्ष दीपक गुरुङले जानकारी दिए ।
    पहिलो हाफसम्म दुबै टोली गोलरहित बराबारीको अवस्थामा थिए । बाँकी रहेको दोस्रो हाफको खेल मंगलबार दिउँसो १ बजे खेलाइने उनले बताए । सोमबार नै अन्य दुई खेल पनि हुनेछ । सोमबार दिउँसो २ बजे एफसी नौरङ्गे र युनिक क्लब ‘ए’ तथा दिउँसो ४ बजे नारायणी एफसी र एफसी भरतपुर ९ भिड्नेछन् ।
    युनिक क्लब बसेनीको आयोजनामा भरतपुर ११ कैलाश टोलमा जारी प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ६० हजार प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले पाँच हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, स्ट्राईकर, उच्च गोलकर्ता तथा उदयमान खेलाडीले नगद तीन-तीन हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल २४ गते हुनेछ ।

    Advertisement

    सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.