• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न


  •   शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित
  • भरतपुर/चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिको तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनबाट निर्वाचित (२०७८/०८० कार्यकाल) कार्यसमितिको कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
    चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीको अध्यक्षमा सम्पन्न कार्ययोजना तर्जुमा गोष्ठीमा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो ।
    चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीले स्वागत एवम् कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष तारा प्रसाद पौडेल, चितवन मेटल इन्जिनियरिङ्गका सल्लाहकार संयोजक शान्ता न्यौपाने, चितवन मेटल इन्जिनियरिङ्गका सल्लाहकार गोविन्द प्रसाद खनालले गोष्ठीको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    गोष्ठीमा विभागीय प्रमुखहरुले आ–आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो । समितिका उपाध्यक्ष कृष्ण प्रसाद भण्डारीले विवाद समाधान, दुर्घटना तथा राहत कोष परिचालन विभाग सम्बन्धि प्रस्तुति गर्नुभएको थियो । विभागको सदस्यहरुमा कोषाध्यक्ष राजकुमार श्रेष्ठ, सह–सचिव रुकेस सापकोटा, कार्यसमिति सदस्यहरु लोकनाथ सुवेदी, धर्मराज अधिकारी, रत्ननगर इकाईका सचिव मोहन सुवेदी, माडी इकाईका सचिव हृदेश कुमार कलवार, रत्ननगर इकाईका कार्यसमिति सदस्य चुडामणी चौधरी, माडी इकाईका कार्यसमिति सदस्य रोमबहादुर सुनार, रत्ननगर इकाई उपसमिति संयोजक सचिव मोहन सुवेदी, सदस्यहरुमा कोषाध्यक्ष राम कृष्ण श्रेष्ठ र कार्यसमिति सदस्य भरत दराई, माडी इकाई उपसमिती संयोजक सचिव हृदेश कुमार कलवार, सदस्यहरुमा कोषाध्यक्ष विशाल शाह र कार्यसमिति सदस्य अर्जुन महत्तो रहनुभएको थियो ।
    त्यस्तै समितिका उपाध्यक्ष मोहनलाल श्रेष्ठले आर्थिक, संगठन बिस्तार तथा क्षमता अभिवृद्धि विभाग सम्बन्धि प्रस्तुति गर्नुभएको थियो । विभागीय सदस्यहरुमा कोषाध्यक्ष राजकुमार श्रेष्ठ, रत्नननगर इकाईका अध्यक्ष इन्द्र प्रसाद रिमाल, माडी इकाईका अध्यक्ष बलबहादुर परियार, कार्यसमिति सदस्यहरु सूर्य प्रसाद तिमिल्सिना, रामहरि कँडेल, युवराज बराल, विरेन्द्र बहादुर दवाडी, दुर्गाप्रसाद घिमिरे, कान्ति अधिकारी, रत्ननगर इकाईका उपाध्यक्ष गणेशराज रेग्मी, माडी इकाईका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, रत्ननगर इकाईका सदस्य रामसुन्दर महतो, रत्ननगर इकाईका सदस्यहरु अफताप आलाम र होमबहादुर डालामगर रहनुभएको छ
    त्यस्तै समितिका उपाध्यक्ष रजु पुडासैनीले सचिवालय, औद्योगिक नीति निर्माण एवम् संघ–संस्था समन्वय विभाग सम्बन्धि प्रस्तुति गर्नुभएको थियो । विभागीय सदस्यहरुमा सदस्यहरुमा सचिव दुर्गालाल सापकोटा, पूर्वि चितवन इकाईका निवर्तमान अध्यक्ष शिव खनाल, माडी इकाईका निवर्तमान अध्यक्ष खिमानन्द न्यौपाने, कार्यसमिति सदस्यहरु उद्धव न्यौपाने, विवेक देवकोटा, सन्तोष श्रेष्ठ, दुर्गाप्रसाद घिमिरे, खैसरा भट्टराई, रत्ननगर इकाईका कार्यसमिति सदस्य शेरबहादुर मगर, माडी इकाईका कार्यसमिति सदस्य हरिराज गिरी रहनुभएको थियो ।
    विभागीय प्रमुखहरुबाट प्रस्तुत गरिएको प्रस्तुतिहरु माथि कार्यक्रमका अतिथि एवम् सहभागीहरुले जिज्ञासा राख्नुभएको थियो ।
    कार्ययोजना तर्जुमा गोष्ठीमा चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, सहजकर्ताहरु संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका कार्यालय सहायक शोभा थापा आरुषा थापाको सहभागिता रहेको थियो ।
    गोष्ठीमा छुट्टाछुट्टै विभागहरुले समूह बनाएर दुईवर्षे योजनाहरुको बारेमा छलफल गरेका थिए । छलफलबाट उठेका सुझावहरुलाई समितिले दुईवर्ष सम्म गर्ने कामको योजना बनाएर अघि बढ्ने निर्णय समेत गरेको थियो ।
    कार्ययोजना तर्जुमा गोष्ठीलाई चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्कीले विभागबाट आएका सुझावहरुको समाधान र धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, बैशाख ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.