• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

फ्लेक्स प्रिन्टको मूल्य समायोजन गरी नयाँ मूल्य कायम

"साधारण फ्लेक्स प्रिन्टको प्रति स्क्वायर फिट रु ४०, क्वालिटी फ्लेक्स प्रिन्टको रु ५० "

  •   मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
  • भरतपुर/“व्यावसायिक एकता आजको आवश्यकता” भन्ने नाराका साथ स्थापित डिजिटल एण्ड मिडिया संघ चितवन–नवलपुरको विशेष बैठकले फ्लेक्स प्रिन्टको मूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको छ । समायोजन गरिएको नयाँ मूल्य अनुसार साधारण फ्लेक्स प्रिन्टको प्रति स्क्वायर फिट रु ४०, क्वालिटी फ्लेक्स प्रिन्टको रु ५०, फ्लेक्स प्रिन्ट र फेम्रिङ प्रति स्क्वायर फिट रु१००, साधारण रिफलेक्टि स्टिकर प्रति स्क्वायर फिट रु १५०, टुडि बोर्ड प्रति स्क्वायर फिट रु १२५०, थ्रिडी लेटर प्रति स्क्वायर फिट रु २००, स्कोलिङ बोर्ड सिंगल कलर रु ६००० लगायतको नयाँ अन्य दररेट कायम गरिएको डिजिटल एण्ड मिडिया संघ चितवन–नवलपुर तदर्थ समितिका अध्यक्ष गुनराज दाहालले जानकारी दिनुभयो ।

    Advertisement

    डिजिटल एण्ड मिडिया संघ चितवन–नवलपुर तदर्थ समितिका अध्यक्ष गुनराज दाहाल, उपाध्यक्ष निर्जनी श्रेष्ठ, सचिव दिपक शर्मा, कोषाध्यक्ष भूमी सापकोटा, सदस्यहरु विनोद श्रेष्ठ, दिलिप श्रेष्ठ, अनिता श्रेष्ठ अधिकारीको संयुक्त संयुक्त रुपमा हस्ताक्षर गरी नयाँ मूल्यसूची प्रकाशित गरिएको छ ।
    कोभिड–१९ को मारमा परेका फ्लेक्स व्यवसायीहरु म्हामारीका कारण जनजीवन असहज र सामान्य हुन नपाउँदै बजारमा उपभोग्य तथा दैनिक जीवनमा अत्यावश्यक पर्ने वस्तुहरुको अत्याधिक मूल्य वृद्धिले प्रभावित भईरहेको अवस्थामा डिजिटल एण्ड सोसँग सम्बन्धित व्यवसायीहरुलाई समेत प्रत्यक्ष पारेको व्यवसायीहरुको गुनासो छ ।
    डिजिटल होर्डिङ बोर्ड, फ्लेक्स तथा अन्य विज्ञापन सम्बन्धि कच्चा पदार्थको मूल्य बढी व्यवसाय सञ्चालनमा कठिनाई परेको र मूल्य वृद्धिका कारण मूल्य समायोजन गर्दा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति सजक हुँदै ग्राहकवर्ग उचित मूल्य र व्यवसायीको व्यवसाय सञ्चालनमा केही राहत पुग्ने उद्देश्य बमोजिम डिजिटल एण्ड मिडिया संघको बैठकले मूल्य समायोजना गरी सम्पूर्ण यससँग सम्बन्धितमा जानकारी गराइएको छ ।

    मङ्गलबार, चैत ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.