• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

अपाङ्गता भएका महिलाहरुको सवालमा अन्तरक्रिया गोष्ठि


  •   बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
  • काठमाडौं /एविलिज फाउण्डेशनका राष्ट्रिय संयोजक डा. विरेन्द्रराज पोखरेलले एविलिज फाउण्डेशनले विश्वका विभिन्न देशहरुमा जस्तै नेपालमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुलाई अनुदान सहयोग उपलब्ध गराउदै आएको बताउनु् भयो । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पहिचान नेपालले एविलिज फाउण्डेशनको सहकार्यमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले यस फाउण्डेशनले अहिले सम्म १९८ वटा परियोजना उपलब्ध गराई सकेको भन्दै अझै पनि अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले परियोजना पेश गरेमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

    Advertisement

    पहिचान नेपालले आज ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा अपाङ्गता भएका महिलाहरुको सवाल, चुनौती र आधिकारका विषयमा अन्तरक्रिया गोष्ठिको आयोजना गरेको थियो । यसै कार्यक्रममा आयोजक संस्था पहिचान नेपालकी अध्यक्ष इच्छा के.सी.ले यस संस्थाले कोभिडको महामरी तथा विभिन्न विपतका समयमा एविलिज फाउण्डेशनको सहयोगमा विभिन्न समस्यामा परेका अपाङ्गता भएका महिलाहरुलाई आवश्यक राहत सामग्री अन्र्तगत खाद्य सामग्री, स्वास्थ्य सामग्री, विउपुँजी वितरण गरेको बताउनु भयो । दृष्टिविहिन अपाङ्ग महिला संघकी अध्यक्ष सिता सुवेदीले राज्यले सबै तहमा अपाङ्गता भएका महिलाहरुको हक हित र अधिकार सुनिश्ति गर्नु पर्ने बताउदै औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भयो ।

    त्यसै गरी ललितपुर महानगरपालिकाकी अधिकृत निरा अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धी २००६ लाई नेपाल सरकारले सन् २००९ मा अनुमोदन गरेको भएता पनि अहिले सम्म सरकारी निकायहरुमा अपाङ्गता मैत्री वातावरण नहुदा अपाङ्गता भएका व्यक्तिहरुले हरेक निकायमा अवरोधको सामना गर्न परेको बताउनु भयो । त्यसै गरी उहाँले लोकसेवामा आरक्षण कोटाबाट प्रतिस्पर्धा गर्दा अपाङ्गताको प्रकृतिका आधारमा गराइनु पर्ने कुरामा जोड दिनु भएको थियो । सो अन्तरक्रिया गोष्ठिमा परिवार नियोजन संघका साथी शिक्षक सञ्जिया श्रेष्ठले अपाङ्गता भएका महिलाहरुको यौन तथा प्रजनन् स्वास्थ्यको विषयमा र मनोसामाजिक विशेषज्ञ मधुसुधन घिमिरेले अपाङ्गता भएका व्यक्तिहरुको मनोसामाजिक अवस्थाको विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । यसै गरी एविलिज फाउण्डेशनका राष्ट्रिय संयोजक डा. विरेन्द्रराज पोखरेलले एविलिज फाउण्डेशनले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुका लागि कसी काम गर्दछ भन्ने विषयमा जानकारी गराउनु भएको थियो । यस कार्यक्रममा ललितपुर महानगरपालिकाकी अधिकृत निरा अधिकारीलाई सम्मान पनि गरियो ।

    बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.