• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

प्रथम नागार्जुन रानीपाटी महोत्सव हुने

  •   सोमबार, चैत १४, २०७८ मा प्रकाशित
  • नयाँ वर्ष २०७९ को अवसरमा आगामी २८ चैतबाट काठमाडौको नागार्जुन नगरपालिका– ४ रानीटार सितापाइलामा ‘प्रथम नागार्जुन रानीपाटी महोत्सव’ हुने भएको छ । नागार्जुन नगरपालिका भित्रका स्थानीय कला, संस्कृति र उत्पादनको प्रवद्र्धन, ऐतिहासिक संम्पदाको प्रचार प्रसार तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेस्यकासाथ १७ दिनसम्म आयोजना हुने सो महोत्सव आगामी १५ बैशाखसम्म चल्ने छ । रानीपाटी टोल सुधार समिति र नागार्जुन नगरपालिकाको संयुक्त आयोजनामा हुने सो महोत्सवमा एकसय भन्दाबढीको स्टलहरु हुने छन भने दैनिक राष्ट्रिय चर्चित कलाकारहरुद्धार बेजोड साँगितिक प्रस्तुती हुने छ । यस महोत्सवको विशेष सहयोगी आयोजक संस्थामा नेपाल मेला महोत्सव संघ केन्द्रिय कार्यालय काडमाडौ रहेको छ ।

    Advertisement

    महोत्सवको तयारीबारे जानकारि दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रथम नागार्जुन रानीपाटी महोत्सव आयोजक समितिका संयोजक शेखर श्रेष्ठले यहाँका स्थानीय टोलवासी र व्यवसायीहरुको सक्रियता र नगरपालिकाको सहकार्यमा पहिलोपटक यो महोत्सव आयोजना गर्न लागेको बताए । उनले यो महोत्सव निकै आकर्षक हुने बताए । समितिका कोषाध्यक्ष अनिल ताम्राकारले १७ दिनसम्म चल्ने यस महोत्सव सम्पन्न गर्न करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । उनले यो महोत्सवमा लाग्ने खर्च नागार्जुन नगरपालिका, स्थानीय व्यवसायी र टोलबासीबाट जुटाइने जानकारि दिए ।

    महोत्सवको तयारीबारे जानकारि दिन आयोजित पत्रकार सम्मेलनमा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले स्थानीय रानीपाटी टोलसुधार समितिको सक्रियतामा हुन लागेको यो महोत्सव स्थानीय उत्पादन र यहाँका परम्परागत ऐतिहासिक साँस्कृतिक धरोहरको प्रवद्र्धन र प्रचार प्रसारमा निकै उपयोगी र फलदायी हुने अपेक्षा गरिएको बताए । उनले विशेषगरि यहाँका स्थानीय नेवार समुदायको पुरानो संस्कृति तथा झाँकी प्रदर्शन यो महोत्सवको मुख्य आकर्षण हुने जानकारि गराए । यो महोत्सवलाई यस नगरपालिकाले राम्रो आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै मेयर बस्नेतले भने, ‘ म निर्वाचत भएर आएपछि यो नगरपालिकामा धेरै पूर्वाधार विकासका काम सम्पन्न भएका छन । ’ उनले अहिले यस नगरपालिका भित्र ७ खर्ब रुपैयाँ लगानीमा एसियाकै पहिलो सबैभन्दा अग्लो राधा कृष्ण मन्दिर निर्माण हुन लागेको समेत जानकारि गराए । उनले काठमाडौ उपत्यकाभित्रका अन्य नगरपालिकाहरु भन्दा यो नगरपालिका पर्यटकीय, वातावरणीय र औद्योगीक क्षेत्रले सबैभन्दा उत्कृष्ट भइसकेको दावी गरे ।

    सोमबार, चैत १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.