• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन उद्योग संघद्वारा सिराईचुलीको आन्तरिक अवलोकन भ्रमण


  •   आइतबार, पुष १३, २०७६ मा प्रकाशित
  • भरतपुर/नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनको सर्वोच्च स्थान सिराईचुलीको आन्तरिक अवलोकन भ्रमणसँगै चितवन उद्योग संघ र चितवन औद्योगिक विकास साकोसको नियमति बैठक सम्पन्न भएको छ ।
    चितवन उद्योग संघ (२०७४/०७६) कार्यसमितिको बार्षिक कार्ययोजना अनुसार स्थानीय स्तरमा रहेको आन्तरिक पर्यटकीय स्थानहरुको भ्रमण गर्ने उद्देश्य अनुरुप यसवर्ष सिराईचुली क्षेत्रका अवलोकन गरिएको हो ।
    चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षता एवं संयोजकत्वमा सम्पन्न अवलोकन भ्रमणसँगै नियमित बैठकको समेत आयोजना गरिएको थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष दिलबहादुर ताम्राकार, पूर्वअध्यक्षहरु ताराप्रसाद पौडेल, सोमराज मरहठ्ठा, हरिप्रसाद सुवेदी, कृष्णप्रसाद अधिकारी, निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डेले चितवन उद्योग संघले गरेका काम र यसले शुरुवात गरेका परियोजनाहरुको प्रशंसा समेत गर्नुभएको थियो ।
    कार्यक्रम अन्तर्गत चितवन उद्योग संघ (२०७४/०७६) कार्यसमितिको दुईवर्षे अवधिमा संघले कार्यसमितिका सदस्यहरु मध्येबाट कार्यमूल्याङ्कन गतिविधि एवं कार्यक्रमहरुमा उल्लेख्य सहभागिता जनाएको भन्दै कार्यसमिति सदस्य दुर्गाप्रसाद भण्डारी, युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेललाई क्रमशः प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरेकोमा बधाई एवं सम्मान व्यक्त गरिएको थियो । त्यस्तै गजेन्द्र अधिकारी र गोपाल प्रसाद गैरेलाई सान्त्वना सहित सम्मान गरिएको थियो । सम्मानित सदस्यहरुलाई संघका संस्थापक अध्यक्ष एवं पूर्व अध्यक्षहरुबाट अबिर, माला र प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो ।
    त्यस्तै कर्मचारीतर्फ पनि कार्यमूल्याङ्क र संघका कार्यक्रमहरुमा उल्लेख्य सहभागिता जनाएको भएको भन्दै प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, कार्यालय सहयोगी तेजिया थापा, सञ्चार अधिकृत राजु भट्टलाई क्रमशः प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरेकोमा पुरस्कृत एवं बधाई व्यक्त गरिएको थियो । त्यस्तै कार्यालय सहायक सावित्री पौडेललाई सान्त्वना स्थानबाट पुरस्कृत गरिएको थियो । सम्मानित कर्मचारीहरुलाई संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, लक्ष्मण प्रसाद अर्याल, मदन घिमिरे, प्रतिभा श्रेष्ठलगायतले नगद सहित प्रंशसा पत्रद्वारा सम्मान गर्नुभएको थियो ।
    त्यसैगरी विगत ३० महिनादेखि संघको लेखा अधिकृतको रुपमा रही योगदान पु¥याउँदै र हाल सेवाबाट विदा लिनुभएका प्रकाश सुवेदीलाई पनि सो अवसरमा सम्मान एवं विदाई गरिएको थियो । कार्यक्रममा विदाई हुनुभएका प्रकाश सुवेदी, कर्मचारीबाट सम्मानित हुनुभएका संघका सञ्चार अधिकृत राजु भट्ट, कार्यसमितिबाट सम्मानित हुनुभएका मदन चिरञ्जीवी पोखरेलले आ आफ्ना धारणा राख्नुभएको थियो ।
    उक्त अवसरमा सिराईचुलीको अवलोकनका क्रममा सहयोग गरेको भन्दै नमूना आमा समूह बेनिघाट, रोराङ, सिराईचुली आमा समूह, श्री राष्ट्रिय मा.वि.हात्तीवागलाई ५१ सयका दरले सहयोग समेत गरिएको थियो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रममा चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु, चितवन औद्योगिक साकोसका पदाधिकारी एवं सदस्यहरु, चितवन उद्योग संघ इकाई समितिका संयोजक एवं सदस्यहरु, महिला÷युवा उद्यमी मञ्चका संंयोजक एवं सदस्यहरु, चितवन उद्योग संघ÷चितवन औद्योगिक साकोसका कर्मचारीहरुलगायत स्थनीय सरोकारवाला निकायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

    Advertisement

    आइतबार, पुष १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.