• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

अन्तर्राष्ट्रिय नारी दिवसमा नेपाली नारी समाज, पोर्तुगलद्वारा सामाग्रीहरु सहयोग

"असाहाय, मानसिक रोगि, हिंसा पीडित, टुहुरा बालबालिका तथा महिलाहरुलाई दृस्टी फाउन्डेसन मार्फत आवश्यक सामाग्रीहरु सहयोग "

  •   बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित
  • लिस्वन/गत वर्षको तुलना यसवर्ष नेपाली नारी समाज पोर्तुगलले केही पृथक तरिकाले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । पछिल्लो समय र परिस्थितिलाई मध्यनजर गर्दै समाजले कैलालीमा सञ्चालित असाहाय, मानसिक रोगि, हिंसा पीडित, टुहुरा बालबालिका तथा महिलाहरु आश्रित करिव ५० जना लाई दृस्टी फाउन्डेसन मार्फत आवश्यक सामाग्रीहरु सहयोग गरेको हो । समस्यामा रहेका बेला नेपाली नारी समाज, पोर्तुगल चेलिहरुको माइती बनेर आएकोमा फाउन्डेसनकि कल्पना भट्टले आभार व्यक्त गर्नुभयो ।

    त्यस्तै नारी दिवसको अवसर पारेर सानो सहयोग गरेको समाजकी अध्यक्ष सीता श्रेष्ठ (शिवानी) ले जानकारी दिनुभयो । साथै उहाँले भौतिक रूपमा कार्यक्रम गर्ने वातावरण नभएता पनि जन्मभुमिमा असहाय, मानसिक स्थिति गुमायका र सहारा विहिन महिलाहरुलाई केहि सहयोग गर्नु नै महत्त्वपूर्ण रहेको बताउनु भयो । समाज रुपान्तरण र नारी हकहितको लागि लामो समयदेखि स्थापित समाजले प्रत्येक वर्ष यसरी नै स्वदेश तथा विदेशमा सहयोगहरु गर्दै आइरहेको छ ।

    Advertisement

    साथै समाजले यता पोर्तुगलमा आज नै भर्चुअल मार्फत “पोर्तुगलमा नेपाली नारीहरुको बसाइ कसरी सहजिकरण गर्न सकिन्छ” भन्ने बिषयमा कार्यसमिति बिच छलफल समेत गरेको छ । समाजकी अध्यक्ष श्रेष्ठको अध्यक्षतामा गरिएको भर्चुअल कार्यक्रममा सहभागीहरुले अन्याय, अत्याचार र बिभेद पुर्ण ब्यबहारका बारेमा गुनासो साथै समानुपातिक समाज निर्माणका लागी हाम्रो दायित्वका बारेमा भेला र सेमिनार गरेर मनाइन्थ्यो भने अहिले भर्चुअल मार्फत गर्दा स्वदेश देखि विदेशसम्मका व्यक्तिहरुलाई जोड्ने अवसर समेत मिलेको बताएका छन ।

    भने उज्यालो भविष्यको सपना बोकि बिदेशि भुमिमा कर्म गरिरहदा बिभिन्न प्रकारका समस्याहरु आउने हुनाले यिनै समस्याहरुका बारेमा छलफल गरि आफ्नो अनुभव र सीप साटासाट गरि समाधान गर्न सहज हुने कुरामा बिस्वस्त रहेको बताएका छन् । देशमा भएका असहाय महिलाहरुलाई सहयोग र बिदेशि भुमिमा रहने नारीहरुको समस्याका बारेमा समेत छलफल गरिएको कार्यक्रममा नेपाली नारी समाजले वास्तविक पीडितलाई राहतको व्यवस्था गर्ने गरेकोमा अग्रजहरुले स्वागत योग्य रहेको बताएका छन् ।

    वैचारिक बहस समेत गर्दै आएको समाजले नारी दिवसको अवसरमा गरेको कार्य सर्हानिय रहेको बताएका छन् । भर्चुअल कार्यक्रममा सस्थापक अध्यक्ष तथा सम्मानित सदस्य सीता बराल, उपाध्यक्षहरु ज्योत्सना अधिकारी, पृतु लामा, सल्लाहकारहरु मिनामाया खरेल, जयकला राई, विद्या आचार्य, ज्ञानु गौतम शर्मा लगायत कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । साथै नेपाली नारी समाजको कानुनी सल्लाहकार तथा लैङ्गिक विशेषज्ञ डा. ज्योति तुलाधरले शुभकामना सन्देश पठाउनु भएको थियो ।

    समाजले यस अघि पनि नेपालमा कोरोना कहरका बेलामा अक्सिजन सिलिन्डर खरिदको लागि सहयोग, जाडोमा न्यानो कपडा वितरण लगायत विदेशमा पनि नारीहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न किसिमका तालीमहरु दिदै आइरहेको छ ।

    बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.