भरतपुर/नववर्ष २०७९ को अवसर पारेर केौशिक गोत्रिय (अलिना) भट्ट समाजद्वारा प्रकाशन गरिएको भित्रेपात्रो (क्यालेण्डर) को एक कार्यक्रमका बिच विमोचन गरिएको छ । समाजका सदस्यहरुको घर–घर पुग्ने गरी समाजका बार्षिक गतिविधिलाई समेटेर क्यालेण्डर प्रकाशन गरिएको प्रकाशन समितिका संयोजक राजु भट्टले जानकारी दिनुभयो । क्यालेण्डर विमोचन कार्यक्रममा समाजका सदस्यहरुको उपस्थिति रहेको थियो ।
Advertisement





