• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन र नवलपुरका सुरक्षा अधिकारीको संयुक्त टोली नारायणी नदी किनारमा


  •   मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
  • चितवन/चितवन र नवलपरासी (बर्दघाट सुस्ता पुर्व)का सुरक्षा अधिकारीको संयुक्त टोलीले नारायणी नदीको कटान र यसको बहावले पार्ने असरको फिल्डमै पुगेर अध्यन गरेको छ । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलको नेतृत्वमा चितवन र नवलपुरका प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख सहितको टोलीले ज्ञानेश्वर सामुदायीक वन क्षेत्रमा पुगेर त्यहाँबाट गैँडाकोट र चितवन तर्फको नदी किनारको अवस्था र पानीको बहावको मुल्याकंन गरेको हो ।नदी किनारमा बिगतमा गरिएको तटबन्धको काम, त्यसले कटान र डुवान न्युनिकरणमा भएको सफलता संगै गैँडाकोट तर्फको जमिन संरक्षणका लागि कसरी काम गर्ने भन्ने बिषयमा दुबै क्षेत्रको भुगोलको अध्यन गरी छलफल गरिएको गैँडाकोट नगर प्रमुख मेयर छत्रराज पौडेलले बताए ।वर्षा सुरु हुनु पुर्वनै नदीको क्षेत्रको अध्ययन गरेर सम्भावित जोखिमलाई रोक्नका लागि आवस्यक रणनिति बनाउन सहज होस भन्ने उद्देश्यका साथ संंयुक्त अनुगमन गरिएको पौडेलको भनाई छ ।

    Advertisement

    जोखिमयुक्त स्थानहरुमा सुरक्षाका विधी अबलम्वन गरी बेलैमा तटबन्ध गरेर नदीलाई आफनै धारमा पठाउन सके त्यसले चितवन र नवलपरासी दुबै जिल्लालाई कटान र डुवानबाट जोगाउन सक्ने देखिएको पौडेलको भनाई छ । अहिले चितवन तर्फ तटबन्धका लागि काम भएकाले नवलपुर तर्फ गैँडाकोट क्षेत्रमा पनि तटबन्ध गरिएन भने नदी वस्ति पस्न सक्ने जोखिम रहेकाले दुबै क्षेत्रका अधिकारीहरु फिल्डमै पुगेर निरिक्षण गरी आवश्यक राय लिईएको पौडेलले बताए ।सबैबाट आएको सुझावलाई केन्द्र सरकार र प्रदेश सरकार समक्ष पठाएर गैँडाकोट तर्फ पनी तत्काल तटबन्धका लागि काम गर्न दवाब दिईने पौडलको भनाई छ ।

    चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले नदीको पानीको बाहव कसरी बहिरहेको छ र आगामी दिनमा नवलपुर गैँडाकोट तर्फ र चितवन तर्फ पार्न सक्ने जोखिमलाई कसरी समधान गर्ने भन्ने बिषयमा उचित रायका लागि आफुहरु निरिक्षण गर्न ज्ञानेश्वर वन क्षेत्रको नदी किनारमा पुगेको बताए । सरकारले तटबन्धका लागि टेन्डर आवहन गरी काम गरेकाले अब समस्या सहज हुने उनको भनाई छ ।नवलपरासी (बर्दघाट सुस्ता पुर्व)का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सबै आधारहरुलाई हेरेर नदीको बहाब बढेर आउदा पनि दुबै क्षेत्रलाई समस्या नहुनेगरी नदी संरक्षणका लागि काम अगाडी बढाउनु पर्ने बताए ।

    फिल्ड निरिक्षण पछि राज्य सरकारलाई प्रभावकारी सुझाव दिन सकिन्छ भन्ने उद्देश्यका साथ दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहितको संयुक्त टोलीले निरिक्षण गरेको गँैडाकोट वडा नम्वर ५ का अध्यक्ष नवराज कंडेलले बताए । गैँडाकोट र चितवनतर्फ दुबै क्षेत्रमा नारायणी नदीको हालको अवस्था र त्यसले आगामी असार साउनमा नदीको बहाव बढेर पार्न सक्ने जोखिम र त्यसलाई कसरी बेलैमा समाधान गर्न सकिन्छ भन्ने बिषयमा पनि अनुगमनमा छलफल भएको उनि बताउँछन् ।

    मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.