• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

नाट्टाको उपाध्यक्ष पदमा मेहताको उम्मेदवारी

"संस्थाका लागी दीर्घकालिन स्रोतको खोजी गर्ने एजेण्डा १४ चैत्र "

  •   सोमबार, चैत १४, २०७८ मा प्रकाशित
  • काठमाडौं/ कोरोना भाईरसको संक्रमण पश्चात नेपालको पर्यटन क्षेत्र सुस्ताएको छ । यस्तो अवस्थामा पर्यटन क्षेत्रकै पुरानो संस्था नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ नेतृत्व चयनका लागी आगामी १७ चैत्रमा निर्वाचन हुँदैछ । नाट्टा निर्वाचनमा उपाध्यक्ष पदका एक उम्मेदवार हुन–बरुण मेहता । ट्राभल एण्ड टुर्स व्यवसायीहरुको संस्था नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी १७ चैत्रमा हुने निर्वाचनका लागी मेहताले अध्यक्षका उम्मेद्वार रमेश थापाको प्यानलवाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । वल्र्डवेज ट्राभल एण्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक बरुण मेहता पर्यटन व्यवसायमा चर्चित नाम हो । विशेष गरी चिनियाँ पर्यटकहरुलाई नेपाल भित्र्याउने कम्पनीहरुमा उनको ट्राभल कम्पनी अग्रपंक्तिमा आउँछ ।“

    Advertisement

    हाल समस्यामा रहेको नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न नाट्टा जस्तो संस्थामा रहेर केहि गर्न सकिन्छ भन्ने सोचले नाट्टाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ”–मेहताले भने । नाट्टा मार्फत व्यवसाय र व्यवसायीहरुको हितमा काम गर्ने उनको योजना त छ नै, त्यसबाहेक पर्यटन क्षेत्रकै पुरानो संस्था नाट्टाकै लागी दीर्घकालिन रुपमा स्रोतको खोजी गरि नाट्टालाई आर्थिक रुपमा पनि सबल संस्था बनाउने आफ्नो योजना रहेको उनले सुनाए । “नाट्टालाई आर्थिक रुपमा सशक्त बनाउन दीर्घकालिन स्रोतको सुनिश्चतता गर्न सकिने प्रशस्त सम्भावना छ, नेपाल सरकार संग यस विषयमा गम्भिर छलफल गर्ने योजना पनि छ”–मेहताले भने । विगत तीस वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय मेहता पर्यटन क्षेत्रका ट्राभल, ट्रेकिङ, होटल लगायतका व्यवसायमा पनि संलग्न छन । व्यवस्थापनमा स्नात्तकोत्तरसम्मको अध्ययन गरेका उनी नेपालको पर्यटन क्षेत्रभित्र रहेका समस्याहरुको समाधानको लागी अगुवाई नाट्टाले गर्नुपर्छ भन्ने धारणा राख्छन । पर्यटन क्षेत्रको निति निर्माण तथा निति नियमहरुको समयानुकुल परिवर्तनका लागी समेत नाट्टा नेतृत्वले सरकारलाई झक्झक्याउनुु पर्ने आवश्यकता उनले देखेका छन । अहिलेको कठिन परिस्थितिमा झन पर्यटन क्षेत्रमा सरकार र व्यवसायीहरु सहकार्य गर्दै समग्र पर्यटन क्षेत्र र देशकै आर्थिक विकासमा महत्वपूर्ण भुमिका खेल्नुपर्ने महशुश उनले गरेका छन ।

    चिनियाँ भाषा र संस्कृतिको विज्ञका रुपमा परिचित मेहता व्यवसायीक रुपमा चिनियाँ पर्यटकहरु नेपाल भित्र्याउन अब्बल मानिन्छन । नेपालमा बाह्य पर्यटक भित्र्याउन नेपाली व्यवसायीले अन्तर्राष्ट्रिय रुपमा थुप्रै समस्या भोगेको हालको अवस्थामा व्यापार सहजीकरणमा नाट्टाले आवश्यक भुमिका निभाउनुपर्ने उनको धारणा छ । त्यसका लागी नाट्टामा रहेर आँफुले सक्दो योगदान गर्ने उनले आफ्नो प्रतिवद्धता रहेको वताए । व्यवासयको शिलशिलामा विभिन्न देशको भ्रमण गरेका मेहता अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धनमा विशेष दख्खल राख्छन । आफ्नो लामो अनुभव, योग्यता, र क्षमता नाट्टामार्फत पर्यटन क्षेत्रको विकासमा खर्चने उनको चाहना छ । व्यवसायमा रहेका ठुला र साना सवै व्यवासयीहरुको हितका लागी यस्ता संस्थाको नेतृत्वमा बस्नेहरुले ध्यान दिनुपर्ने उनी वताउँदछ । चाईनिज टुर अपरेटर एलायन्स अफ नेपालको अध्यक्ष समेत रहेका मेहता पर्यटन पुनरुत्थानका लागी नेपालमा चिनीयाँ पर्यटकहरुको आकर्षण बढाउन आँफुले विगतमा सिकेका अनुभवहरुलाई प्रयोग गर्ने आफ्नो एजेण्डा रहेको वताउँछन ।

    सोमबार, चैत १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.