• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राजश्व भन्दा ट्राफिक नियमको जनचेतनालाई जोड

"चितवनका ट्राफिक प्रहरी प्रमुख थापाको सरुवा "

  •   मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
  • चितवन/जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाको सरुवा भएको छ । सरुवा भएपछि उहाँलाई हिजो एक कार्यक्रम गरी विदाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । देशभरका प्रहरी निरीक्षकको एकसाथ सरुवा हुँदा थापाको ईलाका प्रहरी कार्यालय हंसपुर कास्कीमा सरुवा भएको हो । थापाले २०७८ वैशाख ८ गतेदेखि चितवन ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

    Advertisement

    थापाले आफ्नो कार्यकालमा अत्याधिक सवारी दुर्घटना हुने जिल्लाको उपमा पाएको चितवनमा त्यसको न्यूनिकरणका लागि निरन्तर काम गर्नुभयो । आफै फिल्डमा खटिएर सवारी चेकजाँच देखि ट्राफिक व्यवस्थापन गर्ने र राजश्व संकलन भन्दा बढी सवारी ऐन नियमको जानकारी दिनेमा उहाँ केन्द्रीत हुनुभयो । थापाले भन्नुहुथ्यो,“प्रहरीको काम राजश्व संकलन गराउनुभन्दा ट्राफिक ऐन नियमबारे जानकारी गराउने र दुर्घटना न्यूनिकरण गराउनु हो । ” थापाकै नेतृत्वमा यातायात व्यवस्था सेवा कार्यालय भरतपुरको समन्वयमा चेकजाँच हुँदा अवैध मोटरसाइकलहरु बरामद भएका थिए ।

    ट्राफिक प्रहरीले ट्राफिक नियम र यातायात व्यवस्था सेवा कार्यालयका कर्मचारीले लाइसेन्स, बीलबुक चेकजाँच गर्दा धेरै अवैध मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको थापाको भनाई छ । थापाले कोभिडको समयपनि व्यवहारिकतालाई हेरेर सवारी आवतजावतमा सहज बनाउनुभएको थियो । पटक पटक ट्राफिक ऐन नियम उल्लघंन गर्नेहरुलाई भने कारवाहीको दायरामा ल्याउनुभएको थापाले चालु आर्थिक वर्ष २०७८/०७९ को चैतसम्म २४ हजार ४ सय ६४ सवारी साधनलाई कारबाही गर्दा २ करोड २३ लाख २४ हजार पाँच सय राजश्व संकलन भएको छ ।

    सवारी साधनको तुलना गर्दा सवैभन्दा बढी कारबाहीमा ६ हजार ५७६ मोटरसाइकल परेका छन् । त्यसबाट ५५ लाख १० हजार पाँच सय राजश्व संकलन भएको छ । ५ हजार ५९३ जिप कार कारवाहीमा पर्दा ५२ लाख ३ हजार, ४ हजार ६४९ ट्रक टिपरलाई कारवाही गर्दा ५० लाख २५ हजार , ३ हजार ३६१ वटा टेम्पोलाई कारवाही गर्दा २५ लाख ७३ हजार, ३ हजार १०१ बस माइक्रोलाई कारवाही गर्दा २८ लाख ७८ हजार ५ सय रुपैयाँ र १ हजार १७६ वटा ट्याक्टरलाई कारवाही गर्दा ११ लाख ३४ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    महिना अनुसारको कारवाही तथ्याङ्क हेर्दा सवैभन्दा बढी कार्तिक महिनामा सवारी साधन कारवाहीमा परेका छन् । उक्त महिना ३ हजार २ सय ८९ सवारी कारवाहीमा पर्दा ३० लाख १६ हजार पाँच सय राजश्व संकलन भएको छ । आश्विनमा ३ हजार २३ सवारी कारवाहीमा पर्दा २७ लाख २६ हजार, पौष महिनामा २८ सय ९० सवारी कारवाहीमा पर्दा २६ लाख ४१ हजार, श्रावणमा २७ सय ५७ सवारी कारवाहीमा पर्दा २५ लाख ७३ हजार पाँच सय, भाद्रमा २६ सय ८७ सवारी कारवाहीमा पर्दा २३ लाख ७८ हजार, चैतमा २५ सय २६ सवारी कारवाहीमा पर्दा २३ लाख ९ हजार पाँच सय, माघ महिनामा २४ सय ७३ सवारी कारवाहीमा पर्दा २२ लाख ४८ हजार पाँच सय, मंसिरमा २४ सय ६३सवारी कारवाहीमा पर्दा २२ लाख ४४ हजार पाँच सय र फाल्गुनमा २३ सय ५६ सवारी कारवाहीमा पर्दा २१ लख ८७ हजार राजश्व संकलन भएको छ । अहिले चितवन ट्राफिकको जिम्मेवारी सम्हाल्न गोरखाबाट सरुवा भएर धर्म बहादुर अधिकारी आइसक्नुभएको छ । उहाँलाई पनि थापाको विदाईका दिन स्वागत गरिएको थियो ।

    मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.