• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

श्रवणदृष्टिविहिन अपाङ्गताका सवालमा ४ दिने राष्ट्रिय कार्यशाला


  •   मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
  • काठमाडौं /राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माले श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको हक हितको लागि महासंघले आवाज उठाउदै आएको बताउनु भयो । राष्ट्रिय बहिरा महासंघ नेपाल र श्रवण दृष्टिविहिन राष्ट्रिय श्रोत केन्द्र काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको श्रवण दृष्टिविहिनता अपाङ्गता भएका व्यक्तिहरुको अभिभावकहरुको कार्यशालामा राष्ट्रिय बहिरा महासंघ नेपालकी उपाध्यक्ष सत्यदेवी वाग्लेले श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई सबै निकायहरु त्था व्यक्तिहरुले उठाउनु पर्ने बताउनु भयो ।

    Advertisement

    बहिरा दृष्टिविहिन अभिभावक समाजका अध्यक्ष लाक्पानुर शेर्पाले श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका सवालहरु पछाडी परेको गुनासो गर्नु भयो साथै उहाँले उनीहरुको हक हित र अधिकारका लागि राज्य स्तरबाट अर्थपूर्ण कार्यक्रमा ल्याउनु पर्ने कुरामा जोड दिनु भयो । कार्यक्रमका प्रमुख अतिथि एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अपाङ्गता अधिकार प्रवर्धन शाखाका शाखा अधिकृत नरबहादुर चन्दले अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकारका सुनिश्चित गर्नका लागि मन्त्रालयले काम गर्दै आएको बताउनु भयो । साथै उहाँले श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका सवालमा पनि सल्लाह सुझाब अनुसार आवश्यक सहयोगका लागि पहल गर्ने कुरामा पनि जोड दिनु भएको थियो । सो ४ दिने कार्यशालाको उद्घाटनका क्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका परियोजना संयोजक शंकर चैसरले श्रवण दृष्टिविहिन अपाङ्गताको विषयमा जानकारी गराउदै बोल्दा सबैले अपाङ्गता मैत्री शब्दको प्रयोग गर्नु पर्ने, उनीहरुको सञ्चारको विकास गर्नु पर्ने बताउनु भयो ।

    यस कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका कार्यरत वरिष्ठ श्रवण दृष्टिविहिन प्रशिक्षक दुर्गादत्त जोशीले समग्र अपाङ्गता भएका व्यक्तिहरुको परिभाषा, अपाङ्गता अधिकार ऐन २०७४ मा गरिएका व्यवस्थाहरुको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो राष्ट्रिय कार्यशालामा अपाङ्गता अधिकारकर्मी मुकुन्दहरी दाहालले राष्ट्रिय कार्यशालाको सहजिकरण गर्दै श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका अवरोधहरु पहिचान गरी समस्याहरु समाधान गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीमा गरिएका शिक्षाको व्यवस्थाको विषयमा पनि प्रष्ट पार्नु भयो । श्रवण दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकहरुका लागि यही चैत्र १४ गते देखि १७ गते ४ दिन सम्म सञ्चालन गरिने राष्ट्रिय कार्यशालामा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका शाखा अधिकृत नाराद प्रसाद धमलाले राज्य स्तरबाट अपाङ्गता भएका व्यक्तिहरुका लागि शिक्षाका सवालमा उपलब्ध गराउदै आएको छात्रावृत्ति कार्यक्रमका विषयमा जानकारी गराउनु भयो ।

    मङ्गलबार, चैत १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.