• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवन उद्योग संघ रत्ननगर इकाई समितिको कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न


  •   शनिबार, माघ २२, २०७८ मा प्रकाशित
  • रत्ननगर/चितवन उद्योग संघ रत्ननगर इकाई समितिको कार्ययोजना तर्जुमा गोष्ठी सौराहामा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
    चितवन उद्योग संघ रत्ननगर इकाई समितिका अध्यक्ष गोविन्द प्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी प्रमुख अतिथि रहनुभएको थियो । भने चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल विशिष्ट अतिथि रहनुभएको थियो ।
    चितवन उद्योग संघ रत्ननगर इकाई समितिका अध्यक्ष गोविन्द प्रसाद खनालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडीले इकाईको स्थपनाको मर्म, भावना, इकाईको भूमिका, इकाईसँगको अपेक्षा सहित शुभकामना मन्तव्य दिनुभयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि चिवतन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेलले इकाई समितिलाई प्रेरणा, दिगो उद्यमीशिलताका लागि प्रशिक्षण सहित कार्ययोजना तर्जुमा गोष्ठीको शुभकामना व्यक्त गर्नुभयोे ।
    त्यस्तै कार्यक्रमका अतिथि रत्ननगर इकाई समितिका सल्लाहकार केशवनारायण श्रेष्ठले कार्ययोजना तर्जुमाले इकाई समितिको योजनालाई पूर्ण गर्न सहयोग पुग्ने हुँदा यसलाई प्रयोगमा ल्याउन समितिलाई आग्रह समेत गर्नुभयो ।
    गोष्ठीमा रत्ननगर इकाई समितिका उपाध्यक्ष उमाकान्त पौडेलले नीति, निर्माण, क्षमता अभिवृद्धि एवम् सदस्यता बिस्तार सम्बन्धि प्रस्तुति गर्नुभएको थियो । उक्त समितिको सदस्यहरुमा रत्ननगर इकाई समितिका सदस्यहरु नवराज तिमिल्सिना र जनकराज पन्त रहनुभएको थियो ।
    उक्त प्रस्तृतिमाथि चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले नीति निर्माण समन्वय तथा उद्यमी पाठशाला सञ्चालन सम्बन्धि र संघका उपाध्यक्ष मदन चिरञ्जीवी पोखरेलले सदस्यता बिस्तार तथा औद्योगिक भ्रमण सम्बन्धित विषयमा आफ्नो टिप्पणी सहित मन्तव्य राख्नु भएको थियो ।
    त्यस्तै गरी रत्ननगर इकाई समितिका सचिव शिव खनालले सचिवालय विभाग सम्बन्धि प्रस्तुति गर्नुभएको थियो । उक्त समितिमा रत्ननगर इकाई समितिका कार्यसमिति सदस्यहरु सुवासचन्द्र गौतम र कपिल सिंखडा रहनुभएको थियो ।
    उक्त प्रस्तुति माथि संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले सचिवालय व्यवस्थापन सम्बन्धि विषयमा टिप्पणी सहित मन्तव्य राख्नु भएको थियो ।
    त्यस्तै रत्ननगर इकाई समितिका कोषाध्यक्ष प्रमिला पोखरेलले आर्थिक योजना, औद्योगिक राहत कोष परिचालन सम्बन्धि प्रस्तुति गर्नुभएको थियो । उक्त समितिको सदस्यहरुमा रत्ननगर इकाई समितिका सदस्यहरु बिष्णु पौडेल र जुनु पौडेल अधिकारी रहनुभएको थियो ।
    उक्त प्रस्तुति माथि संघका उपाध्यक्ष मदन घिमिरेले आर्थिक योजना तथा निर्माण सम्बन्धि र संघका उपाध्यक्ष तारा बहादुर कार्कीले उद्यमी समन्वय एवम् औद्योगिक राहत कोष व्यवस्थापन सम्बन्धि विषयमा टिप्पणी सहित मन्तव्य राख्नु भएको थियो ।
    त्यस्तै महिला उद्यमी मञ्च रत्ननगरकी अध्यक्ष मिनाकुमारी ढकालले महिला उद्यमीको बार्षिक कार्ययोजना बारेमा प्रस्तुति गर्नुभएको थियो । उक्त समितिमा रत्ननगर इकाई समितिका कार्यसमिति सदस्य उमा कुमारी सापकोटा रहनुभएको थियो । उक्त प्रस्तुति माथि चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबरले टिप्पणी सहित मन्तव्य राख्नु भएको थियो ।
    त्यसैगरी युवा उद्यमी मञ्च रत्ननगरका अध्यक्ष विनोद बरालले युवा उद्यमीको बार्षिक कार्ययोजना बारेमा प्रस्तुति गर्नुभएको थियो । उक्त समितिमा रत्ननगर इकाई समितिका कार्यसमिति सदस्य प्रदिप कुर्मी रहनुभएको थियो । उक्त प्रस्तुति माथि चितवन उद्योग संघ युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्कीले टिप्पणी सहित मन्तव्य राख्नुभएको थियो ।
    कार्ययोजना तर्जुमा गोष्ठीमा रत्ननगर इकाई समितिका सल्लाहकार एवम् संघका कार्यसमिति सदस्य पुरुषोत्तम रिजाल, सञ्चार अधिकृत राजु भट्ट, इभेन्ट अधिकृत दिपक दुवाडी, कार्यालय सहायक सरोज पौडेल, रत्ननगर इकाई समितिका सदस्यहरुको समेत सहभागिता रहको थियो ।
    चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई रत्ननगर इकाई समिति उपाध्यक्ष उमाकान्त पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, माघ २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.