• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

उवासंघ चितवनको नेतृत्वका लागि साझा समुह घोषणा 

  •   बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
  • भरतपुर/उद्योग वाणिज्य संघ चितवनको पदाधिकारीमा चुनानारायण श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको छ । अध्यक्षमा वर्तमान बरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्षहरुहरुमा चिरञ्जीवी सुवेदी, भोजराज कौडाल, शंकर नेपालले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । यसअघि पदाधिकारीमा निर्विरोध चयन भएका ४ जना पदाधिकारी र मनोनित सदस्यले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

    अध्यक्षका उम्मेदवार श्रेष्ठ ४ पटक उवासंघको पदाधिकारी बनिसक्नुभएको छ । २०६६ सालदेखि कार्यसमिति सदस्य हुदै तृतीय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र २ पटक बरिष्ठ उपाध्यक्ष बनेर काम गरिसक्नुभएको छ । उहाँले राजश्व, कर, मौद्रिक नीति बनाउदा निजी क्षेत्रका तर्फबाट सुझावहरु राष्ट्र बैंक, योजना आयोगलाई पठाउन सक्रिय हुनुहुन्छ । चितवनलाई आर्थिक केन्द्र बनाउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले यसपालि पदाधिकारी पदहरुमा सर्वसम्मत नेतृत्व हुने दावी गर्नुभयो । उवासंघको ६ दशक बनाएको शाखलाई उचाइमा पुर्याउने बताउनुभयो । नेतृत्व बनाउन अनुभवी र सक्षम व्यक्तिहरु सबैलाई समेटेर साझा उम्मेदवारहरु चयन गरिने बताउनुभयो ।

    Advertisement
    बरिष्ठ उपाध्यक्षका उम्मेदवार सुमनकुमार श्रेष्ठ १६ वर्षदेखि उवासंघमा आवद्ध हुनुहुन्छ । उहाँ कार्यसमिति सदस्य हुदै एक पटक कार्याकाल तृतीय उपाध्यक्ष र द्वतिय उपाध्यक्ष र २ कार्याकल प्रथम उपाध्यक्षका रुपमा काम गरिसक्नुभएको छ । उहाँ संघको आर्थिक विकासमा क्रियाशिल हुनुहुन्छ । यस्तै उपाध्यक्षका उम्मेदवार चिरञ्जीवी सुवेदी ६ कार्यालय कार्यसमितिमा रहेर काम गर्नुभएको छ । उहाँ १  कार्याकाल तृतीय उपाध्यक्ष, २ कार्याकाल द्वितिय उपाध्यक्ष बनिसक्नुभएको छ । उहाँ अघिल्लो कार्यकाल बरिष्ठ उपाध्यक्षका आकांक्षी हुनुहुन्थ्यो । यस्तै अर्का उपाध्यक्ष उम्मेदवार भोजराज कौडाल ६ कार्यकाल कार्यसमितिमा रहेर काम गर्नुभएको छ । उहाँ वर्तमान तृतीय उपाध्यक्ष हुनुहुन्छ । अर्का उपाध्यक्षका उम्मेदवार शंकर नेपाल २०७० देखि कार्यसमिति सदस्य हुनुहुन्छ । उहाँले घरबहाल समन्वय उपसमिति र सदस्य अभिवृद्धि उपससमिति संयोजक भएर काम गर्नुभएको छ ।

    उद्योग वाणिज्य संघको अधिवेशनले २५ सदस्यीय कार्यसमिति  निर्वाचनबाट निर्वाचित हुनेछन । ६ जना पदाधिकारी र २३ जना सदस्य चयन हुनेछन् । उद्योग, वाणिज्य तर्फ छ(छ जना, वस्तुगततर्फ ४ जना, महिला १ जना, एशोसियटतर्फ २ जना, क्षेत्रीय सदस्य १ जना निर्वाचित हुनेछन् । यस्तै  मनोनीत ३ जना सदस्य र ४ जना विशिष्ट सदस्य मनोनित हुनेछन् ।

    बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.