• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

रचनात्मक र सामाजिक कार्यक्रम गर्दै नारायणी साकोसले मनायो रजत महोत्सव


  •   शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित
  • चितवन/ नारायणी बचत तथा ऋण सहकारी संस्था भरतपुरले आफ्नो २५ औं बार्षिकोत्सव एवं रजत महोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ । एक सातादेखि विभिन्न रचनात्मक तथा सामाजिक कायक्रमको आयोजना गरी बुधबार महोत्सवको समापन गरिएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बाग्मती प्रदेश भुमिव्यबस्था ,सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेल रहनु भएको थियो । कार्यक्रम बोल्दै पौडेलले सहकारीले सबैठाउंँमा पहुंच पुग्ने गरी काम गर्नुुपर्ने बताउनु भयो । सहकारीप्रति जनताको आकर्षण बढाई विश्वास जितेर अघि बढ्नु पर्ने उहांँले बताउनु भयो । सहकारीको लगानीयोग्य रकम मध्ये पांँच प्रतिशत रकम विपन्न तथा आर्थिक आयोपर्जनका क्षेत्रमा लगाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा संस्थाको रजत स्मारिका विमोचन गरिएको थियो ।

    Advertisement

    कार्यक्रमका विशिष्ट अतिथि कार्यक्रममा नेफ्स्कूनका केन्द्रीय उपाध्यक्ष शान्ति अधिकारीले सहकारीले साना साना पुंँजीलाई एकीकृत गरी उत्पादनमुलक क्षेत्रमा लगाउनुपर्ने बताउनु भयो । उहांँले उत्पादन , आयआर्जन र रोजगारी वृद्धिको लागि सहकारीको भूमिका रहेको भन्दै यस क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो । अर्का विशिष्ट अतिथि भरतपुर –५का बडा अध्यक्ष पदमपाणी सुवेदीले यस सहकारीले विगत लामोसमयदेखि राम्रो काम गरेको भन्दै वडाको विकासमा सहकारीको भूमिका र योगदान उत्तिकै रहने बताउनु भयो । यस्तै लेखामार्फत हिसाबको पार्दशितामा संस्थाले ढुक्कको वातावरण सिर्जना गरी शेयर सदस्य संगको मधुर व्यवहार, कर्मचारीको सफल समन्वयन एवं समष्टिगत व्यवस्थापनले संस्था सफल बनेको उपाध्यक्ष पुष्प राज भट्टले बताउनु भयो ।

    जिल्ला समन्वयन समिति उपाध्यक्ष मुना श्रेष्ठ र चितवन जिल्ला बचत संघ. लि. का अध्यक्ष हरिश्चन्द्र सुवेदी , देवकी गौतम ,हिरा न्यौपाने ,युद्ध श्रेष्ठ ,बिष्णुहरी खनिया, युवराज भुषाल, केशब पोखरेल , श्याम ढुंगाना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । लगायतले बोल्नु भएको थियो ।सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । संस्थाका सदस्यका अभिभावक, संस्थाका ज्येष्ठ नागरिक , उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको हो । संस्थाको संरक्षण , प्रर्वद्धन तथा सर्वद्धनमा उत्कृष्ट योगदान दिएको भन्दै उनीहरु सम्मानित भएका हुन् । संस्थाको विकास, प्रर्वद्धनमा भूमिका निर्वाह गरिएको भन्दै संस्थाका सचिव हरि कृष्ण अधिकारी पनि सम्मानित हुनुभएको थियो । सो अवसरमा बोल्दै अधिकारीले संस्थाले विश्वासिलो, भरपर्दो र छिटो छरितो तवरले ग्राहकको मन जित्न सफल रहदैं आएको यस संस्थाले आँउदो दिनमा अझ सशक्त रुपमा बजारमा स्थापित हुनेमा विश्वस्त रहेको बताउनु भयो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष केशब बहादुर पौडेलले गर्नुभएको थियो । संस्थाले रजत महोत्सवको अवसरमा सरसफाई, रक्तदान, समाज रुपान्तरणका लागि सहकारी अभियान अन्तर्गत वक्तृत्व कला प्रतियोगिता र जनचेतना मुलक लगायतका कार्यक्रम गरि मनाएको थियो ।

    शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.