• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेपाल खेलकुद महासंघ (नेकोस) को कार्य विभाजन सम्पन्न


  •   शुक्रबार, चैत ०४, २०७८ मा प्रकाशित
  • काठमाडौं/नेपाल खेलकुद महासंघ (नेकोस) ले कार्यविभाजन सहितको सर्कुलर जारी गरेको छ । महासंघको दोश्रो महाधिवेशनआयोजक कमिटीको संयोजकमा तत्कालीन वरिष्ठ उपाध्यक्ष कृष्ण बस्नेत (पर्शुराम)चयन भएपछि फागुन २९ गते काठमाडौंमाआयोजक कमिटीको विस्तारीत बैठक सम्पन्नगरी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको हो ।
    प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ को पहिलो सदस्य सचिवको भूमिका समेत निर्वाह गरिरहेका महासंघका संयोजक बस्नेतले खेलकुद क्षेत्रको संस्थागतविकासले मात्र खेलक्षेत्रलाई अन्र्तराष्ट्रियकरण गर्ने र खेलाडी तथा खेलकर्मीका अधिकारको रक्षागर्न सक्ने हुँदाविकासको गतिलाई नयाँदिशादिनकालागि नेपाल खेलकुदमहासंघलाई गाउँगाउँसम्म पु¥याउने र खेलकुद गतिविधिलाई घरघरमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
    महासंघको बैठकले नेपालको समग्र खेल क्षेत्रको विकास र समृद्धीका लागि“एकपालिका एक रंगशाला, एक वडा एक खेल पूर्वाधार” निर्माण लाई आगामी स्थानीयनिर्वाचनमाआफ्नो चुनावी घोषणापत्रमा समावेश गर्नका लागि नेकपाएमालेलाई अनुरोध गर्ने विशेष प्रस्ताव समेत पास गरेको छ ।
    महाधिवेशनआयोजक कमिटीको प्रथमबैठकले महासंघको बैठक सन्चालनकार्यविधि २०७८ पारित गरी लागु समेत गरेको छ । बैठकले ३३ सदस्यीय स्थायी कमिटीतथा७७ सदस्यीय सचिवालय सदस्यअनुमोदनगर्नुका साथै प्रदेशकाइन्चार्ज तथा सहइन्चार्ज, जिल्लाकाइन्चार्ज तथा सहइन्चार्ज, महानगरका इन्चार्ज तथा सहइन्चार्ज पनितोकेको छ । त्यस्तै, महासंघले फागुन २८ गते संयुक्तराष्ट्रिय भेलामार्फत गठन भएकामातहतका२७ वटा राष्ट्रिय खेलकाइन्चार्ज तथा सहइन्चार्ज पनितोकेको छ ।
    महासंघको बैठकले केन्द्रमाप्रतिनिधित्वनभएकाजिल्लालाई मध्यनजर गर्दै विभिन्न खेलक्षेत्रका ३० जनालाई महाधिवेशनआयोजक कमिटी सदस्यमामनोनीत गरेको छ । साथै महासंघको विधानमाव्यवस्थाभएबमोजिम २१वटा केन्द्रीयविभागको समेत प्रमुख, उपप्रमुख र सचिव चयन गरेको छ ।
    नेपाल खेलकुदमहासंघले ८ मध्ये पहिलो चरणमा ६ प्रदेशमाअधिवेशन सम्पन्नगरिसकेको छ । बाँकीदुई प्रदेश लुम्बिनी र गण्डकीमा क्रमशः१० चैत र १९ चैैतमाअधिवेशनगर्ने निर्णय भएको छ । त्यस्तै, सबै जिल्लाकाअधिवेशनहरु एक महिने अभियानअन्र्तगत ५ चैतबाट सुरु गरेर ५ वैशाखसम्म सम्पन्नगर्ने निर्णय गर्दै मातहत कमिटीलाई निर्देशन समेत गरेको छ ।
    नेपाल खेलकुदमहासंघले बैशाख ३० मा सम्पन्नहुने स्थानीयनिर्वाचनलार्ई लक्षितगर्दै धरमबहादुर लामालाई १हजार १ सदस्यीयस्थानीयनिर्वाचन परिचालनअभियानको संयोजन गर्ने जिम्मेवारी दिएको छ । सबै प्रदेशकापदाधिकारी, राष्ट्रिय खेलसंघका पदाधिकारी, जिल्लाकाकमिटीका पदाधिकारी, महानगर तथा उपमहानगरका अध्यक्ष एवं नगरतथागाउँपालिकाकाअध्यक्षहरु र खेलप्रेमीहरु स्वयंसेवागर्नका लागिअभियानमा सक्रिय रहनेछन् । आगामी वैशाखमा काठमाडौमा एक कार्यक्रम गरी उक्तअभियानको थालनीगरिनेछ ।
    प्रदेश ईन्चार्ज नेपाल खेलकुद महासंघको प्रदेश १ को इन्चार्जको जिम्मेवारी सन्तोष वान्तवाले पाएका छन् भने दिलचक्र राई, कृष्ण प्रसाद सिग्देल, थलु राजभण्डारी र सन्तोषीश्रेष्ठलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ । त्यसैगरी मधेस प्रदेशको ईन्चार्जमामानदेव हजरातथा सह इन्चार्जमा राजेश साह, शिवजीगुप्ता, प्रभुनारायण सिवाकोटी र अरविन्दचयन भएका छन् । बागमतीप्रदेशमाइन्चार्जको जिम्मेवारी धरमबहादुर लामाले पाएका छन भने सहइन्चार्जको जिम्मेवारी दिपकन्यौपाने, मुनाल घिसिङ, तीर्थ बहादुर खड्का र उज्ज्वल सुवेदीले पाएका छन् ।
    महासंघको गण्डकीप्रदेश ईन्चार्जको जिम्मेवारीऋषिरामगौतमले पाएभने प्रदीपथापामगर सहइन्चार्ज बनेका छन् । लुम्बिनीप्रदेशमाभीमओलीइन्चार्ज भएका छन भने सहइन्चार्जको जिम्मेवारी प्रनीर अधिकारी र हिमालश्रेष्ठलाई दिईएको छ । त्यस्तै, चेतनराजगिरीले कर्णालीप्रदेश इन्चार्जको जिम्मेवारी पाएभने मोहनशाही र एनबी बस्नेत सहइन्चार्ज भएका छन । महासंघले सुदूरपश्चिमप्रदेशमाविष्णु चन्दलाई इन्चार्ज तोकेको छ भने हिक्मतथापा र दिपेन्द्र गिरिलाई सहइन्चार्ज बनाएको छ । त्यसैगरी महासंघले सुदर्शन गुरुङलाई उपत्यकाविशेष प्रदेश कमिटीको इन्चार्ज बनाएको छ भने शैलेन्द्र श्रेष्ठ, केशवओली र अशोक ढुंगेललाई सहइन्चार्जतोकेको छ ।

    Advertisement

    शुक्रबार, चैत ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.