• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

महासंघले निर्वाचनमा उम्मेदवार बनेका सदस्यको सदस्यता खारेज गर्ने  

  •   शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
  • सौराहा/नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले स्थानिय तहको निर्वाचनमा उम्मेदवारी दिएका पत्रकारको सदस्यता खारेज हुने बताउनु भएको छ । नेपाल पत्रकार महसंघले चितवनको सौराहामा आयोजना गरेको स्थानीय तहको निर्वाचनको रिपोर्टिङ सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै पोख्रेलले निर्वाचनमा उम्मेदवार बनेका सदस्यको सदस्यता खारेज गर्ने  निर्णय महासंघले गरेको बताउनुभयो ।

    Advertisement

    उहाँले महासघंका जिल्ला शाखालाई यसको अभिलेख संकलन गर्न अनुरोध गरिएको  जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले निर्वाचनका समयमा मिथ्या फैलाउने सूचना तथा समाचार आउने भएकाले त्यसलाई रोक्ने गरी पत्रकार लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले सामाजिक सञ्जालमा कसैकाे पक्षमा टिकाटिप्पणी नगर्न समेत अनुरोध गर्नुभयो  । निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने भन्दै उहाँले मतदातालाई मतदान स्थलसम्म आउने वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो।

    नेपाल पत्रकार महासंघका सचिव सिर्जना अर्यालले निर्वाचनको  समयमा पत्रकारलाई आचारसंहिताको विषयमा तालिम आवश्यक भएकाले प्रशिक्षण कार्यक्रमको आयोजन गरिएको बताउनु भयो । यस्ता कार्यक्रमले जिल्लाको अवस्था समेत जानकारी लिन सहयोग पुग्ने उहाँको विश्वास छ । प्रशिक्षक चिरञ्जीवी अर्यालले निर्वाचन निष्पक्ष रूपमा  सम्पन्न गर्ने गरी पत्रकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । भ्रमाक समाचारलाई मिडियामा आउन दिन नहुने अनुरोध गर्नुभयो ।

    स्वागत मन्तव्य राख्दै नेपाल पत्रकार महासंघका चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले पत्रकारले पाटी पत्रकार नगरी आचारसहितामा रहेर स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न अनुरोध गर्नु भएको छ । दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा बागमती र गण्डकी प्रदेशका ३० जान पत्रकारको सहभागिता रहेको छ । नेपाल पत्रकार महासंघले निर्वाचन आचारसंहिताका विषयमा सबै जिल्लालाई समेट्ने गरी इटहरी, नेपालगंजमा पनि प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।

    शुक्रबार, बैशाख १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.