• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

रत्ननगरमा होमस्टे सहितको साँस्कृतिक ग्राम उद्घाटन


  •   सोमबार, चैत २१, २०७८ मा प्रकाशित
  • चितवन/रत्ननगर नगरपालिकाले वडा नं ९ मा निर्माण गरेको होम स्टे सहितको साँस्कृतिक ग्राम सोमबार उद्घाटन गरिएको छ । रत्ननगरको आर्थिक,सामाजिक तथा सांस्कृतिक विकासको लागि नगरपालिका र टिकौली मध्यवर्ती सामुदायिक वनको सयुक्त लगानीमा साँस्कृतिक ग्राम निर्माण गरिएको हो । सोमबार एक समारोहका बीच मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सयुक्त रुपमा संस्कृतिक ग्रामको उद्घाटन गरेका हुन । सो नगरपालिकाले सांस्कृतिक ग्रामको उद्घाटनसंगै सञ्चालनको लागि सामुदायिक वनलाई हस्तान्तरण गरेको छ । सञ्चालनको लागि मेयर नारायण वन र वनका अध्यक्ष इश्वरी प्रसाद लामिछानेले सम्झौतापत्रका हस्ताक्षर समेत गरेका छन् । सामुदायिक वनसंग जोडिएको सार्वजनिक जग्गामा नगरपालिकाको १ करोड ६१ लाख र सामुदायिक वनको १४ लाख ५० हजारको लगानीमा विभिन्न जातजातीका सात वटा घर निर्माण गरिएको छ । होम स्टेका लागि चेपाङ,थारु,दराई,कुमाल,मुसहर,गुरुङ र तामाङको परम्परागत घर निर्माण गरिएको छ । होम स्टेमा १२ वटा रुम रहेको र ३७ जना पर्यटकलाई रात बस्न मिल्ने क्षमता रहेको छ । भान्साकोठा,डाइनिङ हल,सभाहल समेत रहेको छ । पर्यटन प्रर्वद्धन गरी स्थानीय समुदायको आयआर्जनको लागि होम स्टे सहितको साँस्कृतिक ग्राम निर्माण गरिएको मेयर नारायण वनले बताए । स्थानीय आदिबासी जनजातीको पहिचान झल्किने,बहुभाषिक,बहु सांस्कृतिक, बहुजातीय विविधतायुक्त समाजको प्रतिनिधित्व हुने गरी होम स्टे सहितको इको पार्क निर्माण गरिएको हो । सौराहामा आएका पर्यटकलाई होम स्टेमा सेवा प्रदान गरी रत्ननगरलाई पर्यटन प्रर्बद्धनका हिसावले अब्बल बनाउने उद्देश्य रहेको मेयर वनले बताए । सौराहालाई सिरानी हालेर रत्ननगरका अन्य ठाउँमा पर्यटन गतिविधि बढाउने योजना रहेको उनले बताए । सौराहामा आएका पर्यटकलाई साँस्कृतिक ग्राम,मणिखोला पार्क,धर्मधाम जिरौना सम्म लैजाने र पर्यटकको बसाइ लम्ब्याउने दीर्घकालिन योजना अनुुुुसार पर्यटकीय पार्क निर्माण गरिएको उनको भनाई छ । संस्कृतिग्रमबाट भएको आम्दानीको ४० प्रतिशत होम स्टेको स्तरोन्नती गर्ने,४० प्रतिशत सामुदायिक वनको विकास र २० प्रतिशत स्थानीय समुदायको आयआर्जनमा खर्च गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए । कार्यक्रममा वनका अध्यक्ष लामिछानेले निकुञ्ज भित्रको चाँप कम गर्न स्थानीय सरकारसंगको सहकार्यमा पार्क निर्माण गरिएको बताए । निकुञ्ज आफैमा ठुलो पार्क हो उनले भने पर्यटकीय गतिविधिले निकुञ्जमा चाँप बढी छ,त्यसलाई घटाउन होम स्टे सहितको इको पार्क निर्माण गरिएको हो । कार्यक्रममा उपमेयर विमला दुवाडीले पर्यटन मार्फत स्थानीय समुदायको जीविकोपार्जनलाई सहज बनाउन होम स्टे सञ्चालनमा ल्याएको बताइन । परम्परागत संस्कृतिको प्रर्दशन तथा स्थानीय उत्पादनको खपतका हिसावले सांकृतिक ग्रामको उपयोग गर्नुपर्ने बताइन । कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल, वडा नं ९ का वडाध्यक्ष रोशन आचार्य,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, रेवान सौराहाका उपाध्यक्ष कपिल रेग्मी लगायतको सहभागिता रहेको थियो । सोही क्षेत्रमा इको पार्क निर्माणको लागि प्रदेश सरकारले १ करोड ४० लाख रुपैया लगानी गरेको छ । नगरपालिका,सामुदायिक वन र प्रदेश सरकारको सयुक्त लगानीमा होम स्टे सहितको इको पार्क निर्माणको भइरहेको नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिए ।

    Advertisement

    सोमबार, चैत २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.