• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

शान्ति सुरक्षा सम्वन्धि विद्यालयस्तरको पाठ्यसामाग्री भरतपुर महानगरका सामुादायीक र संस्थागत विद्यालयमा लागु


  •   बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
  • चितवन/ शान्ति सुरक्षा सम्वन्धि विद्यालयस्तरको पाठ्यसामाग्री भरतपुर महानगरका सामुादायीक र संस्थागत विद्यालयमा लागु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिकाको सहकार्य र साझेदारीमा शैक्षिक संस्थाको नेतृत्वको लागि पाठ्यसामाग्री निर्माण गरेको हो ।

    Advertisement
    पाठयसामाग्रीका बिषयमा १ दिने अभिमुखीकरण तथा समझदारीपत्रमा हस्ताक्षर भएसंगै सो पाठयसामाग्री महानगरका १२३ सामुदायिक र ९७ संस्थागत विद्यालयमा लागु भएको छ ।
    समझदारी पत्रमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक नवराज अधिकारी, भरतपुर महानगरका तर्फबाट नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल र सामुदायीक तथा संस्थागत बिद्यालयका प्र।अ हरुले हस्ताक्षर गरेका छन् । त्यस्तै रोहवरमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अश्मान तामाङं र भरतपुुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदी रहेका छन् ।
    सामाजमा हुने सबै प्रकारका अपराधहरु न्युनिकरण गरी शु सभ्य समाज निर्माणका लागि बिद्यार्थीलाई सचेतना दिने गरी १७ बिषयसुची समाबेश गरेर पुस्तक तयार पारिएको पाठ्यक्रम निर्माणकर्ता चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।
    यो पाठ्यक्रमले विद्यार्थीमा नकारात्मक मनोभावना हटाएर सकारात्मक चिन्तनको विकास गरी सभ्य समाज निमार्णका लागी धेरै ठुलो योगदान दिने अधिकारी बताउँछन् । पछिल्ला समय शिक्षकबाट बिद्यार्थी माथी हुने यौनजन्य दुरब्यवहार बढेकाले त्यस्तो हुन नदिन पाठयसामाग्री तयार गर्नु परेको अधिकारीले बताए ।
    पुस्तकमा लागुऔषध दुव्र्यसनी, धुम्रपान मध्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक संजालको सुरक्षित प्रयोग, महिला तथा बालबालिका बिरुद्ध हुने अपराध, सामाजिक अपराधहरु, घरेलु हिंसा र उजुरी दिने कार्यविधी, करणी सम्वन्धि कसुर, ट्राफिक सचेतना, विपद जोखिम र न्युनिकरणका उपाए, आत्महत्याका संकेत र बचाउने उपाए, घटनास्थलको सुरक्षा, अपराध रेड प्रणाली,प्रहरी चारित्रिक प्रमाणपत्र, घटनाहरु हुनै नदिने उपाए, असल मानिसका कर्तब्य र जिम्मेवारी,प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्क माध्यामहरु, आत्म रक्षा र बच्ने उपाए समावेश गरिएका छन् ।
    मेयर रेनु दाहालले धेरै महत्वका साथ प्रहरी प्रमुखले मेहनत गरेर पाठ्यक्रम तयार पारेको बताईन । ज्ञान चेतना सहितको शान्तिपुर्ण सुरक्षित समाज निर्माणका लागि १२३ सामुदायिक ÷९७ संस्थागत बिद्यालय मा यो पाठयक्रम लागु भएको उनले बताईन् । आफुहरु आएपनि महानगरका सामुदायीक बिधालयको शिक्षाको विकासमा धेरै सुधार गरेर सामुदायिक र संस्था गत बिद्यालयमा प्रतिस्पर्धा सुरु हुन थालेको दाबी गरिन् ।
    सामुदायिक बिधालयमा  ७ हजार नया बिद्यार्थी बढेको उनको तर्क छ । संस्थागत बिद्यालयको हितमा पनि आफुहरुले काम गरेको बताउँदै दाहालले  यो पुस्तकले आगामी दिनमा नैतिकवान र गुणवान् बिद्यार्थी उत्पादनमा धेरै ठुलो भुमिका खेल्ने र बिद्यालय उमेरका बिद्यार्थीलाई  सामाजिक सचेतना दिन प्रमुख आधार हुने बताईन् । महानगरले हरेक बिद्यालयमा लैगिक सम्पर्क शिक्षक भनेर पनि बिद्यालयमा नियुिक्त दिने गरी लागेको बताईन् । बिद्यालय नर्स कार्यक्रम पनि सुरु गरेको उनको भनाई थियो । महनगरले महानगरको कुल १५ प्रतिशत बजेट शिक्षाका क्षेत्रमा लगानी गरी नमुना काम गरेको दाहालले बताइन् ।  प्रअ व्यवस्थापन, शिक्षक दरबन्दी मिलान , भौतिक पुर्वाधार विस्तार , छात्रवृत्ति कार्यक्रम, स्कुल बस हस्तान्तरण, साईकल वितरण, प्राबिधिक शिक्षालय स्थापना , प्रहरी स्कुल स्थापना , महानगरिय छात्रवृत्ति कार्यक्रम लागू  लगाएत अरु धेरै काम गरेको उनको भनाई थियो ।
    भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले सुन्दर र समृद्ध समाज निर्माणमा यो पाठ्यक्रम धेरै प्रभावकारी हुने बताईन । नैतिकवान र चरित्रवान नागरिक निर्माण गर्न धेरै सहयोग मिल्ने उनको तर्क छ ।  यसलाई सबैले गम्भीरता पुर्वक मनन गरेर स्कुले बालबालिका लागि सहि बाटोमा अगाडि बढाउनु पर्ने उनको भनाई थियो । साथै उनले  धेरै चुनौतिका बिच पनि आफुहरुले महानगरमा धेरै काम गरेर देखाएको बताईन् । महिलाले गर्न सक्ने रहेछन् भनेर आफुहरुले प्रमाणित गरेर देखाएको पनी बताईन् ।कार्यक्रम चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा भएको थियो ।
    भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत राम बन्दु सुवेदीले सबै  प्रकारका सामाजिक अपराधबाट महानगरलाई मुक्त गर्ने अभियानको थालनी गरेको बताए । यो समाज सुरक्षाको महत्त्वपुर्ण पाटो भएको बताउँदै उनले समाजले नया युवा लाई आसा र भरोसा दिन नसकेकोले युवा ले गलत बाटो रोजेकोले सहि ट्रयाकमा ल्याउन यो पुस्तकले धेरै राम्रो भुमिका खेल्ने दाबी गरे ।  महानगरबाट सबै स्थानिय तहलाई यो नया सन्देश भएको बताए ।
    कार्यक्रममा प्याब्सन चितवन अध्यक्षले अपराधजन्य घटना न्युनिकरणाका लागि स्कुलनै सबै भन्दा महत्वपुर्ण संस्था भएको बताउँदै यो पाठ्क्रमले बिद्यार्थीलाई चरित्रवान बनाउँन धेरै सहयोग हुने जानकारी दिए ।
    सामुदायीक बिद्यालयका तर्फबाट भिमनगर स्कुलका प्र अ कोमलनाथ घिमिरेले प्रहरी प्रमुखको प्रस्तुतिकरण सुनेपछि बिद्यालयमा धेरै काम गर्न बाकी रहेछ भन्ने अनुभूति भएको बताए । बालबालिका लाई सहि बाटोमा ल्याउन यो पुस्तकले धेरै महत्त्वपूर्ण काम गर्ने बताउँदै उनले  सामाजिक सन्जाल र मोवाईलले बिद्यार्थी गलत बाटोमा लागेको बताए । बिद्यार्थीले पढाईमा धेरै ध्यान दिन नसकेको अनुभूति हुन थालेको उनको भनाई थियो । यो पुस्तकले  अपराध गर्ने प्रबृति र मनोबिज्ञान घट्ने र बिद्यार्थीलाई सहि बाटोमा हिडाउन अपराध न्युनिकरण सम्बन्धि सचेतना सामाग्रिको होडिङ बोर्ड लगाउनु पर्ने समेत बताए ।
    त्यस्तै सप्तगण्डकी बहुमुखि क्याम्पस प्रमुख मणि महतोले यस्तो पाठ्यक्रम बिश्वबिद्यालय लेवलका बिद्यार्थीका लागी पनी आवस्यक रहेकाले त्यस्ता बिद्यार्थीका लागी पनी हुने तरी तयार गर्न आग्रह गरे ।
    यस्तो पाठ्यक्रम  बिद्यालय कलेजमा लागू गरेपछि बिद्यार्थी को मनोभावनामा धेरै सकारात्मक फाईदा हुने उनको तर्क छ । बिद्युतिय उपकरणले बालबालिकामा एक्लो पन विकास भएको घर परिबार दाजु भाइ आमा बुवा कसैको पनि मतलव नगर्ने गरेको देखिएकोले  समस्या बढ्दै गएको उनको तर्क थियो । ६९२ जनालाई ३ हजारका दरले छात्रवृत्ति दिएको हो ।

    बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.